नेपाल प्रहरीका १८ प्रहरी उपरीक्षक (एसपी) को वरिष्ठ उपरीक्षक (एसएसपी) मा बढुवाका लागि सिफारिस गरिएको छ । शुक्रबार बसेको प्रहरीको बढुवा समितिको बैठकले जनपद प्रहरी समूहका एसपीलाई एसएसपीमा बढुवाका लागि सिफारिस गरेको हो । सिफारिस...बाँकी
राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसद पशुपतिशमशेर जबराले राष्ट्रिय स्वतन्त्र पार्टीसँग सामना गर्न राप्रपा तयार रहेको बताएका छन् । शुक्रबार काठमाडौंमा आयोजित बागमती प्रदेशस्तरीय अगुवा कार्यकर्ता भेला कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । उनले गत...बाँकी
लुम्बिनी प्रदेशका मुख्यमन्त्री डिल्ली बहादुर चौधरीले पद तथा गोपनीयताको शपथ लिएका छन् । आज प्रदेश प्रमुख अमिक शेरचनले चौधरीलाई पद तथा गोपनीयताको शपथ खुवाएका हुन् । बिहीबार बहुमत सांसदको हस्ताक्षरसहित सरकारमा दाबी पेस गरेका चौधरीलाई...बाँकी
सन्दीप लामिछानेको घातक बलिङ र उत्कृष्ट ब्याटिङको मद्दतले नेपालले कतारलाई ६८ रनले पराजित गरेको छ । सन्दीपले पाँच विकेट लिएपछि कतार ८९ रनमा अलआउट हुन पुगेको हो । जीतसँगै नेपाल समूह ए को विजेता बन्दै...बाँकी
साहित्यकार, लेखक खेम थपलियाको नाट्यकृति ‘कमरेड फिप्टी पर्सेन्ट’ को बुधबार राजधानीमा एक कार्यक्रमकाबीच सार्वजनिकीकरण तथा परिचर्चा गरिएको छ । संवाद डबलीमा आयोजित सो कार्यक्रममा आधा दर्जन समिक्षकहरुले ‘कमरेड फिप्टी पर्सेन्ट’माथी चर्चा-परिचर्चा गरेका थिए । सो...बाँकी
प्राथमिक स्वास्थ्य केन्द्र स्वर्गद्वारी नगरपालिका भिङ्ग्री प्यूठानमा कार्यरत डाक्टर राजेन्द्र पौडेल सरूवा भएका छन । उनी विगत केही समयदेखि हाडजोर्नी विशेषज्ञता हासिल गर्न अध्ययन बिदामा रहेका थिए । प्राथमिक स्वास्थ्य केन्द्र भिङ्ग्रीको स्तरोन्नति तथा व्यवस्थापनमा...बाँकी
हिमालय लोकस्टारको उपाधि रुकुमका बलराम विश्वकर्माले जितेका छन् । बुधबार राष्ट्रिय सभागृहमा सम्पन्न ग्राण्ड फिनालेमा उनी विजेता घोषित भएका हुन् । विजेता बलरामले १५ लाख रुपैयाँ नगदसहित अन्य पुरस्कार प्राप्त गरेका छन् । विजेता उपविजेता...बाँकी
स्वर्गद्वारी नगरपालिका भित्र रहेका सामुदायिक विद्यालयका व्यवस्थापन समितिका पदाधिकारीहरुलाई वृहत् शैक्षिक सुधार तथा रुपान्तरणसम्बन्धी तालिम दिइएको छ । स्वर्गद्वारी नगरपालिका शिक्षा तथा युवा खेलकुद शाखाको आयोजनामा तालिमको आयोजना गरिएको थियो । तालिम ११ गतेदेखि सुरुभएको...बाँकी
चितवन क्षेत्र नम्बर २ बाट राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको जित सुनिश्चित भएको छ । करिब १२ हजार मत गणना बाँकी हुँदा लामिछाने ३७ हजारभन्दा बढी मत अन्तरले अग्रता लिइरहेका छन् । लामिछानेले ४५...बाँकी
प्रतिनिधिसभा सदस्य उपनिर्वाचन अन्तर्गत चितवन क्षेत्र नम्बर २ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उम्मेदवार रवि लामिछाने ३२ हजारभन्दा बढी मत अन्तरले अग्रता लिएका छन् । ५६ हजार ५०७ मत गणना हुँदा रास्वपा सभापति लामिछानेले ४०...बाँकी