News Portal

गृहपृष्ठ Uncategorized, भिडियो, मनोरञ्जन, समाचार

बसन्त थापा र नवराज पन्तकाे ‘ढल ढल ढल्किने बैंस’ सार्वजनिक

लाेक दाेहाेरी सृजनामा जमेका सर्जक द्वय बसन्त थापा र नवराज पन्तकाे फेरि अर्काे उत्कृष्ट  सहकार्य रहेकाे  तीज विशेष गीत ‘ढल ढल‘ सार्वजनिक भएकाे छ । गीतमा बसन्त थापा र निरुषा भट्टराई पाण्डेकाे सुमधुरआवाज रहेकाे छ...बाँकी

चलचित्र‘परदेशी २’को पहिलो गीत ‘के वर मागी फर्क्यौं’ सार्वजनिक: प्रकाश र केकीको रोमान्स

नारायण रायमाझी निर्देशित बहु-प्रतीक्षित चलचित्र ‘परदेशी-२’ मा समावेश गरिएकाे गीत  ‘के वर मागी फर्क्यौं’ बोलको गीत सार्वजनिक भएकाे छ । सोमबार पत्रकार सम्मेलन गर्दै प्रकाश सपुत र केकी अधिकारीकाे मुख्य भूमिका रहेकाे ‘परदेशी २’ को...बाँकी

चर्चित गायिका पूर्णकला बिसीकाे आवाजमा हरर महादेव

लाेकप्रिय गायिका पूर्णकला बिसीकाे आवाजमा नयाँ तीज गीत हर ‘हरर महादेव’ सार्वजनिक भएकाे छ । गायिका पूर्णकला बिसीले आफ्नाे अफिसियल युटुब च्यानल मार्फत गीत सार्वजनिक गरेकी छिन । गायिका बिसीलाई आवाजमा बलु बिसीले साथ दिएका...बाँकी

प्रतिमा विश्‍वकर्माले ल्याइन ‘तीजकाे रमाइलाे मेला’

मीठाे आवाजकी धनी गायिका प्रतिमा विश्‍वकर्माकाे र प्रकाश थापाकाे आवाजमा तीज गीत ‘तीजकाे रमाइलाे मेला’ सार्वजनिक भएकाे छ । गीतमा शब्द संगीत पदम ल्वागुनले सृजना गरेका छन । विश्‍वास नेपालकाे संगीत संयाेजन श्यामश्‍वेत रसाइलीले मिक्सिङ्ग...बाँकी

संगीतकार सन्तोष श्रेष्ठले ५० भाषामा संगीत भरेर गरे विश्व कीर्तिमानी कायम

संगीतकार सन्तोष श्रेष्ठले थप ५० भाषामा सङ्गीत भरेर अर्को नयाँ किर्तीमान बनाउनु भएको छ । केही समय अघि अन्तर्राष्ट्रिय १२ भाषामा सङ्गीत भरेर उहाँले गिनिज वर्ल्ड रेकर्ड कायम गरिसक्नु भएको छ । ढुकढुकी भित्र तिम्रो...बाँकी

संस्कृति बिथाेल्ने र माैलिकता मास्ने तीज गीतलाई बहिष्कार गराैं

नेपाली हिन्दु नारीहरुकाे महान पर्व हरितालिका तीज नजिकिदै आउदा कलाकारहरुले तीज गीतहरु धमाधम बजारमा सार्वजानिक गरिरहेका छन । तीज लक्षित गीतहरुले यतिबेला नेपाली सांगीतिक बजार तातिएकाे छ । तीज गीत  भन्नासाथ  नारीका  पिर व्यथा र...बाँकी

गायिका देवीका केसीको तीज कोसेली ‘नाईं बाबा नाई’

गायिका देवीका केसीको तीज गीत ‘नाई बाबा नाई’ सार्वजनिक भएको छ । गीतमा देवीकाको एकल आवाज रहेको छ । लोकप्रिय सर्जक शिव हमालको शब्द/संगीत सृजनामा रहेको यस गीतको एरेन्ज सुनिल परियारले गरेका हुन् भने मिक्सिङ्ग...बाँकी

टिका पुन र सन्तु थापाको आवाजमा तीज गीत ‘साँच्चै राम्री छु र’ सार्वजनिक

यक सन्तु थापा र लोकप्रियगायिका टिका पुनको आवाजमा ‘साँच्चै राम्री छु र’ बोलको तीज गीत सार्वजनिक भएको छ । गीतमा खेम सेञ्चुरीले संगीत, नेत्र अर्यालले शब्द सृजना गरेका छन । म्युजिक भिडियो सन्तु थापाको आफ्नै...बाँकी

पुस्कल शर्मा र शान्तिश्रीको आवाजमा तीज गीत ‘श्रीमान् श्रीमती’

लोकप्रिय गायक तथा सर्जक पुस्कल शर्माले नयाँ गीत ‘श्रीमान श्रीमती’ ‘पुस्कल शर्मा’ युट्युब च्यानलमार्फत सार्वजनिक गरेका हुन् । गीतमा पुस्कल शर्मालाई लोकप्रिय गायिका शान्ती श्री परियारको आवाजमा साथ दिएकी छन् । गीतको शब्द संगीत सृजना...बाँकी

लाेकप्रिय गायिका मञ्जु पाैडेलकाे तीज गीत ‘बाबाकाे आँगनी’

लोकप्रिय गायिका मन्जु पौडेलले आफ्नी स्वर्गीय आमाको सम्झनामा यस वर्षकाे नयाँ तीज गीत ‘बाबाको आँगनी’ लिएर आएकी छिन् । गीतमा पुरानाे माैलिक ठेट भाकालाई  प्रयोग गरिएको छ ।  शिव हमालले यस गीतकाे शब्द लेखेका हुन्...बाँकी