News Portal

गृहपृष्ठ Uncategorized, खास खबर, मुख्य समाचार, राजनीति, समाचार

माओवादीका समानुपातिक १४ सांसद मध्ये १२ जना महिला

नेकपा माओवादी केन्द्रले समानुपातिक पद्धतिबाट चयन हुने प्रतिनिधिसभा सदस्यको नाम टुंगो लगाएको छ । १४ सदस्य चयन भएकामा दुई जना मात्र पुरुष चयन भएका छन् भन् १२ जना महिला रहेका छन् । हेर्नुहोस् सूची आदिवासी...बाँकी

संसदीय व्यवस्था असफल सावित भइसक्यो : विप्लव

नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द विप्लवले अहिलेको संसदीय व्यवस्था संकटग्रस्त र असफल साबित भइसकेको दाबी गरेका छन् । कपिलवस्तुमा शुक्रबार आयोजित साक्षात्कार कार्यक्रममा बोल्दै उनले संसदीय व्यवस्था आधारभूत रुपले जनताको निम्ति हितकर नभएको बताए ।...बाँकी

गुल्मी-२ : गोकर्ण विष्ट विजयी, रामकुमारी झाँक्री पराजित

गुल्मी क्षेत्र नम्बर २ बाट नेकपा एमालेका सचिव गोकर्ण विष्ट निर्वाचित भएका छन् ।  २२ हजार ६८४ मतसहित विष्ट विजयी भएका हुन् । उनका प्रतिस्पर्धी नेकपा (एकीकृत समाजवादी) की सचिव रामकुमारी झाँक्रीले २० हजार ४८१...बाँकी

ओनसरी घर्ती काठमाडौं–२ बाट पराजित

नेकपा (माओवादी केन्द्र) का नेत्री तथा पूर्वसभामुख ओनसरी घर्ती काठमाडौं–२ बाट पराजित भएकी छन् । सभामुख घर्तीलाई राष्ट्रिय स्वतन्त्र पार्टीकी सोविता गौतम संग पराजित भएकी हुन् । निर्वाचन अधिकृत विमला रेग्मीका अनुसार गौतमले १५ हजार...बाँकी

प्रधानमन्त्री शेरबहादुर देउवा विजयी

डडेल्धुराबाट प्रतिनिधि सभाका लागि नेपाली काँग्रेसका सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवा विजयी भएका छन् । देउवाले २५ हजार ५३४ मत ल्याएका छन् । देउवासँगै चुनावी प्रतिस्पर्धामा होमिएका सागर ढकालले १३ हजार ४२ मत पाएका थिए।...बाँकी

सञ्चारकर्मी महावीर विश्वकर्माको सवारी दुर्घटनामा निधन

चर्चित सञ्चारकर्मी महावीर विश्वकर्माको सवारी दुर्घटनामा परेर निधन भएको छ । चितवनको राप्ती नगरपालिका–६ हर्दीमा भएको माइक्रोबस दुर्घटनामा परी ३५ वर्षीय विश्वकर्माको निधन भएको चितवन प्रहरी प्रवक्ता डिएसपी विजयराज पण्डितले जानकारी दिए । चितवनको सुन्दरबस्ती–४...बाँकी

प्युठानमा ५५ प्रतिशत मत खस्यो

प्रतिनिधि सभा र प्रदेश सभा सदस्य निर्वाचनमा प्युठानमा ५५ प्रतिशत मत खसेको छ । प्यूठानमा तोकिएको २ सय २३ वटै मतदान केन्द्रमा शान्तिपूर्णरुपमा मतदान सम्पन्न भएको छ । एक प्रतिनिधि सभा र दुई प्रदेश सभा...बाँकी

दार्चुलाको शैल्यशिखरमा तीन राउन्ड हवाइफायर, मतदान रोकियो

दार्चुलाको शैल्यशिखर नगरपालिका– ५ ग्वानी बगौरास्थित मालिकार्जुन मावि मतदान स्थलमा मतदान रोकिएको छ। मत हाल्ने क्रममा विवाद भएपछि नियन्त्रणमा लिन प्रहरीले तीन राउन्ड हवाइफायर गरेको छ। अहिले मतदान रोकिएको छ।...बाँकी

डा. तोसिमाको उम्मेदवारी विवादमा सर्वोच्चले आज छिनोफानो गर्ने

ललितपुर– ३ की उम्मेदवार डा. तोसिमा कार्कीको उम्मेदवारी कायम रहने वा नरहने विवादसम्बन्धी मुद्दामा सर्वोच्च अदालतमा सुनुवाइ सकिएको छ। मेडिकल काउन्सिलको निर्वाचित सदस्य लाभको पद ठहर गर्दै निर्वाचन आयोगले कार्कीको उम्मेदवारी खारेज गरेकोमा सर्वोच्चका न्यायाधीश...बाँकी

दाङकाे सेन्टर सूचना प्रविधि डिप्लोमा तहमा नेपालमै उत्कृष्ट

दाङ जिल्लामा रहेको माध्यमिक विद्यालय तुलसीपुर सेन्टर सूचना प्रविधि डिप्लोमा तहमा नेपालमै उत्कृष्ट भएको छ । सीटीभीटी अन्तर्गत सञ्चालित सूचना प्रविधि डिप्लोमा तहको छैटौँ सेमेस्टरको परीक्षामा नेपालमै उत्कृष्ट नतिजा ल्याउन सफल भएको विद्यालयका प्रधानाध्यापक भागवत...बाँकी