अर्जेन्टिनी कप्तान लिओनेल मेस्सीले अन्तर्राष्ट्रिय फुटबलबाट सन्यास नलिने भएका छन् । फिफा विश्वकप२०२२ को उपाधि जितेपछि उनको प्रतिक्रिया आएको हो । आइतबार लुसेल रंगशालामा सम्पन्न फाइनलपछि मेस्सीले टिवाईसी स्पोर्ट्ससँग बोल्दै आफ्नो निर्णय सार्वजनिक गरेका हुन्...बाँकी
विश्वकप २०२२ को उपाधि अर्जेन्टिनाले जितेको छ । फाइनलमा पेनाल्टी सुटआउटमा फ्रान्सलाई हराउँदै अर्जेन्टिना विश्वविजेता बनेको हो । निर्धारित समय तीन तीन गोलको बराबरीमा सकिएपछि खेलको निर्णय टाइब्रेकरबाट भएको थियो । २ पटक अग्रता लिएपनि...बाँकी
कतार विश्वकप फुटबलको सेमिफाइनल समीकरण पूरा भएको छ। शनिबार राति अन्तिम चारमा पुग्ने टोलीको टुंगो लागेको हो । कतार विश्वकपमा साविक विजेता फ्रान्स, उपविजेता क्रोएसिया, अर्जेन्टिना र मोरक्को सेमिफाइनलमा पुगेका छन् । कतार विश्वकप फुटबलको...बाँकी
अर्जेन्टिना र क्रोएसिया कतारमा जारी फिफा विश्वकप फुटबलको सेमिफाइनलमा प्रवेश गरेका छन् । पहिलो खेलमा पाँच पटकको विश्व बिजेता ब्राजिललाई टाईब्रेकरमा ४–२ ले हराउँदै क्रोएसिया सेमिफाइनलमा पुगेको हो । एजुकेसन सिटी स्टेडियममा भएको रोमान्चक खेलको...बाँकी
साफ महिला च्याम्पियनशिप अन्तर्गत दाेस्राे सेमिफाइनलमा नेपालले भारतलाई हराउँदै फाइनलमा पुगेकाे छ । दशरथ रङ्गशालामा भएकाे खेलमा नेपालले भारतलाई एक–शून्य गाेलले हराएको हो । नेपालका लागि रश्मीकुमारी घिसिङले पहिलाे हाफकाे इन्ज्युरी समयमा गाेल गरेकी हुन्...बाँकी
यू–१७ साफ च्याम्पियनपसिप फुटबलमा नेपालले भारतलाई ३–१ गोलअन्तरले पराजित गरेको छ। याे जितसँगै प्रतियाेगितामा अपराजित रहेकाे नेपाल समूह विजेता बनेको छ । समूहको पहिलो खेलमा भुटानलाई २–१ गोल अन्तरले हराउँदै नेपालले सेमिफाइनलमा स्थान सुरक्षित गरिसकेको...बाँकी
बेलायती महारानी एलिजाबेथ द्वितीयाकाे ९६ वर्षकाे उमेरमा निधन भएकाे छ । महारानी एलिजाबेथ द्वितीयाको निधन स्कटल्यान्डको बालमोरल दरबारमा निधन भएको बकिङ्गम प्यालेसलाई उद्धृत गर्दै बीबीसीले जनाएको छ । सन् १९२६ अप्रिल २१ मा लन्डनको माइफेरमा जन्मिनुभएकी...बाँकी
राजशान्ति फाउण्डेसन, बेलायतले लमजुङको सुन्दरबजार नगरपालिका ९ भोटेओडारमा रहेको भक्ति नमूना माविको विशेष श्रोत कक्षामा अध्ययनरत विद्यार्थीलाई ट्रयाकसुट प्रदान गरेकाे छ । भक्ति नमूना माविका विशेष श्रोत कक्षाका विद्यार्थीलाई ट्रयाक सुट सहयोग स्वरुप प्रदान गरिएको...बाँकी
लगानी बोर्ड नेपालले ४५० मेगावाटको एसआर ६ जलविद्युत आयोजना र ७५० मेगावाटको जलाशययुक्त पश्चिम सेती जलविद्युत आयोजना निर्माणको लागि भारतीय कम्पनीलाई अध्ययन अनुमति पत्र दिने निर्णय गरेको छ । बोर्डले गत २३ जेठमा यसका लागि...बाँकी
संगीतकार सन्तोष श्रेष्ठले थप ५० भाषामा सङ्गीत भरेर अर्को नयाँ किर्तीमान बनाउनु भएको छ । केही समय अघि अन्तर्राष्ट्रिय १२ भाषामा सङ्गीत भरेर उहाँले गिनिज वर्ल्ड रेकर्ड कायम गरिसक्नु भएको छ । ढुकढुकी भित्र तिम्रो...बाँकी