News Portal

गृहपृष्ठ मुख्य समाचार, राजनीति, समाचार

रेशम चौधरी जेलमुक्त, गरियो भव्य स्वागत

कैलालीको टीकापुर घटनामा दोषी ठहर भएका नागरिक उन्मुक्ति पार्टीका संरक्षक तथा पूर्व सांसद रेशम चौधरी जेल मुक्त भएका छन् । १६ औं  गणतन्त्र दिवसको अवसरमा राष्ट्रपति रामचन्द्र पौडेलले कैद सजाय माफी दिएपछि रेशम जेल मुक्त भएका...बाँकी

काठमाडौं उपत्यकामा भोलि सार्वजनिक बिदा

काठमाडौं उपत्यकामा भाेलि सार्वजनिक बिदा हुने भएकाे छ । भोटो देखाउने जात्राको अवसरमा गृह मन्त्रालयले बिहीबार  सार्वजनिक बिदा दिने निर्णय गरेकाे हाे । मन्त्रालयका प्रवक्ता जितेन्द्र बस्नेतले बुधबार एक सूचना जारी गरी भोटो देखाउने जात्राको...बाँकी

ग्यास र विजुली प्रयोगको शिक्षा विद्यालयकै पाठ्यक्रममा समावेश गराैं : चन्द्र भण्डारी

नेपाली कांग्रेसका नेता एवं सांसद चन्द्र भण्डारीले ग्यास तथा विजुली प्रयोगसम्बन्धी शिक्षालाई विद्यालयको पाठ्यक्रममै समावेश गर्न सरकारसँग सदन मार्फत माग गरेका छन् । गत ३ पुसमा आफ्नै घरमा ग्यास लिक भएर भएको आगलागीमा परी घाइते...बाँकी

कामीरिता शेर्पा २८ औं पटक सगरमाथाको चुचुरोमा

सोलुखुम्बुका कामीरिता शेर्पा २८ औं पटक सगरमाथाको चुचुरोमा पुगेका छन् । सोलुखुम्बु पाङबोचेका पासाङ दावा शेर्पाले २७ औं पटक सगरमाथा चढेर कीर्तिमान बराबरी गरेपछि ५४ वर्षीय कामीरिताले आफ्नो नामको विश्व रेकर्ड कायमै राख्न २८ औं...बाँकी

सगरमाथाको २७औं आरोहण गरे पासाङ दावा शेर्पा

सोलुखुम्बु जिल्लाको पाङ्बोचेका ४६ वर्षीय पासाङ दावा शेर्पाले सर्वाधिक सगरमाथा आरोहण गर्ने नेपाली आरोही कामीरिता शेर्पाकै २७औं पटकको विश्वकीर्तिमान बराबरी गरेका छन् । इम्याजिन नेपाल ट्रेक एन्ड एक्सीपिडिसन प्रालिका कार्यकारी निर्देशक दावा ग्यालजेन शेर्पाका अनुसार...बाँकी

जंगलमा लागेको आगाे बस्तीमा पस्दा दुईजना घाइते १९ घर गोठ जलेर नष्ट

प्यूठान जिल्ला स्वर्गद्वारी नगरपालिका वडा नम्बर २ धनबाङकाे जङ्गलमा लागेको आगो अनियन्त्रित भएर बस्तीमा पस्दा ११ वटा घर र ८ गाेठ पूर्णरुपमा जलेर नष्ट भएका छन । आगलागीमा परेर ७६ वर्षीय बिर बहादुर बिक र...बाँकी

लुम्बिनीमा आज मन्त्रिपरिषद् विस्तार हुँदै, यी व्यक्ति बन्दैछन् मन्त्री

सोमबार लुम्बिनी प्रदेशको मन्त्रिपरिषद् विस्तार गर्ने तयारी भएको छ । मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले नेपाली कांग्रेस, जसपा र जनमत पार्टीका एकरएक जनालाई थपेर मन्त्रिपरिषद् विस्तार गर्न तयारी गरेका छन् । यस्तै माओवादीबाट पनि एक जना मन्त्री...बाँकी

स्वर्गद्वारी दर्शनकाे लागि जाँदै गरेकाे कार दुर्घटना हुँदा ३ जना घाइते थप विवरण आउँदै..

प्यूठानकाे स्वर्गद्वारी मन्दिर दर्शनका लागि जाँदै गरेकाे बा २१ च ५४०७ नम्बरकाे  कार भिङग्रीकाेट भन्ने ठाउँमा दुर्घटना  भएकाे छ । दुर्घटनामा परि तीन जना घाइते भएका छन् भने दुई जना  सामान्य घाइते भएका छन् ।...बाँकी

सरकारको नीति तथा कार्यक्रम आज सार्वजनिक हुने

सरकारको नीति तथा कार्यक्रम सार्वजनिक गरिने भएको छ । आज दिउँसो ४ बजे संघीय संसद् भवन नयाँबानेश्वरमा बस्ने संयुक्त बैठकमा राष्ट्रपति रामचन्द्र पौडेलले नीति तथा कार्यक्रम सार्वजनिक गर्न लागेका हुन् । राष्ट्रपति पौडेलले दुवै सदनलाई...बाँकी

दाङ बस दुर्घटना : एकको मृत्यु, २८ घाइते, १२ को अवस्था गम्भीर

दाङको देउखुरीमा शुक्रबार बिहान दुई बस एक आपसमा ठोक्किँदा एक जनाको घटनास्थमै मृत्यु भएको छ । दुर्घटनामा परि २८ जना घाइते भएका छन् । बिहान ६ बजेर २० मिनेटकाे सयममा लमहीबाट भालुवाङतर्फ जाँदै गरेको लु...बाँकी