News Portal

गृहपृष्ठ खास खबर, मनोरञ्जन, समाचार

दोहोरी गीत प्रतिष्ठानले पायो पहिलो महिला नेतृत्व : रीता थापाको अध्यक्षतामा ७५ सदस्यीय नयाँ कार्यसमिति चयन

राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपालको अध्यक्षमा धादिङकी गायिका रीता थापा मगर सर्वसम्मत निर्वाचित भएकी छन् । शुक्रबार देखि धादिङ बेसीमा सुरु भइ आइतबार सम्पन्न प्रतिष्ठानको आठौँ केन्द्रीय महाधिवेशनबाट थापा सर्वसम्मत अध्यक्षमा निर्वाचित भएकी...बाँकी

भागिरथ र शान्तिकाे आवाजमा ‘जले जलोस् हिउँचुली सुकोस फेवाताल’

पछिल्लो समय नेपाली लाेकदाेहाेरी क्षेत्रमा एकपछि अर्काे उत्कृष्ट्र सृजना पस्किँदै आएका लाेकप्रिय गायक भागिरथ चलाउनेले फेरि अर्को नयाँ गीत  ‘जलेजलोस् हिउँचुली सुकोस फेवाताल’ सार्वजनिक गरेका छन्  । भागिरथकै शब्द, संगीत तथा स्वर रहेको गीतमा गायनमा...बाँकी

बिष्णु खत्रीकाे दोहोरी प्रतिष्ठान निर्वाचनमा नउठ्ने घोषणा, भन्छन : अग्रजबाटै साथ् पाइन

राष्ट्रिय लोक तथा दोहोरीगीत प्रतिष्ठान नेपालको महाधिवेशन फाल्गुन १२ देखि १४ धादिङमा सम्पन्न हुन गइरहेकाे छ । यसै सन्दर्भमा लोकप्रिय लोक तथा दोहोरी गायक बिष्णु खत्रीले भने आफुले यसपटक उमेद्वारी नदिने औपचारिक घोषणा गरेका छन...बाँकी

दोहोरीगीत प्रतिष्ठानकाे अध्यक्षमा रीता थापा र पशुपति शर्मा आकांक्षी

राष्ट्रिय लोक तथा दोहोरीगीत प्रतिष्ठानले आसन्न केन्द्रीय महाधिवेशनलाई प्रभावित पार्नेगरी कुनै प्रतिनिधि, उम्मेदवार वा संस्थाले आर्थिक प्रलाेभन र लेनदेन गरेमा आचारसंहिताअनुसार कडा कारवाही गर्ने चेतावनी दिएको छ । अध्यक्ष रमेश बीजी र महासचिव सुवास केसीले...बाँकी

विन्दवासिनी म्युजिक प्रालिका सञ्चालक सुवास रेग्मी पक्राउ

विन्ध्यवासिनी म्युजिक प्रालीका सञ्चालक सुवास रेग्मी पक्राउ परेका छन्। नेपाल प्रहरीको केन्द्रीय साइबर व्युरोले उनलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पक्राउ गरेको हो । रेग्मी थाइल्याण्डबाट स्वदेश फर्किदै गर्दा पक्राउ  परेका हुन । साइबर व्युरोका प्रवक्ता पशुपति...बाँकी

‘नयाँ संस्था खोल्न लागेका हौँ, समानान्तर हैन’ गायक खत्री

लोक गायक विष्णु खत्रीले समग्र लोक संगीतको बृहत्तर विकास र सम्बर्द्धन लागि नयाँ संस्था स्थापनाको तयारीमा लागेको बताएका छन् । विभिन्न सञ्चारमाध्यममा लोक दोहोरी प्रतिष्ठानको समानान्तर संस्था गठनको तयारी भन्ने समाचार प्रकाशित भएपछि खत्रीले सामाजिक...बाँकी

बहुचर्चित गायिका टिका पुन प्राज्ञ सदस्यमा नियुक्त

चर्चित एवम् लोकप्रिय गायिका टिका पुन प्रज्ञा सदस्यमा नियुक्त भएकी छिन् । बुधबार नेपाल संगीत नाट्य तथा प्रज्ञाप्रतिष्ठान सदस्यमा नियुक्त भएकी हुन् । उनले हिजै नेपाल संगीत नाट्य तथा प्रज्ञाप्रतिष्ठानकी कुलपति निशा समक्ष पद तथा...बाँकी

प्रेम गर्न प्रेमी नै चाहिने होइन , आँखा अगाडीको सबैलाई प्रेम गर्नुहोस्

प्रेम दिवसको शुभकामना कसलाई दिने ? विशेष प्रेम कसैलाई गरेको छैन, पनि कसरी भनौं किनकी प्रेमको कुरा आउँदा मलाई त लाग्छ , मेरो मनमा जति प्रेम सबैको मनमा छैन कि साहेद, प्रेम पाउनेमा अलि पछाडी...बाँकी

महेश र अस्मिताले गाए प्रेम दिवस लक्ष्यित गीत ‘जून टिपि’

प्रेम सप्ताह चलिरहेकाे बेला लाेकप्रिय गायक सर्जक महेश काफ्लेले प्रेम दिवस विशेष गीत ‘जून टिपि’ सार्वजनिक गरेका छन् । गीतमा महेश काफ्ले र अस्मिता अधिकारीकाे आवाज दिएका छन् । महेश काफ्लेकाे शब्द एवं संगीतमा रहेकाे...बाँकी

बसन्त थापा र देवी घर्तीकाे आवाजमा माैलिक ठाडाे भाका गीत ‘दरम खोला’ सार्वजनिक

नेपाली लाेक दाेहाेरी गीत संगीत जगतमा लाेकप्रिय संगीतकार गायका रुपमा स्थापित परिचय बनाउन सफल लोकप्रिय गायक एवं सर्जक बसन्त थापाको ‘दरम खोला’ नामक अत्यन्तै माैलिक गीत सार्वजनिक भएकाे छ । बाग्लुङ जिल्लामा प्रचलित ठाडाे भाकाकाे...बाँकी