News Portal

गृहपृष्ठ खास खबर, मुख्य समाचार, समाचार

आन्दोलनरत यातायात मजदुरले माछापोखरीको अस्थायी प्रहरी बिट जलाए

माछापोखरीको अस्थायी प्रहरी बिटमा आन्दोलनरत यातायात मजदुरले आज आगजनी गरेका छन् । दिउँसो एक बजेदेखि नै यस क्षेत्रमा आन्दोलनरत मजदुरहरुले केहीबेर अघि प्रहरीका दुई वटा भ्यान जलाएका थिए । प्रहरीविरूद्ध आक्रामक रुपमा प्रस्तुत भएका आन्दोलनकारीहरुले...बाँकी

स्वर्गद्वारी नगरपालिका २ मा एकीकृत घुम्ती शिविर सम्पन्न

प्यूठान जिल्ला स्वर्गद्वारी नगरपालिका वडा नं. २ खालमा एकीकृत घुम्ती स्वास्थ्य परिक्षण शिविर शनिवार सम्पन्न भएकाे छ ।  स्वर्गद्वारी नगरपालिकाकाे आयाेजना उक्त घुम्ती शिविर बाल माध्यमिक विद्यालयमा सम्पन्न भएको हाे । स्वर्गद्वारी नगरपालिका वडा नः...बाँकी

ट्रमा सेन्टरका चिकित्सक माथि कुटपिट गर्ने प्रहरी हवल्दार निलम्बन

राष्ट्रपति विद्यादेवी भण्डारीको सवारीका बेला शुक्रबार प्रहरीले ट्रमा सेन्टरका वरिष्ठ अर्थोपेडिक सर्जन डा. जनिथलाल सिंहलाई कुटपिट गरेको आरोपमा प्रहरी वरिष्ठ हवल्दार शम्भुजंग गुरुङ निलम्बनमा परेका हुन्। भीआईपी सवारीका क्रममा चिकित्सकमाथि कुटपिट गरेको आरोपमा प्रहरी वरिष्ठ...बाँकी

लुम्बिनी प्रदेशकी बिना विभागीय मन्त्री कृष्णा केसीले दिइन् राजीनामा

लुम्विनी प्रदेश सरकारका  बिना विभागीय मन्त्री कृष्णा केसीले राजीनामा दिएकी छन् । माओवादी केन्द्रका नेतासमेत रहेकी मन्त्री केसीले शनिबार विहान बुटवलमा मुख्यमन्त्री लिला गिरी समक्ष राजीनामा पत्र बुझाएकी मुख्यमन्त्री निकट स्रोतले बताएको छ । माओवादी...बाँकी

सुदूरपश्चिम प्रदेशमा नव नियुक्त मुख्यमन्त्री कमलबहादुर शाहले आज पद तथा गोपनीयताको शपथ लिने

सुदूरपश्चिमका नव नियुक्त मुख्यमन्त्री कमलबहादुर शाहले शुक्रबार (आज) पद तथा गोपनीयताको शपथ लिने भएका हुन्। प्रदेश प्रमुखको कार्यालयमा दिउँसो आयोजना गरिने विशेष समारोहकाबीच शाहले प्रदेश प्रमुख देवराज जोशीबाट पद तथा गोपनियताको शपथ लिने कार्यक्रम छ।...बाँकी

३० दिनमा नै ढल्यो सुदूरपश्चिम प्रदेश सरकार

एमाले नेतृत्वको सरकारका लागि बिहीबारसम्म विश्वासको मत लिने समय थियो । नागरिक उन्मुक्ति पार्टीको अडानका कारण संविधानद्वारा निर्धारित समय भित्र विश्वासको मत प्राप्त गर्न राखेको प्रस्ताव नै अस्वीकृत भएपछि सुदूरपश्चिममा मुख्यमन्त्री राजेन्द्रसिंह रावल पदमुक्त हुन...बाँकी

लाखाैंकाे जागिर छाेडेर माछा पाल्दै प्यूठानका भाेजबहादुर बस्नेत

प्यूठान जिल्ला प्यूठान नगरपालिका २ खैराका भोज बहादुर बस्नेत विगत ३ बर्ष देखि माछा पालन व्यावसाय गर्दै आएका छन् । माछा व्यावसायी बस्नेत हाइड्रो पावरकाे मासिक लाखौको जागिर छोडेर आफूले माछा पालन व्यावसाय गर्न थालेको...बाँकी

राष्ट्रियसभा उपाध्यक्षमा माओवादीकी उर्मिला अर्याल निर्विरोध निर्वाचित

राष्ट्रियसभाको उपाध्यक्ष पदमा नेकपा माओवादी केन्द्रकी उर्मिला अर्याल निर्विरोध निर्वाचित भएकी छन् । उनको मात्रै उम्मेदवारी परेको भन्दै सोमबारको राष्ट्रिय सभाको बैठकमा राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले अर्याल निर्विरोध निर्वाचित भएको घोषणा गरेका हुन् ।...बाँकी

नेपाल राष्ट्र बैंकका पहिलो गभर्नर हिमालय शमशेर जबराको निधन

नेपाल राष्ट्र बैंकका पहिलो गभर्नर हिमालय शमशेर जबराको निधन भएको छ । काठमाडौंको थापाथली स्थित नर्भिक अस्पतालमा उपचाररत थापाको ९५ वर्षको उमेरमा आज बिहान निधन भएको छ। अस्पताल स्रोतका अनुसार उनको निधन आज बिहान करिब...बाँकी

पूर्व कप्तान सन्दिप लामिछाने राष्ट्रिय किक्रेट टीममा समावेश

पूर्व कप्तान सन्दीप लामिछाने बलात्कार अभियोग पछि साढे तीन महिना निलम्बनमा परेर बुधबार फुकुवा भए सङ्गै राष्ट्रिय क्रिकेट टिममा समावेश भएका छन् । राष्ट्रिय टिममा फर्काउने अधिकार भने खेलाडी छनोट समितिलाई दिइएको थियो । क्रिकेटका...बाँकी