विश्वकप २०२२ को उपाधि अर्जेन्टिनाले जितेको छ । फाइनलमा पेनाल्टी सुटआउटमा फ्रान्सलाई हराउँदै अर्जेन्टिना विश्वविजेता बनेको हो । निर्धारित समय तीन तीन गोलको बराबरीमा सकिएपछि खेलको निर्णय टाइब्रेकरबाट भएको थियो । २ पटक अग्रता लिएपनि...बाँकी
दुईपटकको विजेता अर्जेन्टिना कतारमा जारी विश्वकप फुटबलको फाइनलमा पुगेको छ । अर्जेन्टिनाले मंगलबार राती भएको सेमिफाइनलमा क्रोएसियालाई ३–० गोलले हरायो। अर्जेन्टिनाको जितमा जुलियान अल्भारेजले दुई र लियोनल मेस्सीले एक गोल गरे। ३४ औं मिनेटमा पेनाल्टीमार्फत...बाँकी
विश्वकप फुटबल अन्तर्गत सेमिफाइनलको पहिलो खेल आज (सोमबार) हुँदैछ । पहिलो सेमिफाइनलमा अर्जेन्टिनाले क्रोएसियाको सामना गर्दैछ । लुसेइल स्टेडियममा हुने दुई टोलीबीचको खेल नेपाली समय अनुसार राति १२ः४५ मा सुरु हुनेछ । आजको खेलमा जित...बाँकी
जाजरकोटमा भएको जीप दुर्घटना हुँदा ८ जनाको ज्यान गएको छ । प्रहरीका अनुसार कर्णाली प्रदेश ०२–०० १ च ०४२९ नम्बरको बोलेरो जीप दुर्घटनामा दुई जना गम्भीर घाइते भएका छन् । सोमबार दिउँसो साढे ४ बजे...बाँकी
कतार विश्वकप फुटबलको सेमिफाइनल समीकरण पूरा भएको छ। शनिबार राति अन्तिम चारमा पुग्ने टोलीको टुंगो लागेको हो । कतार विश्वकपमा साविक विजेता फ्रान्स, उपविजेता क्रोएसिया, अर्जेन्टिना र मोरक्को सेमिफाइनलमा पुगेका छन् । कतार विश्वकप फुटबलको...बाँकी
नेकपा माओवादी केन्द्रले समानुपातिक पद्धतिबाट चयन हुने प्रतिनिधिसभा सदस्यको नाम टुंगो लगाएको छ । १४ सदस्य चयन भएकामा दुई जना मात्र पुरुष चयन भएका छन् भन् १२ जना महिला रहेका छन् । हेर्नुहोस् सूची आदिवासी...बाँकी
अर्जेन्टिना र क्रोएसिया कतारमा जारी फिफा विश्वकप फुटबलको सेमिफाइनलमा प्रवेश गरेका छन् । पहिलो खेलमा पाँच पटकको विश्व बिजेता ब्राजिललाई टाईब्रेकरमा ४–२ ले हराउँदै क्रोएसिया सेमिफाइनलमा पुगेको हो । एजुकेसन सिटी स्टेडियममा भएको रोमान्चक खेलको...बाँकी
नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द विप्लवले अहिलेको संसदीय व्यवस्था संकटग्रस्त र असफल साबित भइसकेको दाबी गरेका छन् । कपिलवस्तुमा शुक्रबार आयोजित साक्षात्कार कार्यक्रममा बोल्दै उनले संसदीय व्यवस्था आधारभूत रुपले जनताको निम्ति हितकर नभएको बताए ।...बाँकी
लाेकप्रिय गायिका सम्झना लामिछाने मगरकाे नयाँ गीत ‘तिम्राे सम्झना आउँछ दिनका दिन’ नामक गीत सार्वजनिक भएकाे छ । गीतमा गायिका लामिछाने संगै लाेकप्रिय गायक प्रताप दासले आवाज दिएका छन् । गीतमा शब्द सर्जक नेत्र अर्याल...बाँकी
लाेकप्रिय गायक एवं सर्जक विष्णु खत्री र पछिल्लाे पुस्ताकी प्रिय गायिका सुनिता बुढाकाे आवाजमा कारुणिक पञ्चेबाजा गीत ‘गल्काेटमा बग्याे दरम‘ सार्वजनिक भएकाे छ । गीतमा शब्द संगीत विष्णु खत्रीले नै सृजना गरेका हुन । कृष्ण...बाँकी