News Portal

गृहपृष्ठ Uncategorized, मुख्य समाचार, राजनीति, विचार, समाचार

केन्द्रीय नेताहरू सहित जनकम्युनमा गहुँ काट्दै विप्लव

नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी नेकपाको केन्द्रीय सदस्यहरुले बैठक पछिको खाली समयमा किसानका गहुँ काटेर जनश्रमदान गरेका छन । नेकपाको १२ केन्द्रीय कमिटीको बैठकमा सहभागी हुन कपिलवस्तुमा रहेका केन्द्रीय सदस्यहरु बिहीबार त्यहाँका किसानका...बाँकी

टेके र मायाकाे प्रेमकथा “टेकमाया” सार्वजनिक

संगीतकार श्री कृष्ण बम मल्लको नयाँ गीत “टेकमया” सार्वजनिक भएको छ । विशेष गरेर सुगम संगीत विधाका गीतहरु सृजना गर्दै आएका मल्लकाे केही समय अगाडी डाँडा घरे साइली नामक दाेहाेरी गीत ले नेपाली संगीत बजारमा...बाँकी

राजनीतिबाट बीभत्स ‘युवाहरुका सपना’

बसाइँ सरेर हिँडनेको ताँतीले वस्नेको मन रुवाउदछ । लाखौको लागि उजाड छ यो देश, मुठ्ठी भरलाई त स्वर्ग छ । छोरा र छोरीको आँसु देख्दा छाति पोलेर आउँदछ साहुको ऋण संझदा मनमा डढेलो लाग्दछ बसाइँ...बाँकी

माओवादी फुटको संघारमा प्रचण्डसँग रहन नसक्ने नारायणकाजीको निष्कर्ष

नेकपा माओवादी केन्द्र विभाजनकाे संघारमा पुगेकाे छ ।  माओवादीभित्र  पूर्व एकता केन्द्रका नेताहरुले अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग मिलेर जान नसकिने निष्कर्ष निकालेपछि विभाजन निश्चितप्रायः जस्तै भएको छ । एमसीसी सदनबाट अनुमोदन भएपछि माओवादीका नेताहरु नारायणकाजी...बाँकी

विप्लव नेकपा सहित ६ राजनीतिक पार्टीद्वारा एमसीसीकाे विराेधमा थप आन्दोलनका कार्यक्रम घोषणा

अमेरिकी सहयाेग परियाेजना मिलेनियम च्यालेञ्ज कर्पाेरेसन (एमसीसी)विरूद्ध आन्दाेलित विभिन्न छ राजनीतिक दल र दुई मार्चाले थप आन्दाेलन गर्ने भएका छन्।  बुधबार कमलादीस्थित नेपाल प्रज्ञा प्रतिष्ठानकाे भवनमा आयाेजित पत्रकार सम्मेलनका गरेर थप आन्दाेलनका कार्यक्रम घाेषणा गरेका...बाँकी

माओवादी केन्द्र एकाध व्यक्तिकाे क्लब हैन : लेखनाथ न्याैपाने

नेकपा (माओवादी केन्द्र) का केन्द्रीय सदस्य लेखनाथ न्याैपाने नेकपा (माओवादी केन्द्र) एकाध व्यक्तिकाे निजी क्लब नभएकाे बताएका छन । पार्टीको केन्द्रीय कार्यालयको विस्तारित बैठकले एमसीसीलाई व्याख्यात्मक टिप्पणीसहित पारित गर्ने निर्णय गरेसँगै न्यौपानेले यस्तो बताएका छन्...बाँकी

दोहोरी च्याम्पियन विजेताले अझै पुरस्कार नपाएको गुनासो

इतिहासमै पहिलोपटक भएको लोक दोहोरी रियालिटी शो ‘दोहोरी च्याम्पियन’ पहिलो सिजनका विजेताले च्याम्पियन बनेको महिनाैं बितिसक्दा समेत पुरस्कार नपाएको गुनासो गरेका छन् । गत कात्तिकमासंचालन भएको ‘दोहोरी च्याम्पियन’ पहिलो सिजनको फाइनलमा गायक प्रकाश पराजुली र...बाँकी

एमसीसीकाे विपक्षमा मतदान गर्ने माओवादी केन्द्रको निष्कर्ष

नेकपा (माओवादी केन्द्र)ले संसदमा एमसीसी टेबल भए विपक्षमा मतदान गर्ने निर्णय गरेको छ। आज बुधबार बसेको माओवादीको संसदीय दलको बैठकले राष्ट्रिय सहमति नभइ एमसीसी टेबल गर्न नहुने निष्कर्ष निकालेकाे छ। बैठक पश्चात माओवादी केन्द्रका नेता...बाँकी

प्रसाद लामिछानेकाे संगीतमा “प्रदेशी घरदेशी” सार्वजनिक

लाेकप्रिय सर्जक प्रसाद लामिछानेकाे संगीतमा नयाँ गीत “प्रदेशी घरदेशी” सार्वजनिक भएकाे छ । गीतमा शब्द सृजना सुजन पाैडेलले गरेका हुन । लाेक स्वर स्वर सम्राट राजु परियार र पछिल्लाे समयकी लाेकप्रिय गायिका सुनिता बुढाकाे आवाज...बाँकी

राजु परियार र जालुमाया गरुङ्गकाे आवाजमा चरी वनैमा सार्वजनिक

लाेकप्रिय गायिका जालुमाया गुरुङ्गकाे नयाँ लाेक तथा दाेहाेरी गीत “चरी वनैमा” सार्वजनिक भएकाे छ । गीतमा लाेक स्वर सम्राट राजु परियार संगै गायिका जालुमायाकाे स्वर रहेकाे छ । गीतकाे लय  शब्द गायिका जालुमाया नै गरेका...बाँकी