आदिवासी मगर समुदायले पनि संघीय राजधानी काठमाडौंको टुँडिखेलमा माघे सकराती मनाएका छन् । ‘मगरात सभ्यताको संरक्षण–सम्वर्द्धन गर्दै पुस्तान्तरण गरौं, मगर समुदायको महान चाड माघे सकराती–२०७९ भव्यताका साथ मनाऔं’ भन्ने नाराका साथ मगर समुदायले पनि काठमाडौ्को...बाँकी
पोखराका लागि उडेको यती एयरलाइन्सको विमान दुर्घटनामा परेर लोकगायिका निरा छन्त्यालको मुत्यु भएको छ । उनको मृत्यु भएको खबर उनकी दिदी हिरा छन्त्यालले पुष्टि गरेकी हुन् । दिदी हिराका अनुसार निरा पोखरामा आयोजना हुने चौथो संगबहादुर तथब्जा...बाँकी
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पोखरामा आज भएको विमान दुर्घटनाप्रति दुःख व्यक्त गरेका छन् । काठमाडौँबाट पोखराका लागि उडेको यती एयरलाइन्सको एटीआर (७२ जहाज पोखरामा आज बिहान दुर्घटनाग्रस्त भएको थियो । प्रधानमन्त्रीले उद्धारमा लाग्न गृह मन्त्रालय,...बाँकी
लोकप्रिय सर्जक कस्तुप पन्तकाे नयाँ लाेकदाेहाेरी गीत “पानी दाेभानकाे” सार्वजनिक भएको छाेटाे समयमा चर्चा बटुल्न सफल भएकाे छ । लाेकदाेहाेरी शैलीमा रेकर्डिङ गरिएको “पानी दाेभानको” गीत कस्तुप पन्तकाे आफ्नै युटुब च्यानल Kastup Panta बाट सार्वजनिक...बाँकी
पछिल्लो समय एकपछि अर्को सफल गीत दर्शक श्रोता समक्ष पस्किदै आएका लोकप्रिय गायक बसन्त विश्वकर्माको फेरि नयाँ लोक दोहोरी गीत ‘साईली’ सार्वजनिक भएको छ । गीतमा गायक बसन्तलाई लोकप्रिय गायिका शान्ति श्री परियारले आवाजमा साथ...बाँकी
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले पद तथा गोपनीयताको शपथ लिएका छन् । उनले शीतल निवासमा राष्ट्रपति विद्यादेवी भण्डारीबाट शपथ लिएका हुन् । यसैबीच प्रधानमन्त्री पुष्पकमल दाहालले ८ सदस्यीय मन्त्रिपरिषद गठन गरेका छन् । सोमबार राष्ट्रपति विद्यादेवी...बाँकी
नेकपा एमाले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई प्रधानमन्त्री बनाउन तयार भएको छ । अध्यक्ष केपी शर्मा ओली निवासमा भएको छलफलले प्रचण्डलाई प्रधानमन्त्री बनाउने सहमति जुटाएको हो । प्रचण्डलाई प्रधानमन्त्री बनाउनेबारे राष्ट्रपति कार्यालयमा जानकारीसमेत...बाँकी
गायिका समीक्षा अधिकारी केही समययता नराम्ररी बिथोलिएकी छिन् । एउटा चर्चित प्रकरणमा जेलिएर उनको निजी जीवन नराम्ररी प्रभावित बनिरहेको छ । विवादमा परेदेखि समीक्षा लामो समय सामाजिक सञ्जालबाट अलप भइन् । केही समयदेखि फेरि सक्रिय...बाँकी
जाजरकोटमा भएको जीप दुर्घटना हुँदा ८ जनाको ज्यान गएको छ । प्रहरीका अनुसार कर्णाली प्रदेश ०२–०० १ च ०४२९ नम्बरको बोलेरो जीप दुर्घटनामा दुई जना गम्भीर घाइते भएका छन् । सोमबार दिउँसो साढे ४ बजे...बाँकी
लोकप्रिय सर्जक कस्तुप पन्तको शब्द तथा संगीत, लोकप्रिय गायक रामजी खाँड र पुजा देवकोटाको स्वर रहेको गीत ‘पिरतीको बन्धन’ सार्वजनिक भएको छ । गीतमा रमेश सेञ्चुरीले संगीत संयोजन गरेका छन् । माया प्रेमको विषय केन्द्रित...बाँकी