ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालले २० युनिटसम्म विद्युत् खपत गर्ने विपन्न वर्गका ग्राहकलाई निःशुल्क विद्युत् उपलब्ध हुने बताएकी छिन साथै दुई वर्षभित्र पूर्ण विद्युतीकरण गरिने पनि उनले जानकारी दिइन । मन्त्रालयमा आज आयोजित पत्रकार...बाँकी
लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले पदबाट राजीनामा दिने भएका छन् । उनले केही बेरपछि प्रदेश प्रमुख अमिक शेरचनलाई राजीनामा बुझाउने बुझिएको छ । राजीनामा गर्नेबारे उनले संसदीय दलको बैठकमा छलफल गरिरहेका छन् । त्यहाँबाट उनले...बाँकी
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले अमेरिकाको मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) सम्झौता संशोधन गरेर पास गर्नुपर्ने बताएका छन् । उनले सरकारको न्यूनतम साझा कार्यक्रममा एमसीसीबारे मौन बसेकोमा समेत प्रश्न उठाएका छन् । ‘तपाईंहरुकै पालामा सम्झौता...बाँकी
हालै सफलतापूर्वक अन्तरिक्ष यात्रामा गएर फर्किएका अर्बपति रिचार्ड ब्रान्सनको कम्पनी भर्जिन ग्यालाक्टिकले अन्तरिक्ष पर्यटकहरुका लागि टिकटको बिक्री पुनः खुला गरेको छ । वर्षौंयता अन्तरिक्ष यात्राको टिकट बिक्री पुनः खुल्ला गरिएको भन्दै भर्जिन ग्यालेक्टिकले अन्तरिक्ष यात्रामा...बाँकी
प्यूठान जिल्ला प्युठान नगरपालिका १० स्थित कोचेनमा आज गुडिरहेको एक मोटरसाइकलमा अचानक आगलगी भएको छ । बाग्दुलाबाट मरन्ठाना तर्फ आउँदै गरेको को लु ९ प ६६३० नम्वरको एमा ग्लाडिटर मोटरसाइकलमा अचानक आगलागी भएको जिल्ला प्रहरी...बाँकी
नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले आफूहरुको चाहना विभाजन नभई एकता भएको बताएका छन । आफू पक्षीय केन्द्रीय कमिटीको काठमाडौंमा दुई दिनसम्म बसेको बैठकलाई सम्बोधन गर्दै नेता नेपालले आफू एकताविरोधी नभएकाले सम्मानजनक एकताका लागि आफू...बाँकी
लुम्बिनी प्रदेश सरकारले प्रदेश सभामा दर्ता गरिएको अविश्वास प्रस्ताव र साउन २७ गते विशेष अधिवेशन बोलाउने निर्णयको कुनै औचित्य नभएको बताएको छ। ग्रामीण तथा सहरी विकासमन्त्री हरिप्रसाद रिजालले वर्तमान सरकारविरुद्ध दायर गरिएको अविश्वासको प्रस्ताव संविधानसँग...बाँकी
लुम्बिनी प्रदेशसभा सदस्य विमला वलीले आफूलाई मुख्यमन्त्री शंकर पोखरेल निवासमा बन्दी बनाएर जबर्जस्ती एमालेमा रहेको ब्यहोराको विज्ञप्तिमा हस्ताक्षर गर्न लगाइएको खुलाएकी छन। आफूलाई एमालेमा सामेल हुन र मन्त्री बन्न दबाब दिँदै साउन १६, १७ र...बाँकी
आर्थिक वर्ष ०७७÷०७८ को प्यूठानमा करिव ७८ करोड बजेट फ्रिज भएको छ । ०७७÷०७८ का लागि संघ, प्रदेश र स्थानीय सरकारले छुट्याएको वजेटबाट स्थानीय सरकार र जिल्ला स्थित विभिन्न सरकारी कार्यालयबाट ७७ करोड ६७ लाख...बाँकी
मंगलवार ऊर्जा मन्त्री पम्फा भुसाललाई बालुवाटारमा बोलाएर प्रधानमन्त्री देउवाले प्राधिकरणका पूर्वकार्यकारी निर्देशक घिसिङलाई नियुक्त गर्ने प्रक्रिया सुरू गर्न निर्देशन दिएको बालुवाटार स्रोतले जानकारी दिएको छ। प्रधानमन्त्रीको निर्देशनपछि उर्जामन्त्री भुसालले प्राधिकरणका अहिलेका कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यलाई...बाँकी