News Portal

गृहपृष्ठ मुख्य समाचार, राजनीति, समाचार

पूर्वमन्त्री टोपबहादुर रायमाझी भैरहवाबाट पक्राउ

नक्कली भुटानी शरणार्थी बनाएर नेपालीलाई अमेरिका पठाउने गरेको अरोपमा मुछिएका पूर्व उपप्रधान तथा गृहमन्त्री एवम् नेकपा एमालेका सचिव टोपबहादुर रायमाझी भैरहवाबाट पक्राउ परेका छन् । प्रहरी स्रोतका अनुसार रायमाझी बिहीबार बिहान भैरहवाबाट पक्राउ परेका हुन्...बाँकी

बिस्तारित मन्त्री मण्डलमा नवनियुक्त मन्त्रीहरूको सपथ आज हुने

हिजो भएको मन्त्री मण्डल बिस्तारमा मन्त्री बनेका नवनियुक्त मन्त्रीहरूको शपथ ग्रहण विहीबार (आज) हुनेभएको छ । नेपाली कांग्रेसका तर्फबाट मन्त्रीमा नियुक्त भएका धनराज गुरुङ, मोहन बस्नेत र डिगबहादुर लिम्बुलाई राष्ट्रपति रामचन्द्र पौडेलले शपथ ग्रहण गराउन...बाँकी

टोपबहादुर रायमाझीलाई पक्राउ गर्न प्रहरी ‘हाई अलर्ट’

नेकपा एमालेका सचिव टोपबहादुर रायमाझीविरुद्ध ठगी आरोपमा पक्राउ पुर्जी जारी भएको छ । बुधवार अदालतबाट पक्राउ अनुमती आउँदा रायमाझी अर्घाखाँचीस्थित महेन्द्र विद्यावोध माध्यमिक विद्यालयको हिरक महोत्सव उद्घाटन कार्यक्रममा थिए । उनी कार्यक्रमको विशेष अतिथि बनेर...बाँकी

एमाले सचिव टोपबहादुर रायमाझीका छोरा सन्दीप बुटवलबाट पक्राउ

नक्कली भुटानी शरणार्थी प्रकरणमा मुछिएपछि नेकपा एमालेका सचिव एवम् पूर्वमन्त्री टोपबहादुर रायमाझीका छोरा सन्दीप रायमाझी बुटवलबाट प्रहरीले पक्राउ परेको छ । आज बुधबार पक्राउ परेका सन्दीपलाई बिहीबार काठमाडौं ल्याईने जिल्ला प्रहरी परिसर काठमाडौंका प्रमुख एसएसपी...बाँकी

मन्त्रिपरिषद् विस्तार, कांग्रेसका तीन मन्त्री थपिए

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले पुनः  मन्त्रिमण्डल विस्तार गरेका छन् । यो संगै कांग्रेसका तीनजना मन्त्री सरकारमा सहभागी भएका छन् । कांग्रेस उपसभापति धनराज गुरुङ कानुन न्याय तथा संसदीय मामिला, मोहनबहादुर बस्नेत स्वास्थ्य तथा जनसंख्या र...बाँकी

कांग्रेस नेता चन्द्र भण्डारीको थप उपचार सुरू

आगलागीमा परी घाइते भएका नेपाली कांग्रेसका नेता तथा सांसद चन्द्रकान्त भण्डारीको थप उपचार मंगलबारदेखि काठमाडौंमा सुरू गरिएको छ । काठमाडौंको पुरानो बानेश्वरमा रहेको फ्रन्टलाइन अस्पतालमा उनलाई मंगलबार भर्ना गरी उपचार सुरू गरिएको अस्पतालका प्रमुख डा...बाँकी

लुम्बिनीका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले पाए विश्वासको मत

लुम्बिनी प्रदेशका नवनियुक्त मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले विश्वासको मत पाएका छन् । चौधरीका पक्षमा ५३ र विपक्षमा २९ मत परेको छ । त्यस्तै ४ सिट रहेको राप्रपाले कतै पनि मत दिएकाे छैन । लुम्बिनी प्रदेशसभा नियमावली...बाँकी

हत्या अभियोग लागेका एमाले सांसद कोइरी निलम्बित

हत्या अभियोग लागेका एमाले सांसद लक्ष्मी महतो कोइरी प्रतिनिधि सभा सदस्यबाट निलम्बित भएका छन् । मंगलबार सभामुख देवराज घिमिरेले प्रतिनिधि सभा नियमावलीको नियम २४८ को उपनियम ३ बमोजिम सांसद कोइरीलाई प्रतिनिधि सभा सदस्यबाट निलम्बन गरेको...बाँकी

एसिया कपमा छनाेट क्रिकेट टाेलीलाई थप प्रोत्साहन र पुरस्कृत गर्छौँ : प्रधानमन्त्री

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले एसिसी प्रिमियर कप क्रिकेटमा विजेता नेपाली टोलीलाई बधाई तथा शुभकामना दिएका छन् । उनले खेलाडीहरूको योगदानप्रति उच्च सम्मानसहित सरकारको तर्फबाट थप प्रोत्साहन र पुरस्कृत गर्ने प्रतिबद्धता समेत व्यक्त गरेका छन् ।...बाँकी

रवि लामिछानेका सवारी चालक थापाको मृत्यु

घरको छतबाट लडेर गम्भीर घाइते भएका रास्वपा सभापति रवि लामिछानेका ड्राइभर शम्भु थापाको मृत्यु भएको छ । ललितपुरस्थित मेडिसिटी अस्पतालमा उपचाररत ३९ वर्षीय थापाको मंगलबार दिउँसो मृत्यु भएको अस्पतालले जनाएको छ । मेडिसिटी अस्पतालकी सञ्चार...बाँकी