News Portal

लाेकप्रिय गायक एवं सर्जक कमल खनालकाे घामै घमाइलाे सार्वजनिक

फरकपोस्ट संवाददातापाैष १८ काठमाण्डाैं
४९३ पटक
पाैष १८ काठमाण्डाैं

लाेकप्रिय गायक एवं सर्जक कमल खनालकाे नयाँ गीत घामै घमाइलाे सार्वजनिक भएकाे छ । गीतमा चर्चित गायिका समिक्षा अधिकारी संगै खनालकाे आवाज रहेकाे छ । कमल खनालकै शव्द संगीत रहेकाे गीतकाे संगीत संयाेजन कमल साैरागले गरेका हुन । म्युजिक भिडियाेमा लाेकप्रिय नायिका गरिमा शर्मा र सुदिर श्रेष्ठकाे जाेडदार नृत्य रहेकाे छ ।

विक्रम चाैहानले निर्देशन गरेकाे म्युजिक भिडियाेकाे छायांकन प्रकाश खड्काले गरेका हुन भने सम्पादन मिलन विश्‍वकर्माले गरेका हुन । सर्जक एवं गायक कमल खनालकाे डाली पलायाे मायाँमा रिन लायाे भेट हाैला अवस्य लगायतका थुप्रै लाेक तथा दाेहाेरी गीतहरु सांगीतिक बजारमा चर्चित रहेका छन । गीतले सबैकाे मन जिताेस् हाम्राे तर्फबाट शुभकामना ।
भिडियाे

प्रतिकृया दिनुहोस्