News Portal

गृहपृष्ठ Uncategorized, खास खबर, निर्वाचन, मुख्य समाचार, राजनीति, समाचार

चितवन– २ मा रवि लामिछानेको मनोनयन दर्ता

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले उपनिर्वाचनका लागि चितवन– २ बाट मनोनयन दर्ता गराएका छन् । मनोनयन दर्ता पछि सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै उनले अब आफूमाथि कुनै कानुनी उल्झन बाँकी नरहेको बताएका छन् । ‘मैले देखेको...बाँकी

सञ्चारमाध्यम भजनमण्डली बन्नु हुँदैन : मन्त्री रेखा शर्मा

सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले सञ्चारमाध्यमहरु भजनमण्डली बन्नु नहुने बताएकी छन् । सोमबार रेडियो नेपालको ७३औं स्थापना दिवसको अवसरमा बोल्दै मन्त्री शर्माले कुनै पनि सञ्चारमाध्यम भजनमण्डली बन्न नहुने बताइएन । कतिपय सञ्चारमाध्यम सरकारको तर्फबाट...बाँकी

दाजुभाइ दिपेन र दिपेश थापाले गाएकाे गीतले पायाे कराेड भ्युज

एकै घरका दाजुभाइ गायक दिपेन थापा र दिपेश थापाले गाएकाे केही समयअघि बजारमा आएकाे गीत चिया सस्ताे छ कराेड क्लवमा प्रवेश गरेकाे छ । गीतमा विशाल रायमाझी हरिमाया रायमाझी शर्मिला रायमाझी चर्चित बाल गायिका आयुषा...बाँकी

चर्चित गायिका शान्ति श्री परियार र टिका सानूले एकासाथ गाए ‘माया साटेर’

चर्चित लाेकदाेहाेरी गायिका टिका सानू , शान्ति श्री परियार, निशान्त बिके र सन्दिप सेञ्चुरीकाे आवाजमा लाेकदाेहाेरी गीत ‘माया साटेर’ सार्वजनिक भएकाे छ । गीतमा विक्रम बाबु विश्‍वकर्माले शब्द सृजना गरेका छन् भने संगीत निशान्त बिकेले...बाँकी

रुन्टिगढीमा काङ्ग्रेस क्षेत्रीय सचीव राजीनामा विनै करारमा नियुक्त

रोल्पा जिल्लाको रुन्टिगढी गाउँपालिकालेने पाली काङ्ग्रेस क्षेत्र १ रोल्पाका सचिव पारसमणी गिरीलाई गाउँपालिकाले प्रधानमन्त्री स्वरोजगार सहायकको रुपमा नियुक्ति गरेको छ । पारसमणी २०७४ सालको स्थानीय निर्वाचनबाट रुन्टीगढी गाउँपालिका वडा नं. ४ मा नेपाली काँग्रेसबाट निर्वाचित...बाँकी

एसइई परीक्षा आजदेखि सुरु : पाँच लाख १६ हजार परीक्षार्थी सहभागी

यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसइई) शुक्रबारदेखि सुरु भएको छ । यस वर्षको एसइईमा पाँच लाख १६ हजार पाँच सय ९१ परीक्षार्थी सहभागी भएका छन् । तीमध्ये १४ जना जापानबाट एसइईमा सहभागी भएका छन् । एसइईका परीक्षा नियन्त्रक...बाँकी

अशक्त असहायको सारथि बन्दै स्वर्गद्वारी नगरपालिका

प्युठानको स्वर्गद्वारी नगरपालिका प्यूठानले नगरपालिका भित्रका मानसिक रोगिहरूलाई उपचारको लागि काठमाडौ पठाएको छ । पहिले पनि यस काममा सफल भएको नगरपालिकाले फेरि पनि वडाहरूको समन्वयमा नगरपालिका भित्र रहेका विभिन्न कारणले उपचार नपाएका तथा गर्न नसकेका...बाँकी

किसानको कृषि फर्ममा वडा अध्यक्ष श्रेष्ठ

प्युठानको प्युठान नगरपालिका ३ का वडा अध्यक्ष सुमनराज श्रेष्ठ किसानको कृषि फर्ममै पुगेर कृषकहरु सङ्ग भेटघाट तथा छलफल गरेका छन। प्युठान नगरपालिका ३ सापडाडा आसपासका अगुवा कृषकका प्रतिनिधिहरु संग भेटघाट गर्दै कृषि फर्मलाइ थप बिकास...बाँकी

क्रीकेटर जिसीलाई प्युठानमा सम्मानै सम्मान

प्युठान नगरपालिका ३ नम्बर वडा कार्यालयमको समवन्यमा नेपालि रास्ट्रिय क्रीकेट टिमका सदस्य तथा अल राउन्डर प्रतिश जिसिलाई वडा कार्यालय परिसरमा वडा बधाई तथा शुभकामना दिदै सम्मान गरिएको छ। उक्त कार्यक्रममा प्युठान न.पा का उप प्रमुख...बाँकी

आर्थिक समृद्ध को आधार लघु अधम मार्फत रोजगार,स्वर्गद्वारी नगरपालिका

स्वर्गद्वारी नगरपालिका का प्रशासकिय प्रमुख तुल्सिराम गैरेले चैत्र ९ गते विहिवार गरिबी निवारणका लागि लघु उधम विकास कार्यक्रम अन्तरगत गार्मेन्ट उधाेग सञ्चाल,मिनि टेलर्स तथा हाते ट्याक्टर सम्बन्धि मर्मत सम्भार जलुकेमा अनुगमन गर्नु भएको छ। अनुगमन...बाँकी