नेपाल एसिसी प्रिमियर कप च्याम्पियन बनेको छ । मंगबलार कीर्तिपुरस्थित त्रिवि मैदानमा युएईलाई ७ विकेटले पराजित गर्दै नेपाल च्याम्पियन बन्न सफल भएको हो । च्याम्पियन बनेसँगै नेपाल एसिया कप प्रतियोगितामा छनोट भएको छ । आगामी...बाँकी
नेपाल र यूएईबीच एसीसी प्रिमियर कपको फाइनलको बाँकी खेल सुरु भएको छ । सोमबार कीर्तिपुरस्थित त्रिवि मैदानमा वर्षाका कारण फाइनल खेल प्रभावित बनेपछि बाँकी खेल आज खेलाइएको हो । दुई पटक वर्षाले प्रभावित खेलमा यूएईले...बाँकी
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) संसदीय दलको नेतामा रवि लामिछाने चुनिएका छन् । सोमबार बसेको संसदीय दलको बैठकले पार्टी सभापति समेत रहेका लामिछानेलाई संसदीय दलको नेता चयन गरेको हो । त्यसअघि बसेको केन्द्रीय समिति बैठकले लामिछानेलाई...बाँकी
एसीसी प्रिमियर कप क्रिकेट अन्तर्गत नेपाल र यूएईबीच भोलि हुने खेल हेर्न दर्शकले नयाँ टिकट किन्न नपर्ने भएको छ । नेपाल क्रिकेट संघ क्यानले नेपाल र यूएईबीचको भोलि हुने बाँकी खेल निशुल्क हेर्ने दिने जनाएको...बाँकी
राष्ट्रिय स्वतन्त्र पार्टी संसदीय दलको बैठक सुरू भएको छ । कार्यालय बसुन्धरामा सुरू भएको संसदीय दलको बैठकले पार्टी सभापति रवि लामिछानेलाई नेता चुन्ने छ । केहीबेरअघि बसेको पार्टी केन्द्रीय कमिटीको बैठकले लामिछानेलाई दलको नेता चुन्न...बाँकी
निरन्तर वर्षाका कारण नेपाल र यूएईबीच एसीसी प्रिमियर कपको फाइनल खेल आजका लागि रोकिएको छ । अब बाँकी खेल मंगलबार बिहान ९ बजेदेखि जारी हुने नेपाल क्रिकेट संघ क्यानले जानकारी दिएको छ । फाइनल खेलका...बाँकी
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अयोग्य लडाकूलाई २ लाख दिने निर्णय आफ्नो नभएको दाबी गरेका छन् । सोमबार बिहान चितवनमा पत्रकारहरूसँगको कुराकानीमा प्रधानमन्त्री प्रचण्डले अयोग्य लडाकूलाई प्रतिव्यक्ति दुई लाख दिने निर्णय ०७१ सालमा कांग्रेस नेतृत्वको तत्कालीन...बाँकी
नेपालकै सात धाम मध्येको एक अन्तर्गत पर्ने प्रसिद्ध धार्मिक स्थल स्वर्गद्वारी मन्दिरमा बिहानीको झिसमिसे संगै काफलको डालो बोकेर स्वर्गद्वारी प्रवेशद्वार पुग्छिन् स्वर्गद्वारी नगरपालिका वडा नं. २ नोस प्यूठानकी ५७ वर्षीया तिलसरी पुन । दिनभर मन्दिरमा...बाँकी
दयाहाङ राई र मिरुना मगरको मुख्य अभिनय रहेको फिल्म ‘जारी’ले घरेलु बक्स अफिसमा दुई अंकको कमाइ गरेको छ । वैशाख १ गतेदेखि प्रदर्शनमा आएको यो फिल्मले दोस्रो बिहीबारसम्म १३ करोड रुपैयाँ हाराहारीमा कमाइ गरेको निर्माता...बाँकी
राष्ट्रिय आविष्कार केन्द्रका संस्थापक एवं वैज्ञानिक महावीर पुनले सरकारसमक्ष विभिन्न माग राख्दै आन्दोलनको सुरुवात गरेका छन् । उनी शुक्रबारदेखि काठमाडौंको माइतीघर मण्डलामा धर्ना बसेका छन् । धर्नाअघि माइतीघरबाट सुरु भएको र्याली नयाँ बानेश्वरसम्म पुगेको थियो । महावीरको आन्दोलनमा...बाँकी