News Portal

गृहपृष्ठ Uncategorized, खेलकुद, मुख्य समाचार, समाचार

मानसिक तनावले आइसोलेसनमा छु, चाँडै नेपाल फर्किन्छु : सन्दिप लामिछाने

नाबालिका बलात्कार गरेको अभियोग लागेका राष्ट्रिय क्रिकेट टोलीका निलम्बित कप्तान सन्दीप लामिछानेले आफूमाथि लागेको अभियोगको ‘प्रतिवाद गर्न नेपाल फर्किने तरखर’मा रहेको बताएका छन् । सामाजिक सञ्जाल फेसबुकमा आइतबार राति स्ट्याटस लेख्दै उनले मानसिक तनाव र...बाँकी

नेपालले भारतलाई एक–शून्य गाेलले हरायाे

साफ महिला च्याम्पियनशिप अन्तर्गत दाेस्राे सेमिफाइनलमा नेपालले भारतलाई हराउँदै फाइनलमा पुगेकाे छ । दशरथ रङ्गशालामा भएकाे खेलमा नेपालले भारतलाई एक–शून्य गाेलले हराएको हो । नेपालका लागि रश्मीकुमारी घिसिङले पहिलाे हाफकाे इन्ज्युरी समयमा गाेल गरेकी हुन्...बाँकी

भारतविरूद्ध नेपालको सान्दार जित

यू–१७ साफ च्याम्पियनपसिप फुटबलमा नेपालले भारतलाई ३–१ गोलअन्तरले पराजित गरेको छ। याे जितसँगै प्रतियाेगितामा अपराजित रहेकाे नेपाल समूह विजेता बनेको छ । समूहको पहिलो खेलमा भुटानलाई २–१ गोल अन्तरले हराउँदै नेपालले सेमिफाइनलमा स्थान सुरक्षित गरिसकेको...बाँकी

अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यास लिएको पारस खड्काको घोषणा

अन्तर्राष्ट्रिय क्रिकेटबाट नेपाली क्रिकेट टिमका पूर्व कप्तान पारस खड्काले सन्यास लिएको घोषणा गरेका छन् । नेपालका लागि खेल्नु आफ्नो जीवनको सर्वश्रेष्ठ उपलब्धि भएको भन्दै खड्काले मैदानभित्रका दुई दशक जीवन रहुन्जेल मिठो यादका रुपमा आफूसँग रहने...बाँकी

ओलम्पिकमा स्वर्ण जित्ने फिलिपिन्सकी खेलाडीलाई घर सहित साढे ६ लाख डलर पुरस्कार

फिलिपिन्सकी हिडिल्यन डियाजले टोकियो ओलम्पिकमा स्वर्ण पदक जित्दै सरकारबाट करिब ६ लाख ६० हजार डलर र एउटा घर पुरस्कार पाएकी छन् । उनले फिलिपिन्सको लागि पहिलोपटक ओलम्पिकमा स्वर्णपदक जिताएकी हुन् । सोमबार साँझ भएको भारत्तोलन...बाँकी

टोकियो ओलम्पिकमा सहभागी हुने नेपाली टोलीलाई राष्ट्रपतिद्वारा बिदाइ

राष्ट्रपति विद्यादेवी भण्डारीले जापानको राजधानी टोकियोमा आयोजना हुने ३२औँ ग्रीष्मकालीन ओलम्पिक खेलमा सहभागिता जनाउने नेपाली टोलीलाई बिदाइ गर्नुभएको छ । राष्ट्रपति भवन शीतल निवासमा बिहीबार आयोजित कार्यक्रममा उहाँले सफलताको शुभकामना दिएर नेपाली टोलीलाई बिदाइ गर्नुभएको...बाँकी

कोपा अमेरिकाको उपाधि अर्जेन्टिनाले जित्यो

ब्राजिललाई पराजित गर्दै अर्जेन्टिनाले कोपा अमेरिकाको उपाधि जितेको छ । रियो दि जेनेरियोस्थित माराकाना स्टेडियममा आइतबार बिहान भएको खेलमा ब्राजिललाई १-० ले पराजित गर्दै अर्जेन्टिनाले २८ वर्षपछि कोपा अमेरिकाको उपाधि हात पारेको हो । अर्जेन्टिनाको...बाँकी

नोभेम्बरमा सर्‍यो, लंका प्रिमियर लिग

यही जुलाई अन्तिममा शुरु हुने भनिएको लंका प्रिमियर लिग टी-२० क्रिकेट प्रतियोगिता करीब चार महिना पछि सारिएको छ । श्रीलंका क्रिकेटले शुक्रबार विज्ञप्ति जारी गर्दै प्रतियोगिता सरेको जनाएको छ । जुलाई २९ देखि तय भएको...बाँकी

उपत्यकाका सिडिओको बैठक जारी, १६ गतेबाट निषेधाज्ञा लगाउन प्रस्ताव

१३ वैशाख, काठमाडौं । काठमाडौं उपत्यकाका तीन वटै जिल्लाका प्रमुख जिल्ला अधिकारीहरुको संयुक्त बैठक बसिरहेको छ । बैठकले निषेधाज्ञाबारे निर्णय गर्ने छ । एक अधिकारीले अनलाइनखबरसँग भने, ‘यही वैशाख १६ गतेबाट निषेधाज्ञा लागु गर्ने प्रस्तावबारे...बाँकी