News Portal

गृहपृष्ठ खास खबर, मुख्य समाचार, समाचार

भारतबाट नेपाल हिडेका प्यूठानका दिलबहादुर सुनार सम्पर्कविहीन

प्यूठानमा भारतबाट फर्किदै गरेका एक व्यक्ति सम्पर्कविहीन भएका छन । स्वर्गद्वारी नगरपालिका– १ काेचिवाङका दिलबहादुर सुनार चार दिनदेखि सम्पर्कविहीन भएकाे उनकाे परिवारले जानकारी दिएका छन ।  भारतकाे लाजपतनगरबाट नेपाल फर्किदै गर्दा उनी सम्पर्कविहीन भएका हुन...बाँकी

‘बिहे नेपाल’ एप सार्वजनिक, यसरी खोज्न सकिन्छ जीवनसाथी

जीवनसाथी खोज्नका लागि बिहेनेपाल एप सार्वजनिक भएको छ। राव सफ्टवेयरले यो एप सार्वजनिक गरेको हो। दीर्घकालीन सम्बन्धको खोजिमा रहेका अविवाहित तथा अन्य एकल नेपालीलाई एउटै प्लेटफर्ममा ल्याउने उद्देश्यले दुई दिदीबहिनी श्रद्धा र श्रेया कटुवालले यो...बाँकी

पल शाहले सार्वजनिक गरे आफूलाई फसाउन खाेज्नेहरुकाे नामावली

गायिका समीक्षा अधिकारीलाई करणी गरेको आरोप लागेका अभिनेता पल शाहले आफुलाई फसाउने षड्यन्त्र भएकाे  भन्दै उनी विरुद्ध षड्यन्त्र गर्नेहरुको नाम सहित याेजना बनाइएका अडियाे क्लिपहरु समेत सार्वजनिक गरेका छन्। बिहिवार  बिहानै उनले आफ्नो फेसबुक पेज...बाँकी

समीक्षाले दिइन् पल शाहविरुद्ध प्रहरीमा उजुरी

गायिका समीक्षा अधिकारीले नायक पल शाहविरुद्ध तनहुँ प्रहरीमा आज बुधवार जाहेरी दर्ता गराएकी छन् । उनले जबर्जस्ती करणी मुद्दामा उजुरी दर्ता गराएको प्रहरी उच्च स्रोतले जानकारी दिएको छ । प्रहरीका अनुसार दिदी र भिनाजु सहित...बाँकी

बरिस्ठ लोकगायक एवम् कलाकार जयनन्द लामाको निधन

बरिस्ठ लोकगायक तथा कलाकार जयनन्द लामाको बुधबार बिहान निधन भएको छ । सिन्धुपाल्चोक बाह्रविसे नगरपालिका– २ धार्पाका लामाको आज बिहान भक्तपुरस्थित कौशलटारमा निधन भएको हो। पाँच दशक अघि गायन यात्रा शुरू गरेका ख्यातिप्राप्त लोकगायक, संकलक,...बाँकी

दोहोरी च्याम्पियन विजेताले अझै पुरस्कार नपाएको गुनासो

इतिहासमै पहिलोपटक भएको लोक दोहोरी रियालिटी शो ‘दोहोरी च्याम्पियन’ पहिलो सिजनका विजेताले च्याम्पियन बनेको महिनाैं बितिसक्दा समेत पुरस्कार नपाएको गुनासो गरेका छन् । गत कात्तिकमासंचालन भएको ‘दोहोरी च्याम्पियन’ पहिलो सिजनको फाइनलमा गायक प्रकाश पराजुली र...बाँकी

नेकपा प्यूठानको जनकारबाही : गाउँपालिका अध्यक्ष र प्रमुख प्रशासकीय अधिकृतलाई कालोमोसो

मल्लरानी गाउँपालिका प्यूठानका अध्यक्ष अमंरध्वज राना र प्रमुख प्रशासकीय अधिकृत बालकृष्ण थापालाई विभिन्न १० कारण देखाउँदै विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले कालोमोसो दलेर जनकारबाही गरिएको कम्युनिस्ट पार्टीले वक्तव्य मार्फत जानकारी गराएको छ । जनकारवाही अर्थ...बाँकी

अन्तत संसदमा एमसिसी टेबल गर्न सत्ता गठबन्धन तयार

सत्तारुढ गठबन्धनको बैठकले संसदमा एमसिसी टेबल गर्ने निर्णय गरेको छ। बालुवाटारमा  आज आइतबार बिहान बसेको बैठकले एमसिसी टेबल गर्ने निर्णय गरेकाे हाे । अबको केहीबेरमा कार्यव्यवस्था तथा परामर्श समितिको बैठक बस्ने पनि गठबन्धनले जानकारी गराएकाे...बाँकी

एमसीसीकाे विपक्षमा मतदान गर्ने माओवादी केन्द्रको निष्कर्ष

नेकपा (माओवादी केन्द्र)ले संसदमा एमसीसी टेबल भए विपक्षमा मतदान गर्ने निर्णय गरेको छ। आज बुधबार बसेको माओवादीको संसदीय दलको बैठकले राष्ट्रिय सहमति नभइ एमसीसी टेबल गर्न नहुने निष्कर्ष निकालेकाे छ। बैठक पश्चात माओवादी केन्द्रका नेता...बाँकी

एमसीसीविरुद्ध काे नेपाल बन्द प्रभावकारी

नेपाल कम्युनिस्ट पार्टी सहित पाँच राजनितिक दल  र एक मोर्चाको आह्वानमा आयाेजना गरिएकाे नेपाल बन्दकाे प्रभाव प्रभावकारी बनेको छ । नेकपाका महासचिव विप्लव, नेकपा (क्रान्तिकारी माओवादी) का महासचिव मोहन वैद्य ‘किरण’, देशभक्त जनगणतान्त्रिक मोर्चा नेपालका...बाँकी