News Portal

गृहपृष्ठ Uncategorized, मुख्य समाचार, राजनीति, समाचार

सरकार भ्रष्टाचारको जरैसम्म पुग्छ : प्रधानमन्त्री प्रचण्ड

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सरकार भ्रष्टाचारको जरैसम्म पुग्ने छन् बताएका छन् । प्रतिनिधिसभाको आजको बैठकमा धारणा राख्दै प्रधानमन्त्रीले सुशासनका निम्ति सरकार साहसिक रूपमा अघि बढेको बताए । ‘देश निकै निराशा, निकै अन्योल, निकै अस्थिरता र...बाँकी

पशुपतिनाथ मन्दिरमा आज क्षमापुजा गर्दै अध्यक्ष : ओली

नेकपा एमाले अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले आज सोमबार पशुपतिनाथ मन्दिरमा विशेष क्षमापूजा गर्ने भएका छन् । तिथि अनुसार आजको सोमबारदेखि साउनको ब्रत शुरु हुने भएकाले ब्रत प्रारम्भको पहिलो सोमबार पारेर ओली पत्नी राधिकासहित क्षमा...बाँकी

भुटानी शरणार्थी प्रकरणमा आरजुको नाम लिएको अडियो सक्कली, सन्देश शर्माको स्वरसँग मिल्यो

नक्कली भुटानी शरणार्थी प्रकरणमा कांग्रेस सभापति शेरबहादुर देउवा पत्नी एवम् सांसद डा. आरजु राणाको नाम लिइएको अडियो सक्कली भएको पुष्टि भएको छ । राणाले आफ्नो नाम जोडेर फेक अडियो सार्वजनिक भएको भन्दै  छानबिन गरी दोषीलाई...बाँकी

सिंहदरबारमा जुटे प्रचण्ड-देउवा र ओली, संसद संचालन बारे छलफल

तीन दलका शीर्ष नेताहरुबीच छलफल सुरु भएको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको अभिव्यक्तिलाई लिएर एमालेले निरन्तर सदन अवरोध गरेपछि समाधानबारे प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, कांग्रेस सभापति शेरबहादुर देउवा र विपक्षी दलका नेता केपी शर्मा...बाँकी

लड्न लागेको भैंसीलाई काँध थाप्दा वडा सचिवको मृत्यु

भैँसीको जिउले च्यापिएर दैलेखको नारायण नगरपालिका–१० का वडासचिवको ज्यान गएको छ । वनमा चराउनका लागि लैजाँदै गरेको भैँसी ओरालोमा लड्न लागेको बेला काँध थाप्दा भैँसीको जिउले च्यापिएर ५५ वर्षीय चक्रबहादुर कटुवालको ज्यान गएको हो ।...बाँकी

पशुपतिको ज्यासलमा भेटियो ४० तोला सुन

पशुपतिको ज्यासलमा करिब ४० तोला सुनको टुक्रा भेटिएको जनाइएको छ । जलहरी बनाएको ठाउँमा सरसफाइ गर्ने क्रममा शुक्रबार बिहान करिब ४० तोला सुन भेटिएको पशुपति क्षेत्र विकास कोष स्रोतको भनाइ छ। यसबारे विकास कोषका अधिकारीहरू...बाँकी

ललिता निवास प्रकरण : थप ५ जना पूर्वसचिवविरुद्ध पक्राउ पुर्जी जारी

बालुवाटारस्थित ललिता निवास परिसरको सरकारी जग्गा हिनामिना प्रकरणमा ५ जना पूर्वसचिवविरुद्ध पक्राउ पुर्जी जारी भएको छ । ललिता निवास क्षेत्रको सरकारी जग्गा व्यक्तिका नाममा लैजाने गरी भएका निर्णयमा संलग्न तत्कालीन सचिवहरू युवराज भुसाल, दीप बस्न्यात, छविराज...बाँकी

एसईईको नतिजा सार्वजनिक, २ देखि २.४ जीपीए ल्याउने सबैभन्दा धेरै

माध्यमिक शिक्षा परीक्षा एसईईको परीक्षाफल बिहीबार सार्वजनिक गरेको छ । राष्ट्रिय परीक्षा बोर्डका अनुसार परीक्षामा ३.६ देखि ४ जीपीएल ल्याउनेको संख्या २२ हजार ४७५ रहेको छ । जुन कुल परीक्षार्थीको २.९ प्रतिशत रहेको बोर्डले बिहीबार...बाँकी

सल्यानमा बसमा करेन्ट लाग्दा बुबा छोराको मृत्यु, अन्य घाइते

दाङबाट रोल्पा जाँदै गरेको बसमा करेन्ट लागेर रोल्पा गंगादेव ४ का अन्दाजी ७२ वर्षीय कालुराम डाँगी र उनका छोरा अन्दाजी ३५ वर्षका टोपीलाल डाँगीको मृत्युु भएको छ । दाङको तुलसीपुरबाट रोल्पाको गंगादेव गाउँपालिका डलसिंगे जाँदै...बाँकी

रहेनन् लोकप्रिय कलाकार रवि तामाङ

चर्चित गायक रविन तामाङकाे निधन भएकाे छ । पारिवारिक श्रोतकाअनुसार उनको मंगलबार साँझ काठमाडौँको बूढानीलकण्ठस्थित निवासमा ६० वर्षको उमेरमा निधन भएको हाे । अहिले पोस्टमार्टमका लागि रविनको शवलाई त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा राखिएको छ ।...बाँकी