News Portal

गृहपृष्ठ Uncategorized

सांसद भण्डारीलाई २ बजे श्री एयरलाइन्सबाट मुम्बई लगिदै

नेपाली कांग्रेसका नेता तथा सांसद चन्द्र  भण्डारीलाई बिहीबार दिउँसो २ बजेपछि श्री एयरलाइन्सको विमानमार्फत मुम्बइ लगिने भएको छ । बुधबार ग्यास सिलिण्डर पड्किएर आगलागी हुँदा भण्डारी र उनकी आमा गम्भीर घाइते भएका थिए । हाल...बाँकी

रवि लामिछानेको दाबी : फेरि चुनाव जित्न कुनै चुनौती छ जस्तो लाग्दैन

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले चितवन निर्वाचन क्षेत्र नम्बर २ मा वैशाख १० मा उपनिर्वाचन गर्ने निर्णयको स्वागत गरेका छन् । उनले बिहान मात्रै प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई भेटेर उपनिर्वाचन जतिसक्दो छिटो...बाँकी

स्वर्गद्वारी नगरपालिका २ मा एकीकृत घुम्ती शिविर सम्पन्न

प्यूठान जिल्ला स्वर्गद्वारी नगरपालिका वडा नं. २ खालमा एकीकृत घुम्ती स्वास्थ्य परिक्षण शिविर शनिवार सम्पन्न भएकाे छ ।  स्वर्गद्वारी नगरपालिकाकाे आयाेजना उक्त घुम्ती शिविर बाल माध्यमिक विद्यालयमा सम्पन्न भएको हाे । स्वर्गद्वारी नगरपालिका वडा नः...बाँकी

‘पिरिम नलाउने’ गीतले पायाे १० करोड भ्युज, खुशियालीमा केक काटियाे

लाेकप्रिय गायिका मेलिना राई र गायक आशिष सचिनकाे स्वरमा रहेको ‘पिरिम नलाउने’ बोलको गीतको भिडियोले युट्युबमा १० करोड  भ्युज पाएपछि गीतमा संग सम्बन्धित टिमले एक कार्यक्रमकाे आयाेजना गरि खुशियाली मनाइएको छ ।  बरिष्ठ संगीतकार शम्भुजित बास्कोटा...बाँकी

महेश र अस्मिताले गाए प्रेम दिवस लक्ष्यित गीत ‘जून टिपि’

प्रेम सप्ताह चलिरहेकाे बेला लाेकप्रिय गायक सर्जक महेश काफ्लेले प्रेम दिवस विशेष गीत ‘जून टिपि’ सार्वजनिक गरेका छन् । गीतमा महेश काफ्ले र अस्मिता अधिकारीकाे आवाज दिएका छन् । महेश काफ्लेकाे शब्द एवं संगीतमा रहेकाे...बाँकी

बसन्त थापा र देवी घर्तीकाे आवाजमा माैलिक ठाडाे भाका गीत ‘दरम खोला’ सार्वजनिक

नेपाली लाेक दाेहाेरी गीत संगीत जगतमा लाेकप्रिय संगीतकार गायका रुपमा स्थापित परिचय बनाउन सफल लोकप्रिय गायक एवं सर्जक बसन्त थापाको ‘दरम खोला’ नामक अत्यन्तै माैलिक गीत सार्वजनिक भएकाे छ । बाग्लुङ जिल्लामा प्रचलित ठाडाे भाकाकाे...बाँकी

लाखाैंकाे जागिर छाेडेर माछा पाल्दै प्यूठानका भाेजबहादुर बस्नेत

प्यूठान जिल्ला प्यूठान नगरपालिका २ खैराका भोज बहादुर बस्नेत विगत ३ बर्ष देखि माछा पालन व्यावसाय गर्दै आएका छन् । माछा व्यावसायी बस्नेत हाइड्रो पावरकाे मासिक लाखौको जागिर छोडेर आफूले माछा पालन व्यावसाय गर्न थालेको...बाँकी

टिका पुन सांगीतिक साँझ सम्पन्न भएको उपलक्ष्यमा “धन्यवाद ज्ञापन तथा सम्मान पत्र वितरण कार्यक्रम

टिका पुन सांगीतिक साँझ -२०७९ भव्य र सभ्य रुपमा सम्पन्न भएको उपलक्ष्यमा “धन्यवाद ज्ञापन तथा सम्मान पत्र वितरण कार्यक्रम बुधबार सम्पन्न भएको छ । दर्पण संगीतालयकाे आयाेजनामा गत माघ २१ मा कार्यक्रम प्रज्ञाप्रतिष्ठानकाे सभाहलमा सानदार...बाँकी

आजको मौसम : पहाडी र हिमाली क्षेत्रमा हिमपात हुने

देशका विभिन्न ठाउँमा मौसम बदली भएको छ । प्रदेश १, बागमती प्रदेश, र गण्डकी प्रदेशका पहाडी भू-भागमा आंशिकदेखि सामान्य बदली भएको छ । आज   प्रदेश १, बागमती प्रदेश, र गण्डकी प्रदेशका पहाडी भू-भागमा आंशिकदेखि सामान्य बदली रही...बाँकी

हवाई उडान सुरक्षित बनाउ नागरिक उड्डयन प्राधिकरणले नयाँ व्यवस्था लागू गर्दै

णणनेपाल नागरिक उड्डयन प्राधिकरणले हवाई उडान सुरक्षित बनाउन नयाँ व्यवस्था लागू गर्ने भएको छ । आन्तरिक हवाई उडानलाई थप सुरक्षित, भरपर्दो, मर्यादित र व्यावसायिक बनाउने उद्देश्यले हाल उड्डयन क्षेत्रका विज्ञ तथा सरोकारवालाहरूसँग छलफल भइरहेको प्राधिकरणले जनाएको...बाँकी