इसापूर्व ५२८ को वैशाख शुक्ल पूर्णिमाका दिन सिद्धार्थ गौतमले बुद्धगयास्थित पीपलको रुख (बोधिवृक्ष) मुनि बुद्धत्व प्राप्त गरे । बुद्धत्व प्राप्त गरेपछि नै उनलाई गौतम बुद्ध, बुद्ध भगवान् आदि नामले पुकारिएको हो । गौतम बुद्धलाई एसियाका ताराका...बाँकी
नेपाल सरकारले एसिसी प्रिमियर कप विजेता नेपाली टोलीलाई नगदसहित पुरस्कृत गर्ने घोषणा गरेको छ । बुधबार बसेको मन्त्रिपरिषद् बैठकले खेलाडी र प्रशिक्षकलाई जनही ६ लाख र अफिसियललाई ३ लाख रुपैयाँसहित पुरस्कृत गर्ने सरकारका प्रवक्ता एवं सञ्चार...बाँकी
नेपालकै सात धाम मध्येको एक अन्तर्गत पर्ने प्रसिद्ध धार्मिक स्थल स्वर्गद्वारी मन्दिरमा बिहानीको झिसमिसे संगै काफलको डालो बोकेर स्वर्गद्वारी प्रवेशद्वार पुग्छिन् स्वर्गद्वारी नगरपालिका वडा नं. २ नोस प्यूठानकी ५७ वर्षीया तिलसरी पुन । दिनभर मन्दिरमा...बाँकी
राष्ट्रिय आविष्कार केन्द्रका संस्थापक एवं वैज्ञानिक महावीर पुनले सरकारसमक्ष विभिन्न माग राख्दै आन्दोलनको सुरुवात गरेका छन् । उनी शुक्रबारदेखि काठमाडौंको माइतीघर मण्डलामा धर्ना बसेका छन् । धर्नाअघि माइतीघरबाट सुरु भएको र्याली नयाँ बानेश्वरसम्म पुगेको थियो । महावीरको आन्दोलनमा...बाँकी
हिमालय लोकस्टारको उपाधि रुकुमका बलराम विश्वकर्माले जितेका छन् । बुधबार राष्ट्रिय सभागृहमा सम्पन्न ग्राण्ड फिनालेमा उनी विजेता घोषित भएका हुन् । विजेता बलरामले १५ लाख रुपैयाँ नगदसहित अन्य पुरस्कार प्राप्त गरेका छन् । विजेता उपविजेता...बाँकी
रोल्पामा सामाजिक सञ्जालको दुरुपयोग गरी युवतीको चरित्रहत्या गर्ने व्यक्ति पक्राउ परेका छन् । सुनिलस्मृति गाउँपालिका वडा नम्बर ५ स्थायी घर भएका ओमप्रकाश महरालाई रोल्पाबाटै नेपाल प्रहरीको साइबर ब्यूरो टिमले पक्राउ गरेको हो । आरोपित युवकले...बाँकी
चैत–वैशाखको खडेरीको समयमा देशका धेरै किसान खेती लगाउन आकाशे पानी पर्खिरहेका छन् । तर दाङका केही पहाडी भोगका किसानलाई भने यतिबेला चैते धान रोप्ने चटारोले छोएको छ । यो खडेरीकाबीच बंगलाचुली गाउँपालिका–४ गहतेरा किसान गोपाल...बाँकी
प्यूठान जिल्ला स्वर्गद्वारी नगरपालिका वडा नम्बर ७ र वडा नम्बर ३ को सिमानामा पर्ने सोंड देखि माण्डवी नदीमा नुहाउन गएका एक युवकको डुबेर मृत्यु भएको छ । स्वर्गद्वारी आश्रम (मन्दिर ) को नाममा रहेको रा...बाँकी
प्यूठान जिल्ला स्वर्गद्वारी नगरपालिका वडा नं.९ सिम्लेमा स्थानीय भक्ति देवी घर्ती मगरको गोठमा सोमबार आगलागी भएको छ । आगलागीमा परि केही पशु चौपाया घाइते भएका छन भने लत्ताकपडा, मकै, गहुँ चामल लगायतको खाद्यान्न जलेर नष्ट...बाँकी
काठमाडौं महानगरपालिकाले आजदेखि पूर्णरूपमा अनलाइन नक्सापास प्रणाली सुरूआत गरेको छ। शुक्रबारदेखि महानगरले पूर्णरूपमा अनलाइन नक्सापास प्रणाली सुरूआत गरेको महानगरपालिकाका मेयर बालेन शाहले जानकारी दिए। ‘हामीले अहिले नक्सा पास प्रणालीलाई पूर्ण रूपमा विद्युती प्रणालीमा गरेका छौं,’ उनले भने, ‘पहिले पनि विद्युतीय...बाँकी