लोकप्रिय सर्जक प्रल्हाद सुवेदीको शब्द बसन्त थापाको स्वर संगीतमा नयाँ गीत “ओखल ढिकीमा” सार्वजनिक भएको छ। लोक दोहोरीका दुई हस्तिको यो फरक सहकार्य दर्शक श्रोताले रुचाएका छन । गीतकार सुवेदीले प्रेमिल शब्दको संयोजन मार्फत गीतलाई...बाँकी
लोक तथा दोहोरी गायिका टिका पुनको “टिका पुन एकल सांगीतिक साँझ” भब्य र सभ्य रुपमा सम्पन्न भएको छ । कार्यक्रम २०७९ माघ २१ गते शनीबारका दिन काठमाडौं स्थित प्रज्ञा प्रतिष्ठानको सभा हलमा सम्पन्न भएको हो...बाँकी
लाेकप्रिय गायिका शान्ति श्री परियारकाे यस वर्षकाे पहिलाे तीज गीत सार्वजनिक भएकाे छ । रेखिराम वियाेगीकाे शब्द सृजना शेरचन सुनारकाे लय संकलनमा शान्तिकाे पहिलाे तीज गीत सार्वजनिक भएकाे हाे । गीतमा शान्तिसँगै शेचरन सुनारले...बाँकी
माेहनी स्वरका धनी बहुचर्चित गायक कुलेन्द्र विश्वकर्माले ‘आँखैमा बसेकी मायालु’ बोलको लोक दोहोरी गीत स्रोता दर्शकमाझ लिएर आएका छन् । कुलेन्द्रलाई पछिल्लो समयकी लोकप्रिय गायिका सुनिता बुढा क्षेत्रीले आवाजमा साथ दिएकी छिन् । माया प्रेमको...बाँकी
बरिष्ठ गायिका एवम् प्रज्ञा हरिदेवी काेइरालकाे सृजना वरिष्ठ संगीतकार बिबि अनुरागीकाे संगीत तथा स्वरमा “कता टेकूँ” नामक गजल सार्वजनिक भएकाे छ । शनिवार पोखराको दि–भिलेज रेष्टुरेन्टमा उक्त गजलकाे एक कार्यक्रमका बिच लाेकार्पण गरिएकाे हाे ।...बाँकी
सत्य स्वरुपको आवाजमा नयाँ गीत ‘अब तिमलाई कहाँ छोडम्ला’ सार्वजनिक भएको छ । गीतमा गायिका जिना रसाइलीले सत्य स्वरुपलाई साथ दिएकी छिन् । गीतमा श्रीकृष्ण बम मल्लले शब्द,संगीत सृजना गरेका छन् । कृष्ण भान्जाको संगीत...बाँकी
चर्चित गायक प्रमोद खरेल र कविता शिवाकोटीको आवाजमा नयाँ गीत ‘दही दिन्छौं कि मोही’ सार्वजनिक भएको छ । कमल बिसी ‘माल्दाइ’ को शब्द तथा संगीत सृजना रहेको यस गीतको एरेन्ज मिक्सिङ्ग मास्टरिङ्ग श्यामश्वेत रसाइलीले गरेका...बाँकी
गायक तथा सारङ्गी बादक हेमन्त कान्छा रसाइली र अमृता नेपालीको स्वरमा मौलिक सालैजो गीत ‘चिमखोले डोको’ सार्वजनिक भएको छ । गीतकार राजकुमार बगरको माैलिक शब्द सृजना रहेको गीतको संगीत सृजना गायक हेमन्तकै रहेको छ ।...बाँकी
गजल गीत गाएर चर्चा कमाएका लोकप्रिय गायक राज सिग्देलले पहिलोपटक “रुनलाई त होनी माया लाउनी” नामक लोक गीतमा आफ्नो आवाज दिएका छन् । उनलाई स्वरमा अहिलेकी लोकप्रिय गायिका शान्ति श्री परियारले साथ दिएकी छिन् ।...बाँकी
चर्चित सारङ्गी बादक एवं गायक हेमन्त कान्छा रसाइली र गायिका प्रेमा पुर्जाको स्वरमा रहेको पन्चेबाजा गीत ‘मयालाई’ सार्वजनिक भएको छ । गीतको शब्द सृजना गीतकार राजकुमार बगरले गरेका हुन् । प्रेमा पुर्जाको संगीत, हेमन्त कान्छाकै...बाँकी