News Portal

गृहपृष्ठ Uncategorized

लोकप्रिय गायक हेमन्त शर्माको ‘निरजाले’ लाई करोड भ्युज

लोकप्रिय गायक हेमन्त शर्माको दसैंअघि सार्वजनिक भएको गीत ‘निरजाले’ युट्युबमा करोड क्लबमा प्रवेश गरेको छ । गीतलाई युट्युवमा दर्शकले करोड पटक हेरेेका छन् । करोड भ्युज पाएसँगै शर्माले गीतसँग जोडिएका सबैलाई धन्यबाद दिएका छन् गीतमा...बाँकी

प्युठान न.पा ५ को वडा कप आज बाट सन्चालन

प्युठानको प्युठान नगरपालिका ५ जुम्रीकाडाले आज वाट वडा कप पुरुष तथा महिला भलिबल सन्चालनमा ल्याएको छ। आज वडा अध्यक्ष नन्दराम पुन मगरको अध्यक्षतामा वडा कपको उदघाटन गरिएको हो,कार्यक्रम को प्रमुख अतिथि प्युठान नगरपालिका प्रमुख बिस्णु...बाँकी

घाइते अभिनेता घिमिरेलाई उपचारका लागि हेलिकोप्टरबाट काठमाडौं ल्याइँदै

अभिनेता प्रकाश घिमिरेलाई थप उपचारका लागि काठमाडौं ल्याइने भएको छ । भिरबाट लडेर घाइते भएका उनलाई थप उपचारका लागि काठमाडौं ल्याउन लागिएको हो । “प्रकाश दाइको अवस्था गम्भीर रहेकाले थप उपचारका लागि काठमाडौं ल्याउने तयारी...बाँकी

इजरायलमा भएको आक्रमणमा नौ जना नेपाली घाइते, दुई जनाको अवस्था गम्भीर

काठमाण्डौँ – प्यालेस्टाइनले इजरायलमा गरेको आक्रमणमा नौ जना नेपाली घाइते भएका छन् । १४ जना नेपालीले काम गरिरहेको एक फार्ममा भएको आक्रमणमा परेर नौ जना घाइते भएका र दुई जनाको अवस्था गम्भीर रहेको परराष्ट्र मन्त्रालयले...बाँकी

ईःको आन्दोलन स्थगित,काठमाडौं महानगर र ईः बीच भयो सहमति

काठमाडौं महानरपालिका र अभियन्ता ईः बीच सहमति भएको छ । मंगलबार भएको वार्तामा चार बुँदे सहमति पत्र तयार भएको थियो । तर, अन्तिम अर्थात चौथो बुँदामा कुरा नमिल्दा वार्ता भाँडिएको थियो । बुधबार फेरि भएको...बाँकी

प्यूठानको सारीमा बस्ती स्तरमै सम्पत्ति कर सङ्कलन

स्वर्गद्वारी नगरपालिका वडा नम्बर ५ को वडा कार्यालयले बस्ती स्तरमै पुगेर कर सङ्कलन गर्ने र कर सम्बन्धित शिक्षा र जनचेतना दिने गरेको छ । जसले लामो समयसम्म कर नतिर्दा धेरै जरिवानामा पर्ने, स्थानीय तह स्थापना...बाँकी

तरुणदल प्युठानकाे नेतृत्व राेयल कृष्ण लाई-FarakPost

नेपाल तरुणदल प्युठानकाे नेतृत्व राेयल कृष्ण लाई। नेपाल तरुणदल प्युठानकाे अध्यक्ष हालसम्म समाल्दै आएका सनत श्रेष्ठले तरुणदलकाे बिधान भित्र रहि जिम्मेवारी राेयल कृष्णलाई सुम्पिएकाे बताएका छन। श्रेष्ठले नेपाली काङ्ग्रेसको नीति ,बिचार र शिद्वान्तलाई युवाहरुकाे माझ...बाँकी

हाम्रो पार्टीले संघियताको रक्षा गर्नेछ:अध्यक्ष नेपाल

असोज ८ प्यूठान।नेपाल कम्युनिस्ट पार्टी(एकीकृत सनाजवादी)का अध्यक्ष माधवकुमार नेपालले संविधानको रक्षा र कार्यान्वयन गर्नु सबैको दायित्व रहेको बताउनुभएको छ।सोमबार नेकपा(एकीकृत समाजवादी)जिल्ला कमिटी प्यूठानले आयोजना गरेको बैठकको उद्घाटन गर्दै नेपालले यस्तो बताउनुभएको हो ।जनताको त्याग र...बाँकी

मेची महाकाली अभियानमा छौं : अध्यक्ष नेपाल

नेपाल कम्युनिस्ट पार्टी(एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले मेची महाकाली अभियानमा रहेको बताएका छन । नेपालले आफूहरु पार्टी सुदृढीकरणका निम्ति मेची महाकाली अभियानमा रहेको जनाए । पार्टीको जिल्ला भेला उद्घाटनको निम्ति प्यूठान आएका अध्यक्ष नेपालले सोमबार...बाँकी

माधव नेपाल र दीपक मनाङ्गे प्युठान आउँदै

नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपाल र दीपक मनाङ्गे भोलि प्युठान आउने भएका छन्।जुम्रीमा हुने युवा संघ जिल्ला अधिबेशन तथा अगुवा कार्यकर्ता पार्टीको भेलाको उद्घाटन गर्न अध्यक्ष नेपाल प्युठान आउन लागेका हुन् । एकीकृत...बाँकी