प्यूठान जिल्ला स्वर्गद्वारी नगरपालिका वडा नम्बर २ धनबाङकाे जङ्गलमा लागेको आगो अनियन्त्रित भएर बस्तीमा पस्दा ११ वटा घर र ८ गाेठ पूर्णरुपमा जलेर नष्ट भएका छन । आगलागीमा परेर ७६ वर्षीय बिर बहादुर बिक र...बाँकी
प्यूठानकाे स्वर्गद्वारी मन्दिर दर्शनका लागि जाँदै गरेकाे बा २१ च ५४०७ नम्बरकाे कार भिङग्रीकाेट भन्ने ठाउँमा दुर्घटना भएकाे छ । दुर्घटनामा परि तीन जना घाइते भएका छन् भने दुई जना सामान्य घाइते भएका छन् ।...बाँकी
सरकारको नीति तथा कार्यक्रम सार्वजनिक गरिने भएको छ । आज दिउँसो ४ बजे संघीय संसद् भवन नयाँबानेश्वरमा बस्ने संयुक्त बैठकमा राष्ट्रपति रामचन्द्र पौडेलले नीति तथा कार्यक्रम सार्वजनिक गर्न लागेका हुन् । राष्ट्रपति पौडेलले दुवै सदनलाई...बाँकी
दाङको देउखुरीमा शुक्रबार बिहान दुई बस एक आपसमा ठोक्किँदा एक जनाको घटनास्थमै मृत्यु भएको छ । दुर्घटनामा परि २८ जना घाइते भएका छन् । बिहान ६ बजेर २० मिनेटकाे सयममा लमहीबाट भालुवाङतर्फ जाँदै गरेको लु...बाँकी
नेपाल एयरलाइन्स (नेपाल वायुसेवा निगम) ले भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट नियमित उडान गर्ने निश्चित भएको छ । (नेपाल वायुसेवा निगम) (नेवानि) ले २९ जेठ ९१२ जुन २०२३० बाट नियमित उडान गर्ने गरी तालिका सार्वजनिक गरेको...बाँकी
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले दरबार हत्याकाण्ड, मदन–आश्रित हत्याकाण्ड र गौर हत्याकाण्डको समेत नयाँ किसिमले छानबिन हुन जरुरी रहेको बताएका छन् । बिहीबार प्रतिनिधिसभाको बैठकमा सांसदहरूले राखेको प्रश्नको जवाफ दिँदै आश्रित हत्याकाण्डको छानबिन हुन जरुरी रहेको...बाँकी
आगामी जेठ ५ गतेदेखि १५ गतेसम्म १० दिन मेलम्ची खानेपानी आयोजनाले मेलम्ची सुरुङबाट पानी पथान्तरण बन्द हुने भएको छ । सोमबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै काठमाडौं उपत्यका खानेपानी लिमिटेडले जानकारी आगामी जेठ ५ गतेदेखि १५...बाँकी
नेकपा एमालेले भ्रष्टाचारविरुद्ध काठमाडौंमा प्रदर्शन गरेको छ । काठमाडौंको भृकुटीमण्डपमा एमाले नेता–कार्यकर्ताहरुले आज दिउँसो प्रदर्शन गरेका हुन् । उनीहरुले ‘दोषी नछुटुन्, निर्दोष नफसुन्’ लेखिएको ब्यानर बोकेर प्रदर्शनमा उत्रिएका छन् । नक्कली भुटानी शरणार्थी प्रकरणमा मुछिएका...बाँकी
नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेका नेकपा एमालेका सासद टोपबहादुर रायमाझीको पद के हुन्छ रु धेरैलाई चासो छ । नेपाली नागरिकलाई भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने ठगी धन्दामा रायमाझी आइतबार साँझ काठमाडौंको बुढानीलकण्ठ क्षेत्रबाट पक्राउ...बाँकी
नक्कली भुटानी शरणार्थी प्रकरणमा पूर्वसभासद् आङटावा शेर्पाविरुद्ध पक्राउ पुर्जी जारी भएको छ । रामेछापका शेर्पाविरुद्ध जिल्ला अदालतबाट पक्राउ पुर्जी लिएको काठमाडौं प्रहरी परिसर स्रोतले बताएकाे छ। शेर्पाले अमेरिका पठाइदिने भन्दै जिल्लाका विभिन्न व्यक्तिहरुबाट रकम असुलेको...बाँकी