News Portal

गृहपृष्ठ खास खबर, मुख्य समाचार, समाचार

भूकम्पको केन्द्रविन्दु पर्ने बारेकोट गाउँपालिकामा सग्ला घर देख्न सकिएन : गाउँपालिका अध्यक्ष वीरबहादुर गिरी

जाजरकोटको बारेकोट गाउँपालिका वडानम्बर १ रामिडाँडा केन्द्रविन्दु भएर ६.४ म्याग्निच्युडको भूकम्प जाँदा जाजरकोट र त्यसको छिमेकी जिल्ला रुकुम पश्चिममा ठूलो क्षति पुगेको छ । दुवै जिल्लामा गरी ९२ जनाभन्दा धेरैको मृत्यु भएको छ भने सयौं...बाँकी

अदालतको आदेश पछि प्रहरी भन्छ – रिगललाई खोज्दैछौं

नेपालगञ्जका चेतन मानन्धरलाई खुँडा प्रहार गरेर हत्या गरेको घटनामा दोषी ठहर भएका योगराज ढकाल (रिगल) को बाँकी कैद मिनाहा गर्ने निर्णय बदर भएको छ । न्यायाधीश ईश्वर खतिवडा, सपना प्रधान मल्ल र डा. कुमार चुडालको...बाँकी

भारतले बनायो पुरुषका लागि गर्भ निरोधक सुई

नयाँ दिल्ली (भारत) । चिकित्सा जगतमा केही दिनयता इन्डियन काउन्सिल अफ मेडिकल रिसर्च (आईसीएमआर)को एक प्रयोगले निकै चर्चा पाइरहेको छ । आईसीएमआरले पुरुषका लागि गर्भनिरोधक सुई बनाएको छ । सात वर्षसम्मको अनुसन्धानपछि आईसीएमआरको सो सुईको...बाँकी

मुगुमा एकै परिवारका ४ जनाको हत्या

छायाँनाथ रारा नगरपालिका–६, मुगुमा एकै परिवारका ४ जनाको हत्या भएको छ । जिल्ला प्रहरी कार्यालय, मुगुका डीएसपी वीरेन्द्र थापाका अनुसार, स्थानीय श्रीदेवी बोहोरासहित उनका दुई छोरा र एक छोरीको हत्या गरिएको अवस्थामा शव भेटिएको छ...बाँकी

१४ वर्ष देखि खोरमा थुनेर राखिएको ‘विक्रम’ नाम दिएको गैंडा अब कहिल्यै नछुट्ने

(बर्दिया) — आनीबानीमा कुनै पनि सुधार नदेखिएपछि १४ वर्ष देखि खोरमा थुनेर राखिएको ‘विक्रम’ नाम दिएको गैंडा अब कहिल्यै नछुट्ने भएको छ । ०६७ साल जेठ ४ गते ठाकुरबाबा नगरपालिका ठाकुरद्वारास्थित श्रीकृष्ण प्रणामी मन्दिरका पुजारी...बाँकी

घाइते अभिनेता घिमिरेलाई उपचारका लागि हेलिकोप्टरबाट काठमाडौं ल्याइँदै

अभिनेता प्रकाश घिमिरेलाई थप उपचारका लागि काठमाडौं ल्याइने भएको छ । भिरबाट लडेर घाइते भएका उनलाई थप उपचारका लागि काठमाडौं ल्याउन लागिएको हो । “प्रकाश दाइको अवस्था गम्भीर रहेकाले थप उपचारका लागि काठमाडौं ल्याउने तयारी...बाँकी

झडपमा परी दैलेखमा एक जनाको मृत्यु

दैलेख — गएराति केही युवाहरूबीच भएको झडपमा दैलेखका एक जनाको मृत्यु भएको हो। भैरवी गाउँपालिका–४ सिलङ्गी बजारमा स्थानीय युवाबीच भएको झडपमा सुर्खेतको वीरेन्द्रनगर नगरपालिका–२ का २० वर्षीय किशोर बुढा क्षेत्रीको मृत्यु भएको छ । किशोरको...बाँकी

अपडेट : गाजाको एक अस्पतालमा भएको आक्रमणमा ५ सय जनाको ज्यान गएको अनुमान

काठमाण्डौँ – गाजा क्षेत्रको एक अस्पतालमा भएको रकेट आक्रमणमा ५ सय जनाको ज्यान गएको अनुमान गरिएको छ । गाजाको स्वास्थ्य विभागले इजरायली आक्रमणमा परेर अल– अहली अरब अस्पतालमा रहेका झण्डै ५ सय जनाको ज्यान गएको...बाँकी

रिगलको कैद मिनाहा गर्न पुरानो मिति राखेर निर्णय

गृह मन्त्रालयले जन्मकैदको सजाय भोगिरहेका रिगल भनिने योगराज ढकालको कैद मिनाहा गर्न पुरानो मिति राखेर निर्णय गरेको भेटिएको छ । कारागार प्रशासनबाट फाइल ल्याएर हतार–हतारमा निर्णय गरी २ असोज, २०८० मा मात्रै राष्ट्रपति कार्यालयमा कैद...बाँकी

सर्वोत्कृष्ट आधुनिक संगीतकारकाे अवार्ड बिबि अनुरागीलाई

वरिष्ठ संगीतकार बिबि अनुरागीले सर्वोत्कृष्ट आधुनिक संगीतकारकाे अवार्ड प्राप्त गरेका छन् । काठमाडौँमा एक्टिभ इन्टरनेशनल प्रा.ली.द्वारा आयोजित दाेस्राे संस्करणको ‘राष्ट्रिय एक्टिभ म्यूजिक अवार्ड–२०८०’ अन्तर्गत राष्ट्रकवि स्व. माधवप्रसाद घिमिरे द्वारा रचित “जान्दिन हे प्रियसी”बोलको गीतबाट उनले...बाँकी