News Portal

गृहपृष्ठ Uncategorized, भिडियो, मनोरञ्जन

जीवन परियारले गाएको गीतमा धिरेन शाक्य र रेजीना उप्रेतीको अभिनय

गायक जीवन परियार र चन्द्रा गुरुङको स्वरमा नयाँ गीत ‘साइला’ सार्वजनिक भएको छ । गीतका शब्द विनोद ढकालले सृजना गरेका छन् । संगीत गायक जीवन परियारले नै सृजना गरेका हुन । म्युजिक भिडियोमा नायक धिरेन...बाँकी

लोकप्रिय सर्जक प्रसाद लामिछानेको ‘लेकमा गुराँस’ सार्वजनिक

लोकप्रिय सर्जक प्रसाद लामिछानेको सृजनामा नयाँ गीत ‘लेकमा गुराँस’ सार्वजनिक भएको छ । लोकप्रिय संगीतकार एवम् गायक बसन्त थापा र लोकप्रिय गायिका सुनिता बुढा क्षेत्री संगको सहकार्यमा सर्जक लामिछानेले नयाँ प्रस्तुति लिएर आएका हुन् ।...बाँकी

दिपिका र निश्चलको आवाजमा मौलिक गीत ‘बन्धकी’ सार्वजनिक

लोकप्रिय लोक दोहोरी गायिका दिपिका बयम्बु मगर र निश्चल दवाडीको आवाजमा मौलिक दोहोरी गीत ‘बन्धकी’ सार्वजनिक भएको छ । गीतमा शब्द सृजना निश्चल दवाडीले गरेका हुन भने संगीत अर्को लोकप्रिय गायक सर्जक बाबुकृष्ण परियारले भरेका...बाँकी

गायिका उर्मिला लाम्गादेको आवाजमा ‘मेरो बुवाको घर’

गायिका उर्मिला लाम्गादेको कर्णप्रिय आवाजमा सजिएको आशिषमय भजन गीत ‘मेरो बुवाको घर’को फिमेल भर्सन सार्वजनिक भएको छ । दर्शक स्रोतामाझ लोकप्रिय भैसकेको यस गीतका ओर्जिनल गायक, संगीतकार तथा गीतकार पास्टर रोहित थापा हुन् । भिडियोमा...बाँकी

जिएस थापाले पाए सर्वोउत्कष्ट शव्द रचना तर्फकाे चाैथो ज्योति फिल्म म्युजिक अवार्ड

नेपाली गीत संगीतमा विगत लामाे समयदेखि क्रियाशिल रहेर उत्कृष्ट योगदान दिन सफल गायक गीतकार संगीतकार एवं माेडल जिएस थापाले सर्वोउत्कृष्ट शब्द रचना तर्फकाे चाैथाे ज्याेती फिल्म म्युजिक अवार्ड २०७९ हात पारेका छन् । नायक रमेश...बाँकी

बरिस्ठ लोक गायक बिमलराज क्षेत्रीको नयाँ गीत ‘घर त पर हो’ सार्वजनिक

बरिस्ठ लोक गायक विमलराज क्षेत्री र उनका जीवन संगीनि गायिका टिका कुमारी क्षेत्रीको स्वरमा नयाँ गीत ‘घर त पर हो’ सार्वजनिक भएको छ । गीतमा शब्द र संगीत गायक क्षेत्रीले नै सृजना गरेका हुन् ।...बाँकी

दाजुभाइ दिपेन र दिपेश थापाले गाएकाे गीतले पायाे कराेड भ्युज

एकै घरका दाजुभाइ गायक दिपेन थापा र दिपेश थापाले गाएकाे केही समयअघि बजारमा आएकाे गीत चिया सस्ताे छ कराेड क्लवमा प्रवेश गरेकाे छ । गीतमा विशाल रायमाझी हरिमाया रायमाझी शर्मिला रायमाझी चर्चित बाल गायिका आयुषा...बाँकी

चर्चित गायिका शान्ति श्री परियार र टिका सानूले एकासाथ गाए ‘माया साटेर’

चर्चित लाेकदाेहाेरी गायिका टिका सानू , शान्ति श्री परियार, निशान्त बिके र सन्दिप सेञ्चुरीकाे आवाजमा लाेकदाेहाेरी गीत ‘माया साटेर’ सार्वजनिक भएकाे छ । गीतमा विक्रम बाबु विश्‍वकर्माले शब्द सृजना गरेका छन् भने संगीत निशान्त बिकेले...बाँकी

थानेश्वर गौतम र निशा केसीको आवाजमा ‘सारा संसार एकातर्फी’

चर्चित गजल तथा लोक गायक एवम् संगीतकार थानेश्वर गौतम र गायिका निशा केसीको स्वरमा निकै नै मर्मस्पर्शी गीत “सारा संसार एकातर्फी” सार्वजनिक भएको छ । चर्चित गीतकार प्रभा बर्तौलाले यस गीतको शब्द सृजना गरेकी हुन्...बाँकी

हेमन्त शर्मा र एलिना चौहानको देउडा गीत ‘मायाले नै हो रैछ’ सार्वजनिक

हेमन्त र एलिनाले ल्याए ‘मायाले नै हो रैछ’ देउडा गीत (भिडिओ) लोकप्रिय गायक हेमन्त शर्मा र एलिना चौहानको स्वरमा देउडा गीत ‘मायाले नै हो रैछ’ सार्वजनिक भएको छ । बिहीबार हेमन्त शर्मा युट्युब च्यानलमार्फत उक्त...बाँकी