News Portal

गृहपृष्ठ मुख्य समाचार, समाचार

पोखरा विमान दुर्घटना : ७० जनाको शव भेटियो, २ जनाको अवस्था अझै अज्ञात

यती एअरलाइन्सको आइतबार पोखरामा भएको विमान दुर्घटनामा परेका मध्ये २ जनाको अवस्था अझै अज्ञात रहेको छ । सम्पर्कविहीन रहेका २ जनाको दुर्घटनाको तेस्रो दिन आज पनि खोजी जारी रहने जिल्ला प्रहरी कार्यालय प्रमुख एसपी अजय...बाँकी

पोखरामा विमान दुर्घटना : ४ जना अझै फेला परेनन्, खाेजी कार्य जारी

पोखरामा भएको यति एयरलायन्सको विमान दुर्घटनामा परेका ४ जना अझै फेला परेका छैनन् । आइतबार साँझसम्म खोजी कार्य जारी रह्याे तर उनीहरू फेला परेनन्। रातको समयमा उद्धार कार्यमा कठिनाइ भएपछि उद्धार तथा खोजी कार्य गरिएन...बाँकी

मगर समुदायले टुँडिखेलमा यसरी मनाए माघे सकराती (तस्वीरहरु)

आदिवासी मगर समुदायले पनि संघीय राजधानी काठमाडौंको टुँडिखेलमा माघे सकराती मनाएका छन् । ‘मगरात सभ्यताको संरक्षण–सम्वर्द्धन गर्दै पुस्तान्तरण गरौं, मगर समुदायको महान चाड माघे सकराती–२०७९ भव्यताका साथ मनाऔं’ भन्ने नाराका साथ मगर समुदायले पनि काठमाडौ्को...बाँकी

विमान दुर्घटनामा परेकी लोकगायिका निरा छन्त्यालको मृत्यु

पोखराका लागि उडेको यती एयरलाइन्सको विमान दुर्घटनामा परेर लोकगायिका निरा छन्त्यालको मुत्यु भएको छ । उनको मृत्यु भएको खबर उनकी दिदी हिरा छन्त्यालले पुष्टि गरेकी हुन् । दिदी हिराका अनुसार निरा पोखरामा आयोजना हुने चौथो संगबहादुर तथब्जा...बाँकी

पोखरा विमान दुर्घटना अपडेट : घटनास्थलबाट तीनजनाको जीवितै उद्धार

काठमाडौंबाट पोखराका लागि उडेको ९ एनएएनसी एटीआरको दुर्घटनाग्रस्त जहाजबाट तीनजनाको जीवितै उद्धार गरिएको छ । कास्कीका सहायक प्रमुख जिल्ला अधिकारी गुरुदत्त ढकालले तीनजनाको जीवितै उद्धार गरिएको बताए । उनले भने, “उद्धारपछि अस्पताल पठाएका छौँ ।...बाँकी

पाेखरा विमान दुर्घटना अपडेट : विमानमा सवार यात्रुहरुको नामावली

पोखरामा भएको विमान दुर्घटनामा ६८ जना यात्रु र ४ जना चालक दल सहित ७२ जना रहेको खुलेको छ। विमानमा सवार यात्रुहरुको नामावलीः नेपाली यात्रुः किसान आचार्य निशान्त आचार्य शालिगराम आचार्य सडकात अलिमिया पूर्ण बहादुर गुरुङ...बाँकी

विमान दुर्घटनास्थलबाट ३६ जनाको शव निकालियो

आइतबार बिहान पोखरामा भएको यति एयरलाइन्सको जहाज दुर्घटनामा हालसम्म ३६ जनाको मृत्यु भएको पुष्टि भएको छ । कास्कीका प्रमुख जिल्ला अधिकारी टेक बहादुर केसीले सेती नदीको खोचबाट शव निकाल्ने क्रम चलिरहेको जानकारी दिँदै हालसम्म ३६...बाँकी

पोखरा विमान दुर्घटना अपडेट : घटनास्थलबाट ३२ जनाको शव निकालियो

पोखरामा भएको विमान दुर्घटनामा परेका  ३२ जनाको शव निकालिएको छ । काठमाडौंबाट ६८ जना यात्रु र चालक दलका चार जना सदस्य लिएर पोखराका लागि उडेको यती एयरलाइन्सको–एन एएनसी एटीआर आइतबार बिहान सेती दोभानमा खसेको थियो...बाँकी

६८ जना यात्रु बोकेको यति एयरलाइन्सको विमान पोखरामा दुर्घटनाग्रस्त

काठमाडौंबाट ६८ जना यात्रु लिएर पोखराका लागि उडेको यती एयरलाइन्सको एएनसी एटीआर ७२ जहाज पोखरामा दुर्घटनाग्रस्त भएको छ । क्याप्टेन कमल केसीले उडाएको जहाज पोखराको सेती खोचमा दुर्घटनाग्रस्त भएको हो । जहाजमा आगो लागेको र,...बाँकी

आज माघे सङ्क्रान्ति पर्व, यस्ता छन् धार्मिक विश्वास

सूर्य धनु राशिबाट मकर राशिमा प्रवेश गर्ने सङ्क्रान्ति भएकाले माघ १ गतेलाई मकर (माघ)० सङ्क्रान्ति भनिन्छ । माघ १ गतेदेखि उत्तरायण शुरु हुने भएकाले दिनभन्दा रात छोटा हुँदै जान्छन् । उत्तरायण शुरु हुने दिनको स्नान,...बाँकी