कपिलवस्तुको शिवराज नगरपालिका–१ सुरही पुलनजिकै बस दुर्घटना हुँदा १० जनाको मृत्यु भएको छ । दुर्घटनामा कम्तीमा ३० जना घाइते भएका छन् । दुर्घटनामा परेर मृत्युु भएका मृतकहरूको सनाखत भइनसकेको जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका प्रहरी उपरीक्षक...बाँकी
वरिष्ठ लोक तथा दोहोरी गायक बमहादुर कार्कीको अध्यक्षतामा सांस्कृतिक अध्ययन तथा अनुसन्धान परिषद् गठनको कार्यसमिति गठन भएको छ । मंगलबार काठमाडौंमा आयोजित परिषद्को प्रथम अधिवेशनले १४ सदस्यीय कार्यसमिति सर्वसम्मत निर्वाचित गरेको हो । परिषद्ले केही...बाँकी
त्रिभुवन विश्वविद्यालय परीक्षा नियन्त्रण कार्यालय (पनिका) ले माघ १५ गतेबाट अनलाइन मार्फत सेवा प्रवाह थाल्यो तर केही समयमै अनलाइनमा समस्या देखियो । यहाँसम्म कि एक सामान्य ‘ह्याकर’ले सिस्टम ‘ह्याक’ गरिदिए । उनले चुनौती दिँदै भने,...बाँकी
पूर्वराजा ज्ञानेन्द्र शाहले दरबार हत्याकाण्डलाई लिएर आफू र आफ्नो परिवारबारे भ्रम फैलाइएको बताएका छन् । यो अन्यायपूर्ण मात्र होइन, दुर्भाग्यपूर्ण पनि भएको उनले बताए । शनिबार वीरगञ्जमा आयोजित नागरिक अभिनन्दन कार्यक्रमलाई सम्बोधन गर्दै पूर्वराजा ज्ञानेन्द्रले...बाँकी
दाङको राप्ती गाउँपालिका–१ भालुबाङस्थित राप्ती नदीको पुलबाट बस खस्दा मृत्यु हुने मध्येका ८ जनाको सनाखत भएको छ । मृतक १२ जना मध्ये दुई जना भारतीय नागरिक सहित ८ जनाको परिचाहन भएको हो । मृत्यु हुनेहरूमा...बाँकी
काठमाडौं । दाङ देउखुरीको राप्ती गाउँपालिका-१ भालुबाङस्थित राप्ती नदीको पुलबाट बस खस्दा मृत्यु हुनेको संख्या १२ पुगेको छ । १७ जना घाइते छन् । बाँकेको नेपालगञ्जबाट काठमाडौं आउँदै गरेको भे १ ख ३९१२ नम्बरको बस...बाँकी
दाङको भालुवाङ स्थित राप्ती पुलबाट यात्रुबहाक बस खसेको छ । शुक्रबार राति १० बजेतिर बस पुलबाट नदीमा खसेको इप्रका भालुवाङका प्रहरी निरीक्षक उज्जवल सिंहले बताए । घटना बारे थप विवरण आउन बाँकी छ । प्रहरी...बाँकी
रूसी भर्ती सेनामा अवैध नेपाली : स्वदेश फिर्ताको पहल काठमाडौँ, परराष्ट्रमन्त्री एन.पी. साउँदले रुसी सेनामा संलग्न भएका भनिएका नेपाली नागरिकको यकिन तथ्याङ्क सङ्कलन र स्वदेश फिर्ताको पहल भइरहेको बताउनु भएको छ । सङ्घीय संसद्को संसदीय सुनुवाइ...बाँकी
काठमाडौँ । पशुपतिनाथ मन्दिर परिसर र आसपासका विभिन्न क्षेत्रमा आजदेखि एक साता मासु तथा मदिरा उत्पादन, बिक्री, ओसारपसार, भण्डारण र सेवन गर्न नपाइने भएको छ । जिल्ला प्रशासन कार्यालय काठमाडौँले एक सूचना जारी गर्दै गौशाला...बाँकी
काठमाडौँ। जिल्ला अदालत रुकुम पश्चिमले साढे तीन वर्षअघि चौरजहारी नगरपालिका सोतीगाँउमा भएको नवराज वि क सहित ६ जनाको हत्याको घटनामा २३ जनालाई जन्मकैदको सजाय सुनाएको छ । मंगलबार जिल्ला अदालतका न्यायाधीश खडक बहादुर केसीको इजलासले...बाँकी