दोस्रो जनआन्दोलनमा घाइते भएका काभ्रेका मुकेश कायस्थको बुधबार साँझ निधन भएको छ । ‘जिउँदा शहीद’ भनेर चिनिने कायस्थको बनेपास्थित शिर मेमोरियल अस्पतालमा उपचारको क्रममा निधन भएको हो । २०६२ चैत २७ गतेको आन्दोलनमा मुकेशको कञ्चटमा...बाँकी
कांग्रेस नेत्री तथा प्रतिनिधिसभा सदस्य आरजु राणा देउवाले नेपाल प्रहरीको साइबर ब्युरोमा उजुरी दिएकी छिन् । भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने ठगी प्रकरणमा बाहिरिएको अडियोको सत्यतथ्य जाँच गर्न माग गर्दै उनले उजुरी दिएकी हुन् । बुधबार...बाँकी
राेल्पा जिल्ला रुन्टिगढी गाउँपालिका मसिना र आसपासका क्षेत्रका महिलाहरु काफल दाङ निर्यात गरेर राम्रो आम्दानी गर्दै ! दाङ लैजान जिप भित्र र छतमा भरीभराउ काफल ।...बाँकी
उपप्रधान एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठले भ्रष्टाचारमा संलग्नहरुलाई सरकारले कुनै पनि हालतमा नछोड्ने बताएका छन् । बुधवार काठमाडौंमा आयोजित निर्मल लामा स्मृति प्रतिष्ठानको कार्यक्रमलाई सम्बोधन गर्दैगर्दा गृहमन्त्री श्रेष्ठले यस्तो बताएका हुन् । देशमा थुप्रै समस्या रहेतापनि ...बाँकी
भुटानी शरणार्थीको आवरणमा भएको ठगी प्रकरणमा आजै पक्राउ परेका कांग्रेस नेता एवं पूर्वगृहमन्त्री बालकृष्ण खाँणलाई म्याद थपका लागि काठमाडौं जिल्ला अदालत लगिएको छ । आज बिहान मैजुबहालस्थित निवासबाट पक्राउ परेका खाँडलाई काठमाडौं प्रहरी परिसर टेकुले...बाँकी
प्रधानमन्त्री पुष्पकमल दाहाल‘ प्रचण्ड’ सहित नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीबीच छलफल चलिरहेकाे छ । प्रधानमन्त्री निवास बालुवाटारमा प्रधानमन्त्री प्रचण्ड, देउवा र ओलीबीच छलफल भएको हो । प्रचण्ड, देउवा र...बाँकी
नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ पुर्जी जारी भएपछि भूमिगत भएका एमाले सांसद टोपबहादुर रायमाझीले आफू बिरामी परेको पत्रमार्फत संसद सचिवालयलाई जानकारी गराएका छन् । रायमाझीले बिरामी बिदा भनेर संसद सचिवालयमा इमेलमार्फत चिठ्ठी पठाएका हुन्। आजै एमालेले...बाँकी
सन् २०१३ को डिसेम्बरमा मेक्सिको को पार्लियामेण्टमा अचानक अनौठो परिदृष्य देखियो। मेक्सिकन पार्लियामेण्टका सांसद अन्टोनियो गार्सिया ( Antonio Garcia) ले सदन चलिरहेकै समयमा पेण्टी बाहेकका आफ्ना सम्पूर्ण लुगा खोलेर बिरोध प्रदर्शन गरेका थिए । सरकारले...बाँकी
प्रतिनिधिसभाका सदस्य अमरेशकुमार सिंहले संसद् बैठक चलिरहेका वेला सर्ट र गन्जी फुकार अर्धनग्न भएका छन् । सोमबारको प्रतिनिधिसभा बैठक सुरु भएलगत्तै उनीले सर्ट र गन्जी खोलेर अर्धनग्न भएका हुन् । उनले बैठकमा आकस्मिक समय माग गरेका थिए ।...बाँकी
नेपाली नागरिकताको प्रमाणपत्र बनाएको आरोपमा प्रहरीले १० जना भारतीय नागरिकलाई पक्राउ गरेको छ । भारतको उत्तर प्रदेशका स्थायी बासिन्दा भए पनि उनीहरुले नक्कली कागजात पेश गरेर नेपाली नागरिकता लिएको पाइएको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका...बाँकी