News Portal

गृहपृष्ठ Uncategorized, खास खबर, गुड न्युज, शिक्षा, समाचार

राजशान्ति शैक्षिक छात्रवृत्ति कोषको स्थापना

लम्जुङ जिल्ला सुन्दरबजार नगरपालिका वडा नं. ९ भोटेओडार घर भइ हाल बेलायतमा बसाेबास गर्दै आएका समाजसेवी  राजकुमार सुनार (राजु) ले राजशान्ति शैक्षिक छात्रवृत्ति कोष स्थापना गरेका छन्  । जेष्ठ नागरिक समाज भोटेओडारद्धारा सञ्चालन हुने गरि...बाँकी

कामीरिता शेर्पा २८ औं पटक सगरमाथाको चुचुरोमा

सोलुखुम्बुका कामीरिता शेर्पा २८ औं पटक सगरमाथाको चुचुरोमा पुगेका छन् । सोलुखुम्बु पाङबोचेका पासाङ दावा शेर्पाले २७ औं पटक सगरमाथा चढेर कीर्तिमान बराबरी गरेपछि ५४ वर्षीय कामीरिताले आफ्नो नामको विश्व रेकर्ड कायमै राख्न २८ औं...बाँकी

सगरमाथाको २७औं आरोहण गरे पासाङ दावा शेर्पा

सोलुखुम्बु जिल्लाको पाङ्बोचेका ४६ वर्षीय पासाङ दावा शेर्पाले सर्वाधिक सगरमाथा आरोहण गर्ने नेपाली आरोही कामीरिता शेर्पाकै २७औं पटकको विश्वकीर्तिमान बराबरी गरेका छन् । इम्याजिन नेपाल ट्रेक एन्ड एक्सीपिडिसन प्रालिका कार्यकारी निर्देशक दावा ग्यालजेन शेर्पाका अनुसार...बाँकी

नेवानिले मलेसियाबाट भैरहवामा नियमित उडान गर्दै, बुकिङ खुला

नेपाल एयरलाइन्स (नेपाल वायुसेवा निगम) ले भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट नियमित उडान गर्ने निश्चित भएको छ । (नेपाल वायुसेवा निगम) (नेवानि) ले २९ जेठ ९१२ जुन २०२३० बाट नियमित उडान गर्ने गरी तालिका सार्वजनिक गरेको...बाँकी

मेलम्ची खानेपानी वितरण १० दिनका लागि बन्द गरिने

आगामी जेठ ५ गतेदेखि १५ गतेसम्म १० दिन मेलम्ची खानेपानी आयोजनाले मेलम्ची सुरुङबाट पानी पथान्तरण बन्द हुने भएको छ । सोमबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै काठमाडौं उपत्यका खानेपानी लिमिटेडले जानकारी आगामी जेठ ५ गतेदेखि १५...बाँकी

काफल बिक्रिका लागि राेल्पाबाट दाङ लैजादै स्थानीय

राेल्पा जिल्ला रुन्टिगढी गाउँपालिका मसिना र आसपासका क्षेत्रका महिलाहरु काफल दाङ निर्यात गरेर राम्रो आम्दानी गर्दै ! दाङ लैजान जिप भित्र र छतमा भरीभराउ काफल ।...बाँकी

आज बुद्ध जयन्ती : एसियाका तारा गौतम बुद्ध

इसापूर्व ५२८ को वैशाख शुक्ल पूर्णिमाका दिन सिद्धार्थ गौतमले बुद्धगयास्थित पीपलको रुख (बोधिवृक्ष) मुनि बुद्धत्व प्राप्त गरे । बुद्धत्व प्राप्त गरेपछि नै उनलाई गौतम बुद्ध, बुद्ध भगवान् आदि नामले पुकारिएको हो । गौतम बुद्धलाई एसियाका ताराका...बाँकी

क्रिकेट खेलाडी र प्रशिक्षकलाई जनही ६ लाखसहित पुरस्कृत गर्ने मन्त्री परिषद्को निर्णय

नेपाल सरकारले एसिसी प्रिमियर कप विजेता नेपाली टोलीलाई नगदसहित पुरस्कृत गर्ने घोषणा गरेको छ । बुधबार बसेको मन्त्रिपरिषद् बैठकले खेलाडी र प्रशिक्षकलाई जनही ६ लाख र अफिसियललाई ३ लाख रुपैयाँसहित पुरस्कृत गर्ने सरकारका प्रवक्ता एवं सञ्चार...बाँकी

काफल बेचेर छोराछोरीको पढाइ खर्च जोहो गर्दै तिलसरी

नेपालकै सात धाम मध्येको एक अन्तर्गत पर्ने प्रसिद्ध धार्मिक स्थल स्वर्गद्वारी मन्दिरमा बिहानीको झिसमिसे संगै काफलको डालो बोकेर स्वर्गद्वारी प्रवेशद्वार पुग्छिन् स्वर्गद्वारी नगरपालिका वडा नं. २ नोस प्यूठानकी ५७ वर्षीया  तिलसरी पुन । दिनभर मन्दिरमा...बाँकी

राष्ट्रिय आविष्कार केन्द्रका संस्थापक महावीर पुन धर्नामा

राष्ट्रिय आविष्कार केन्द्रका संस्थापक एवं वैज्ञानिक महावीर पुनले सरकारसमक्ष विभिन्न माग राख्दै आन्दोलनको सुरुवात गरेका छन् । उनी शुक्रबारदेखि काठमाडौंको माइतीघर मण्डलामा धर्ना बसेका छन् । धर्नाअघि माइतीघरबाट सुरु भएको र्‍याली नयाँ बानेश्वरसम्म पुगेको थियो । महावीरको आन्दोलनमा...बाँकी