News Portal

गृहपृष्ठ खास खबर, फोटो फिचर, मनोरञ्जन, मुख्य समाचार, समाचार

गायिका मेलिना राईलाई सांसद किराँतीको बधाई : ‘तिमी त बहादुर क्रान्तिकारी रहेछौ

चर्चित गायिका मेलिना राईले गिटारिस्ट सञ्जीव बाइलीसँगको प्रेम सम्बन्ध सार्वजनिक गरिन् । शुक्रबार गायिका राईले बराइलीसँगैको तस्वीर सामाजिक सञ्जाल फेसबुकमा पोस्ट गर्दै आफू बराइलीसँग प्रेम सम्बन्धमा रहेको सार्वजनिक गरेकी हुन् ।  मेलिनाको विवाह बन्धनमा बाँधिने...बाँकी

गनवीर बुढा मगरकाे नयाँ गीत ‘लालीगुँरास’ हेर्नुहाेस् यस्ताे छ

नेपाली गीत संगीतमा प्रचुर संभावना बाेकेका प्रतिभाशाली गायक गनवीर बुढा मगरकाे नयाँ गीत ‘लालीगुँरास’ सार्वजनिक भएकाे छ । गायक गनवीरले आफ्नै स्वर शब्द संगीतमा उक्त गीत तयार पारेका हुन  । लाेक लय शब्दले सुसञ्जित रहेकाे...बाँकी

गिटारिस्ट सञ्जिव बराइली र मेलिना राईले सार्वजनिक गरे ‘इन्गेजमेन्ट’को तस्वीर छिट्टै बिहे गर्दै

चर्चित गायिका मेलिना राईले इन्गेजमेन्ट गरेको तस्वीर सार्वजनिक गरेका छन । चर्चित एरेञ्जर तथा गिटारिस्ट सञ्जीव बराइलीसँग इन्गेजमेन्ट गरेको तस्वीर दुबै जनाले एकसाथ सार्वजनिक गरेका छन । मेलिना र सञ्जीवले दुई वर्षअघि नै इन्गेजमेन्ट गरिसकेको...बाँकी

गायक युवराज र टीकाको ‘प्लिज नभन है हुन्न‘ सार्वजनिक, देखिए पल शाह

अत्यन्तै संभावना बाेकेका गायक युवराज मगरकाे नयाँ गीत ‘प्लिज नभन है हुन्न’ सार्वजनिक भएकाे छ । चर्चित गायिका टीका प्रसाईँ र युवराजकाे स्वर रहेकाे यस गीत नयाँ वर्ष २०७९ को अवसर पारेर सार्वजनिक गरिएकाे हाे...बाँकी

कुलेन्द्र विश्‍वकर्मा नेपाल सरकारकाे प्रबल जन श्री पदक बाट विभूषित

लाेकप्रिय गायक कुलेन्द्र विश्‍वकर्मा नेपाल सरकारका तर्फबाट प्रबल जन श्री पदक बाट विभूषित भएका छन । राष्ट्रपति विद्यादेवी भण्डारीले राष्ट्रपति भवन शीतलनिवासमा बिहीबार गायक कुलेन्द्र विश्‍वकर्मा लाई‘प्रबल जनश्री पदक’ प्रदान गरेकी हुन् । गत असोज...बाँकी

कृष्ण गौतमले लिए पञ्चेवाजा गीत ‘मालिकामा टल्क्यो गजुर

मुसिकोट नगरपालिका वडा नं. ६ गुल्मीमा जन्मिएर वैदेशिर रोजगारीको शिलशिलामा जापानमा रहेका कृष्ण गौतमको ‘मालिकामा टल्क्यो गजुर’ बोलको पञ्चेवाजा गित गत शुक्रबार  सार्वजनिक गरिएको छ । गुल्मीको मुसिकोट नगरपालिका वडा नम्बर ६ कुर्घामा जन्म भइ...बाँकी

नसाेचेका खुशीहरु जन्माउने ति बाल गीतकार

बाल गीतकार ऋचा भट्टराईकाे रचनामा रहेकाे गीत “नसाेचेका खुशीहरु” सार्वजनिक भएकाे केही दिनमै लाेकप्रिय बन्दै गएकाे छ । बरिष्ठ संगीतकार बिबि अनुरागीकाे संगीत, संगीत संयाेजन एवम् लाेकप्रिय गायक गायिका रचना रिमाल र शनि विश्‍वकर्माकाे आवाजमा...बाँकी

शान्ति श्री परियार शनि विश्‍वकर्माकाे आवाज वादल र अञ्जलीकाे कारुणिक कथा बाचे भेटुम्ला

लाेकप्रिय गीतकार संगीतकार वादल घिमिरेकाे नयाँ गीत “बाचे भेटुम्ला” सार्वजनिक भएकाे छ । चर्चित गायिका शान्ति श्री परियार र आईएमी लाेक स्टार शनि विश्‍वकर्माकाे गीतमा आवाज रहेकाे छ । यस अघि यसै टिमकाे सहकार्यमा रहेकाे...बाँकी

माेडल विना विश्‍वकर्माको श्रृंगारमा लाली सार्वजनिक

चर्चित माेडल विना विश्‍वकर्मा र विजय पुनकाे‍ नृत्यमा नयाँ गीत “श्रृंगारमा लाली” सार्वजनिक भएकाे छ । गीतमा लाेकप्रिय गायिका जमुना सनम र अर्जुन सापकाेटाकाे आवाज रहेरेकाे छ । राजु सुनामकाे शब्द संगीत र संगीत संयाेजन...बाँकी

खुल्ला दोहोरी गीत प्रतियोगितामा जीवन सिग्देल र अस्मिता डल्लाकोटी उत्कृष्ट

राष्ट्रिय लोक तथा दोहोरीगीत प्रतिष्ठान नेपालले आयोजना गरेको ‘छैटौं टुवोर्ग राष्ट्रिय रनिङ शिल्ड खुला दोहोरीगीत प्रतियोगिता–२०७८’ मा नगरकोट दोहोरी साँझ उत्कृष्ट भएको छ। प्रतियोगितामा देशका ४५ भन्दा बढी जिल्लाबाट ६१ टोली सहभागी भएका थिए ।...बाँकी