नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्र विक्रम चन्द विप्लवले नेपालमा एमसीसी कार्यन्वयन गर्छु भन्नू आगाेकाे लप्कासंग खेल्नु सरह भएकाे चेतावनी दिएका छन । राष्ट्रघाती एमसीसी सम्झाैता पारितका विरुद्ध ६ राजनीतिक दल र २ माेर्चाले आयाेजना गरेकाे...बाँकी
नेकपा माओवादी केन्द्र विभाजनकाे संघारमा पुगेकाे छ । माओवादीभित्र पूर्व एकता केन्द्रका नेताहरुले अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग मिलेर जान नसकिने निष्कर्ष निकालेपछि विभाजन निश्चितप्रायः जस्तै भएको छ । एमसीसी सदनबाट अनुमोदन भएपछि माओवादीका नेताहरु नारायणकाजी...बाँकी
माओवादी केन्द्रबाट निर्वाचित एक जनप्रतिनिधिले पार्टी परित्यागको घोषणा गरेका छन् । एमसीसी पारित गर्न पार्टीले भूमिका खेलेको जनाउँदै कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका वडा नम्बर ८ का अध्यक्ष बहादुरसिंह महराले पार्टी परित्यागको घोषणा गरेका हुन् । उनी...बाँकी
एमसीसी सम्झौता संसदबाट अनुमोदन भएपछि पार्टीभित्र तीब्र असन्तुष्टि व्यक्त गरिरहेका नेता नारायणकाजी श्रेष्ठले अन्य दल र नेताहरुसँग छलफल सुरु गरेका छन् । उनले बुधबार बिहान नेकपाका महासचिव नेत्रविक्रम चन्द विप्लव सँग आफ्नै निवासमा भेटवार्ता गरेका...बाँकी
सोमबार विप्लव, बैद्य नेतृत्वको पार्टी र अन्य पार्टीहरुले आव्हान गरेको नेपाल बन्दको क्रममा सुर्खेतमा बन्दकर्ताले एमाले पार्टी कार्यलयमा आगजनी गरेका छन् । साथै उनीहरुले काँग्रेस र माओवादी केन्द्रको कार्यलयमा समेत तोडफोड गरेका छन् । बीरेन्द्र...बाँकी
नेकपा (माओवादी केन्द्र) को संसदीय दलको बैठक बस्ने भएको छ । व्याख्यात्मक घोषणासहित एमसीसी पारित गर्ने सत्तारुढ दलमा सहमति बनेसँगै नयाँ बानेश्वरको संघीय संसद् भवनमा रहेको ल्होत्से हलमा माओवादी केन्द्रको संसदीय दलको बैठक बस्न लागेको...बाँकी
अभिनेता पल शाह पक्राउ परेका छन् । उनले आइतबार जिल्ला प्रहरी कार्यालय तनहुँमा आफै पुगेर आत्मसमर्पण गरेका हुन् । जिल्ला प्रहरी तनहुँले शाह कार्यालयमा उपस्थित भएको पुष्टि गरेको छ। यसअघि शाहले आजै प्रहरीमा आत्मसमर्पण गर्ने...बाँकी
प्यूठानमा भारतबाट फर्किदै गरेका एक व्यक्ति सम्पर्कविहीन भएका छन । स्वर्गद्वारी नगरपालिका– १ काेचिवाङका दिलबहादुर सुनार चार दिनदेखि सम्पर्कविहीन भएकाे उनकाे परिवारले जानकारी दिएका छन । भारतकाे लाजपतनगरबाट नेपाल फर्किदै गर्दा उनी सम्पर्कविहीन भएका हुन...बाँकी
जीवनसाथी खोज्नका लागि बिहेनेपाल एप सार्वजनिक भएको छ। राव सफ्टवेयरले यो एप सार्वजनिक गरेको हो। दीर्घकालीन सम्बन्धको खोजिमा रहेका अविवाहित तथा अन्य एकल नेपालीलाई एउटै प्लेटफर्ममा ल्याउने उद्देश्यले दुई दिदीबहिनी श्रद्धा र श्रेया कटुवालले यो...बाँकी
गायिका समीक्षा अधिकारीलाई करणी गरेको आरोप लागेका अभिनेता पल शाहले आफुलाई फसाउने षड्यन्त्र भएकाे भन्दै उनी विरुद्ध षड्यन्त्र गर्नेहरुको नाम सहित याेजना बनाइएका अडियाे क्लिपहरु समेत सार्वजनिक गरेका छन्। बिहिवार बिहानै उनले आफ्नो फेसबुक पेज...बाँकी