पशुपतिको ज्यासलमा करिब ४० तोला सुनको टुक्रा भेटिएको जनाइएको छ । जलहरी बनाएको ठाउँमा सरसफाइ गर्ने क्रममा शुक्रबार बिहान करिब ४० तोला सुन भेटिएको पशुपति क्षेत्र विकास कोष स्रोतको भनाइ छ। यसबारे विकास कोषका अधिकारीहरू...बाँकी
दशवर्षे जनयुद्धकाे क्रममा सहादत प्राप्त गरेका सहिदहरुको स्मृतीमा राेल्पामा सहिद स्मृती प्रवेशद्वारकाे निमार्ण गरिएकाे छ । जिल्लाकाे सुनिलस्मृती गाउँपालिका वडा नम्वर १ घोडा गाउँमा अवस्थित पर्यटकीय स्थल रातोमाटोमा उक्त सहिद स्मृती प्रवेशद्वारकाे निमार्ण गरिएकाे हाे...बाँकी
नागरिक उन्मुक्ति पार्टीकी महिला विभाग प्रमुख एलिजा गौतमले राजनीतिबाट बिदा भएको घोषणा गरेकी छन् । बिहीबार आफ्नो सामाजिक सञ्जाल फेस्बुकमार्फत उनले आफू अब समाज सेवामा सक्रिय हुने बताएकी छन् । पार्टी प्रवेश गरेको छोटो समयमै...बाँकी
दाङबाट रोल्पा जाँदै गरेको बसमा करेन्ट लागेर रोल्पा गंगादेव ४ का अन्दाजी ७२ वर्षीय कालुराम डाँगी र उनका छोरा अन्दाजी ३५ वर्षका टोपीलाल डाँगीको मृत्युु भएको छ । दाङको तुलसीपुरबाट रोल्पाको गंगादेव गाउँपालिका डलसिंगे जाँदै...बाँकी
चर्चित गायक रविन तामाङकाे निधन भएकाे छ । पारिवारिक श्रोतकाअनुसार उनको मंगलबार साँझ काठमाडौँको बूढानीलकण्ठस्थित निवासमा ६० वर्षको उमेरमा निधन भएको हाे । अहिले पोस्टमार्टमका लागि रविनको शवलाई त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा राखिएको छ ।...बाँकी
दलितले आफ्नी बहिनीलाई प्रेमबिहे गरेको निहुँमा एक युवकले घर नै जलाइदिएका छन् । तातोपानी–४ गिडीखोलामा २१ वर्षीय मुकुन्द नेपालीको घरमा आगजनी गरेको आरोपमा आइतबार स्थानीय २१ वर्षीय युवालाई प्रहरीले पक्राउ गरेको छ । गत साता तातोपानी–४ गिडीखोला...बाँकी
गजल गीत गाएर चर्चा कमाएका लोकप्रिय गायक राज सिग्देलले पहिलोपटक “रुनलाई त होनी माया लाउनी” नामक लोक गीतमा आफ्नो आवाज दिएका छन् । उनलाई स्वरमा अहिलेकी लोकप्रिय गायिका शान्ति श्री परियारले साथ दिएकी छिन् ।...बाँकी
नेपाल टेलिभिजनबाट प्रसारण भइरहेको कार्यक्रम ‘कमेडी क्लब विथ च्याम्पियन्स’मा गन्धर्व समुदायमाथि सिर्जना गरिएको पात्रप्रति गन्धर्व सांस्कृतिक कला संगठनले आपत्ति जनाएको छ । संगठनले बिहीबार विज्ञप्ति जारी गर्दै उक्त कार्यक्रममा सिर्जना गरिएको पात्रले सिंगो गन्धर्व समुदायको...बाँकी
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले किसानका लागि मलको हाहाकार हुन नदिने बताएका छन् । संसदमा उनले भने, ‘पछिल्ला निकै वर्षदेखि किसानले कहिल्यै समयमा मल पाएनन् । मलको हाहाकार हरेक वर्ष समाचारका स्थायी शीर्षक बन्दै आए तर...बाँकी
दुर्गम तथा पिछडिएका वर्ग, विपन्न परिवारका सामुदायिक बिधालय मा पढ्ने बिधार्थी हरु का लागि शैक्षिक सामग्री वितरण गर्दै आएको स्वयं सेवा नेपालले यस पटक दाङ जिल्लाको घोराही उपमहानगर नगरपालिका का केही वडा र केही स्कुल...बाँकी