चर्चित सारङ्गी बादक एवं गायक हेमन्त कान्छा रसाइली र गायिका प्रेमा पुर्जाको स्वरमा रहेको पन्चेबाजा गीत ‘मयालाई’ सार्वजनिक भएको छ । गीतको शब्द सृजना गीतकार राजकुमार बगरले गरेका हुन् । प्रेमा पुर्जाको संगीत, हेमन्त कान्छाकै...बाँकी
लोकप्रिय गायक विक्रम परियार र गायिका गरिमा कार्कीको आवाजमा बिल्कुलै नयाँ लोक दोहोरी गीत ‘अन्त नभने’ सार्वजनिक भएको छ । गीत शब्द सृजना लोकप्रिय गीतकार नेत्र अर्यालले गरेका छन् भने संगीत पछिल्लो समयका व्यस्त संगीतकार...बाँकी
सदाबहार लोकप्रिय गायक हेमन्त शर्मा र पछिल्लो समयकी लोकप्रिय गायिका अनु चौधरीको स्वरमा प्रेमील गीत ‘माया त भगवान हो’ सार्वजनिक भएको छ । गीत शब्द संगीत हेमन्त शर्मालेनै सृजना गरेका हुन । किरण सुनारको संगीत...बाँकी
वरिष्ठ लोक तथा दोहोरी गायक बमबहादुर कार्की र लोकप्रिय गायक, सर्जक विष्णु खत्रीले नयाँ संस्था स्थापना गरेका छन् । गायक खत्रीले संस्थाको लोगो फेसबुकमार्फत शुक्रबार सार्वजनिक गर्दै ‘सांस्कृतिक अध्ययन तथा अनुसन्धान परिषद् नेपाल’ नाम गरेको...बाँकी
अनलाइन बेटिङ एप ‘वान एक्स बेट’मा सट्टेबाजी गर्ने र त्यसको विज्ञापन गरेको आरोपमा हास्यकलाकार मरिचमान श्रेष्ठ (बल्छी ध्रुबे) जुठे सहित ८ जनालाई प्रहरीले पक्राउ गरेको छ । नेपालमा प्रतिबन्ध गरिएको सो एपबाट सट्टेबाजी गरेको आरोपमा...बाँकी
नेपाली समुदायमा व्याप्त रहेको कुरितीका विरुद्धमा गायक, सर्जक बसन्त विश्वकर्माले सशक्त सन्देश सहितको ‘झुमा’ नामक बोलको गीत सार्वजनिक गरेका छन् । विश्वकर्माले गीतकाे शब्द संगीत र भिडियाे मार्फत सुदुर पश्चिम क्षेत्रको ‘काटाबच्छे’ सस्कृतिको चित्रण गरेका...बाँकी
लोकप्रिय गायक रामचन्द्र चन्दको ‘मौरी जस्तै’ बोलको गीत सार्वजनिक भएको छ । गायक चन्द र गायिका टीका प्रसाइले गीतमा आवाज दिएका छन् । विक्रमबाबू बिश्वकर्माको शब्द तथा नन्दु परियारको संगीत रहेको गीतमा कृष्ण बिकले एरेन्ज...बाँकी
राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठानका निवर्तमान अध्यक्ष एवं वरिष्ठ गीतकार रमेश बिजी वैवाहिक जीवनमा बाँधिएका छन्। १२ बर्षदेखी अष्ट्रेलियाको मेलवर्न बस्दै आएकी प्रेमिका शर्मिला श्रेष्ठसँग उनले लगनगाँठो कसेकाे सामाजिक सञ्जाल मार्फत जानकारी गराएका हुन्...बाँकी
लोकप्रिय गायिका जमुना सनम र लोकप्रिय गायक एवं सर्जक बसन्त थापाको आवाजमा रहेको लोक दोहोरी गीत ‘नाग नागीन’ सार्वजनिक भएको छ । गीतको शब्द, संगीत सृजना र संगीत संयोजन राजु सुनामले गरेका छन् । एचबिएन...बाँकी
सर्जक विक्रम बाबु विश्वकर्माले आफ्नै शब्द र अभिनयमा ‘अचार आँपैकाे’ बोलको गीत सार्वजनिक गरेका छन् । गीतमा दिपक दर्लामी मगर र विष्णु मगरले स्वर दिएका छन् । गीतमा थेगाे दिपक दर्लामी मगरकै रहेकाे छ भने...बाँकी