News Portal

गृहपृष्ठ गुड न्युज, मुख्य समाचार, शिक्षा, समाचार

वसन्त पञ्चमी तथा सरस्वती पुजा आज देशभरी मनाइदैँ

वसन्त पञ्चमी तथा सरस्वती पूजा आज देशभरी मनाइदै छ । आजको दिन साना साना बालबालिकाहरुलाई अक्षर चिनाउनेदेखि लिएर कुनै नयाँ कामको थालनीका लागि समेत राम्रो साइत मानिन्छ । पञ्चांगका अनुसार वसन्त पञ्चमी माघ महिनाको पञ्चमी...बाँकी

रवि लामिछाने नेपाली नागरिक होइनन् : सर्वोच्चमा बहस

सर्वोच्च अदालतको संवैधानिक इजलासमा उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेको नागरिकतासम्बन्धी विवादमा सुनुवाई भइरहेको छ । कामु प्रधानन्यायाधीश हरिकृष्ण कार्की, विश्वम्भरप्रसाद श्रेष्ठ, ईश्वर खतिवडा, डा. आनन्दामोहन भट्टराई र अनिलकुमार सिन्हाको इजलासमा सुरुमा रिट निवेदकको तर्फबाट बहस...बाँकी

गृहमन्त्री रवि लामिछानेको नागरिकता सम्बन्धी मुद्दामा अन्तिम सुनुवाइ

उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेको नागरिकता सम्बन्धी मुद्दामा अन्तिम सुनुवाइ सर्वोच्च अदालतमा सुरु भएको छ । कामु प्रधानन्यायाधीश हरिकृष्ण कार्की, न्यायाधीश ईश्वरप्रसाद खतिवडा, विश्वम्भरप्रसाद श्रेष्ठ, अनिलकुमार सिन्हा र डा. आनन्दमोहन भट्टराईको इजलासमा सुनुवाइ सुरु भएको...बाँकी

आफैंलाई आगो लगाएर आत्महत्या प्रयास गरेका प्रेमप्रसाद आचार्यको मृत्यु

मंगलबार दिउँसो बानेश्वर संघीय संसद् भवन अगाडि आफैंलाई आगो लगाएर आत्महत्या प्रयास गरेका प्रेमप्रसाद आचार्यको मृत्यु भएको छ । आज बिहान कीर्तिपुरस्थित बर्न अस्पतालमा उपचारका क्रममा आचार्यको मृत्यु भएको हो । ३७ वर्षीय आचार्य इलामको...बाँकी

देशका संयन्त्रहरु ट्रयाक भन्दा बाहिर : गृहमन्त्री रवि लामिछाने

उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेले देशका संयन्त्रहरु ट्रयाक भन्दा बाहिर रहेकाले नतिजाममूखी काम गर्न अप्ठ्यारो भइरहेको बताउनु भएको छ । ठूला दलहरुले देशको संयन्त्र अस्तव्यस्त बनाएको उहाँको आरोप छ। मंगलवार प्रतिनिधिसभा बैठकमा बोल्दै ती संयन्त्रहरुको...बाँकी

बाजुरा केन्द्र विन्दु बनाएर ५.९ रेक्टरको भूकम्प

आज दिउँसो २ बजेर ४३ मिनेटमा बाजुराको हिमाली गाउँपालिकाको बिच्छ्याँमा केन्द्र विन्दु बनाएर ५.९ म्याग्निच्युडको भूकम्प गएको छ । जसको कारण एक जनाको मृत्यु भएको छ । गौमुल गाउँपालिका-२ की जमुना रोकाया मृत्यु भएको जिल्ला...बाँकी

उपमेयर छात्रा भलिबलमा अन्तिम चार टीमको टुंगो, भोलि सेमिफाइनल खेल

घोराहीमा जारी तेश्रो संस्करणको उपमेयर छात्रा भलिबल प्रतियोगिता २०७९ मा सेमिफाइनलमा प्रतिष्पर्धा गर्ने चार टीमको टुंगो लागेको छ । घोराही उपमहानगरपालिकाको आयोजनामा सहिद मन्चमा माघ ६ गतेबाट जारी प्रतियोगितामा पद्मोदय पब्लिक नमुना मावि भरतपुर, गोरक्ष...बाँकी

राप्ती गाउँपालिकामा अवैध काठसहित चार जना पक्राउ

दाङको राप्ती गाउँपालिका वडा नम्बर ९ देवीकोटबाट अवैध सालको काठसहित चार जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा राप्ती गाउँपालिका वडा नं।९ बस्ने कुल्लु मियाका छोरा २२ वर्षीय सुल्तान मिया, सोही ठाउँ निवासी लोक बहादुर...बाँकी

सुर्खेतमा गाडी दुर्घटना हुदा : चारको मृत्यु, एक घाइते

सुर्खेतमा गाडी दुर्घटना हुँदा चारजनाको मृत्यु भएको छ । साथै दुर्घटनामा एकजना घाइते भएका छन् । प्रहरीका अनुसार आज बिहान साढे २ बजे छिन्चुबाट वीरर्न्द्रनगरतर्फ जाँदै गरेको बा.प्र.०१०२६च ९२१३ नम्बरको डबल क्याप हाइलेक्स गाडी वीरेन्द्रनगर–११...बाँकी

पोखरा विमान दुर्घटना : ७० जनाको शव भेटियो, २ जनाको अवस्था अझै अज्ञात

यती एअरलाइन्सको आइतबार पोखरामा भएको विमान दुर्घटनामा परेका मध्ये २ जनाको अवस्था अझै अज्ञात रहेको छ । सम्पर्कविहीन रहेका २ जनाको दुर्घटनाको तेस्रो दिन आज पनि खोजी जारी रहने जिल्ला प्रहरी कार्यालय प्रमुख एसपी अजय...बाँकी