रोल्पा थबाङ गाउँपालिका -१ कि २० वर्षिय मिङकल सुनारकाे जापानमा मृत्यु भएको राेल्पा समाज जापानले जनाएको छ। उनकाे गत भदौ १० गते निधन भएको र आज जापानमै अन्तिम दाहसंस्कार गरिने समाजका सचिव रुपचन्द्र केसीले बताए...बाँकी
शनिवार प्युठान नगरपालिका ४ जुम्री आयुष्मा होटेलमा नेकपा माओवादी केन्द्र जिल्ला समन्वय समिति प्युठानको आयोजनामा स्थानीय तहको काम , कर्तव्य र अधिकारको विषयक एक दिवसीय कार्यशाला गोष्ठि कार्यक्रमको अवसरमा प्युठान नगरपालिका २ का ९ जना...बाँकी
संविधानसभाका अध्यक्ष एवं नेकपा एमालेका उपाध्यक्ष सुवासचन्द्र नेम्वाङको हृदयघातका कारण निधन भएको छ । सामान्य रुघाखोकी लागेर घरमा आराम गरिरहेका नेम्वाङलाई गएराति हृदयघात भएको थियो । हृदयाघात पश्चात् उपचारका लागि राति १ः ३० बजे त्रिवि...बाँकी
नेपालले अन्य देश तथा अन्तर्राष्ट्रिय नियोगहरूसँगको सम्बन्ध स्थापना एवं विस्तार गर्दा संस्कृति प्रवर्द्धनलाई मुख्य आधार बनाउनुपर्ने धारणा जानकारले राखेका छन । सांस्कृतिक अध्ययन तथा अनुसन्धान परिषद् नेपालले नवनियुक्त राजदूत तथा संयुक्त राष्ट्रसङ्घका स्थायी प्रतिनिधिको सम्मानमा...बाँकी
राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपालको आयोजनामा “नेपाल टेलिकम नारायण रायमाझी सांगीतिक साँझ – २०८०” राजधानीको कमलादी स्थित नेपाल प्रज्ञा प्रतिष्ठानको हलमा सभ्य र भब्य रुपमा सम्पन्न भएको छ । राष्ट्रिय लोक तथा दोहोरी...बाँकी
यतिबेला माओवादी केन्द्रले देशै भरी जनता सङ्ग माओवादी,विशेष रुपान्तरण कार्यक्रम संचालन गरिरहेको छ,सोही क्रममा प्युठान को प्युठान नगरपालिका – ७ कमिटीको पार्टीले लिएको ” जनतासंग माओवादी, बिशेष रुपान्तरण अभियान ” भब्यताका साथ सफल पार्ने गरि...बाँकी
माओवादी दशवर्षे जनयुद्धको नेतृत्वदायी भूमिकामा रहेर महत्त्वपूर्ण योगदान पुर्याएका एक पात्र हुन तात्कालिन नेकपा माओवादीका केन्द्रीय सदस्य एवं हाल नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्र विक्रम चन्द ‘विप्लव’ माओवादी पार्टी र आन्दोलनमा एउटा साहसी, खरो र...बाँकी
रोल्पामा चट्याङ लागेर वडा सदस्यको मृत्युु भएको छ । जिल्लाको सुनछहरी गाउँपालिका वडा नम्बर ३ निवासी ४९ वर्षका दिलबहादुर घर्तीको मृत्युु भएको हो । नैलिबाङ कुईपा धाराका दिलबहादुरलाई श्रावण ४ गते साँझ करिब ९ बजेर ३०...बाँकी
लोकप्रिय सर्जक कस्तुप पन्तको शब्द संगीतमा नयाँ तीज गीत ‘मन्दिरमा गजुर’ सार्वजनिक भएको छ । गीतमा लोकप्रिय गायिमा सुनीता बुढा क्षेत्रीले आवाज दिएकी छिन् । गीतमा श्रीमतीले श्रीमानको प्रशंशा गरेकी छन् । श्रीमानको आयुआरोग्यका लागि...बाँकी
लोकप्रिय गायिका भूमिका गिरी र सुनिता बुढा क्षेत्रीको युगल आवाजमा मौलिक “उजेली जुनेली ” सार्वजनिक भएको छ । नेत्र अर्यालको शब्द, लोकप्रिय गायक संगीतकार खेम सेन्चुरीको संगीत सृजनामा रहेको यस गीतमा संगीत संयोजक सुदीप सागरले...बाँकी