News Portal

गृहपृष्ठ मुख्य समाचार, समाचार

आजको माैसम : तराईमा हुस्सु, अन्य क्षेत्रको मौसम सफा

शुक्रबार बिहानैदेखि तराईका केही क्षेत्रमा हुस्सु तथा कुहिरो लागेको छ । बिहानीपखको हुस्सु/कुहिरोले दैनिक जनजीवन, स्वास्थ्य, सडक तथा हवाई यातायातमा  सामान्य प्रभाव पर्न सक्ने सम्भावना रहेकोले आवश्यक सतर्कता अपनाउनु जल तथा मौसम पूर्वानुमान महाशाखाले आग्रह...बाँकी

पूर्व कप्तान सन्दिप लामिछाने राष्ट्रिय किक्रेट टीममा समावेश

पूर्व कप्तान सन्दीप लामिछाने बलात्कार अभियोग पछि साढे तीन महिना निलम्बनमा परेर बुधबार फुकुवा भए सङ्गै राष्ट्रिय क्रिकेट टिममा समावेश भएका छन् । राष्ट्रिय टिममा फर्काउने अधिकार भने खेलाडी छनोट समितिलाई दिइएको थियो । क्रिकेटका...बाँकी

पश्चिम दाङको विकासकालागी पहल गरिरहेको प्रदेश सभा सदस्य मास्कीको भनाई

लुम्विनी प्रदेश सभा सदस्य धनबहादुर मास्कीले पश्चिम दाङको विकासकालागी पहल गरिरहेको बताउनु भएको छ । आफु निर्वाचित भए लगत्तै २ वटा पुल निर्माणका लागी पहल गरी ठेक्का प्रक्रियामा गएको बताउदै बबई गाउँपालिका ५ को ट्वाङखोलामा...बाँकी

टी-२० क्रिकेटमा भारतको नयाँ इतिहास, न्युजिल्याण्ड १६८ रनले पराजित

भारतले न्युजिल्याण्डविरुद्धको टी-२० क्रिकेटमा १६८ रनको कीर्तिमानी जित हासिल गरेको छ । यो, टी-२० क्रिकेटमा रन अन्तरको हिसाबले भारतको सबैभन्दा ठूलो जित हो । सबैभन्दा बढी रनको जितको रेकर्ड यसअघि १४३ थियो । भारतले सन्...बाँकी

हवाई उडान सुरक्षित बनाउ नागरिक उड्डयन प्राधिकरणले नयाँ व्यवस्था लागू गर्दै

णणनेपाल नागरिक उड्डयन प्राधिकरणले हवाई उडान सुरक्षित बनाउन नयाँ व्यवस्था लागू गर्ने भएको छ । आन्तरिक हवाई उडानलाई थप सुरक्षित, भरपर्दो, मर्यादित र व्यावसायिक बनाउने उद्देश्यले हाल उड्डयन क्षेत्रका विज्ञ तथा सरोकारवालाहरूसँग छलफल भइरहेको प्राधिकरणले जनाएको...बाँकी

क्रिकेटर सन्दीपको निलम्बन फुकुवा गर्ने क्रिकेट संघको निर्णय

नेपाल क्रिकेट संघ (क्यान)ले बलात्कारको अभियोग झेलिरहेका क्रिकेटर सन्दीप लामिछानेको निलम्बन फुुकुवा गरेको छ । मंगलबार पोखरामा बसेको कार्यसमितिको बैठकले लामिछानेको निलम्बन फुकुवा गर्ने निर्णय गरेको एक सदस्यले जानकारी दिएका छन् ।   किशोरी बलात्कारको...बाँकी

नेपाल भ्रष्टाचार व्याप्त मुलुकहरूको श्रेणीमा यथावत्

नेपाल भ्रष्टाचार व्याप्त मुलुकहरूको श्रेणीमै कायम रहेको ट्रान्सपरेन्सी इन्टरनेशनल नेपालले जनाएको छ । ट्रान्सपरेन्सीले मंगलबार भ्रष्टाचार अवधारणा सूचकाङ्क (सीपीआई) रिपोर्ट सार्वजनिक गर्दै २०२२ मा नेपालले १०० मा ३४ अङ्कमात्रै पाएर भ्रष्टाचार हुने मुलुकको ११० औं स्थानमा...बाँकी

परराष्ट्रमन्त्री विमला पौड्याल बिहीबार श्रीलङ्का जाँदै

परराष्ट्रमन्त्री विमला राई पौड्याल श्रीलङ्का जाने कार्यक्रम तय भएको छ । श्रीलङ्काको ७५ औँ स्वतन्त्रता दिवसमा सहभागी हुन परराष्ट्र मन्त्री पौड्याल बिहीबार कोलोम्बोतर्फ प्रस्थान गर्ने कार्यक्रम छ रहेको स्रोतले जनाएको छ । मन्त्रिपरिषद बैठकले परराष्ट्र मन्त्रीको श्रीलङ्का भ्रमणलाई...बाँकी

आजको मौसम : कर्णाली र लुम्बिनी प्रदेशमा हल्का वर्षा

हाल देशमा पश्चिमी वायुको सामान्य प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । जसको प्रभावले देशको पहाडी भू-भागमा आंशिक देखि सामान्य बदली रही बाँकी भू-भागको मौसम सामान्यतया सफा रहनेछ । आज दिउँसो कर्णाली र लुम्बिनी...बाँकी

राष्ट्रपतिलाई अवकाशपछि राज्यको तर्फबाट घर बनाइदिने प्रस्ताव

सरकारले राष्ट्रपति विद्यादेवी भण्डारीका लागि निवास निर्माण गरिदिने तयारी गरेको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयबाट भण्डारीको अवकाशपछि प्रयोग हुनेगरी निवास निर्माणसम्बन्धी योजना अघि बढाएको हो । ‘राष्ट्रपतिज्यूको अवकाशपछि उहाँको सहज बसोबासका लागि राज्यकै तर्फबाट...बाँकी