News Portal

गृहपृष्ठ भिडियो, मनोरञ्जन

थानेश्वर गौतम र निशा केसीको आवाजमा ‘सारा संसार एकातर्फी’

चर्चित गजल तथा लोक गायक एवम् संगीतकार थानेश्वर गौतम र गायिका निशा केसीको स्वरमा निकै नै मर्मस्पर्शी गीत “सारा संसार एकातर्फी” सार्वजनिक भएको छ । चर्चित गीतकार प्रभा बर्तौलाले यस गीतको शब्द सृजना गरेकी हुन्...बाँकी

रेडियो नेपालको आधुनिक गीत प्रतियोगितामा ममता गुरुङ प्रथम

रेडियो नेपालको ७३ औँ वार्षिकोत्सवका अवसरमा आयोजित आधुनिक गीत प्रतियोगितामा कास्कीकी ममता गुरुङले गायन तर्फ प्रथम स्थान हासिल गरेकी छिन् । गुरुङले स्वेता मैनालीको शब्द रचना र शङ्कर थापा स्माइलको सङ्गीत रहेको  तारा टिपेर माला...बाँकी

हेमन्त शर्मा र एलिना चौहानको देउडा गीत ‘मायाले नै हो रैछ’ सार्वजनिक

हेमन्त र एलिनाले ल्याए ‘मायाले नै हो रैछ’ देउडा गीत (भिडिओ) लोकप्रिय गायक हेमन्त शर्मा र एलिना चौहानको स्वरमा देउडा गीत ‘मायाले नै हो रैछ’ सार्वजनिक भएको छ । बिहीबार हेमन्त शर्मा युट्युब च्यानलमार्फत उक्त...बाँकी

नायिका रेजिना उप्रेतीले कलाकार संघको अध्यक्षमा आफ्नो प्यानल सहित उम्मेदवारी घाेषणा गरिन्

नेपाल चलचित्र कलाकार संघको नयाँ कार्यसमितिको निर्वाचन आउदाे चैत ४ गते हुन गइरहेकाे छ । अहिले सम्पूर्ण चलचित्र कलाकारहरुको ध्यान चुनावतर्फ केन्द्रित भएकाे छ ।  निर्वाचनमा नायिका रेजिना उप्रेतीले अध्यक्ष पदमामा उम्मेदवारी दिएकी छिन् ।...बाँकी

चलचित्र कलाकार संघको अध्यक्षमा रेजिना उप्रेतीको उमेदवारी

अभिनेत्री रेजिना उप्रेतीले नेपाल चलचित्र कलाकार संघको अध्यक्ष पदमा उमेद्वारी दिएकी छिन् । रेजिनाले शनिवार अध्यक्ष पदको लागि उम्मेदवारी दर्ता गराएकी छिन् । विगत दुई दशक बढी समयदेखि नेपाली कलाकारिता क्षेत्रमा सक्रिय रहेकी रेजिना ८...बाँकी

दोस्रो “AMIN राष्ट्रिय म्युजिक अवार्ड – २०७९” को मनोनयन सार्वजनिक

नेपाल संगीत उद्याेग संघको आयोजनामा दोस्रो संस्करण “AMIN राष्ट्रिय म्युजिक अवार्ड – २०७९” को मनोनयन सार्वजनिक तथा प्रमाण पत्र बितरण कार्यक्रम सम्पन्न भएको छ । यसै संस्थाका अध्यक्ष सुर्य बहादुर मगरको अध्यक्षता र नेपाल उधोग...बाँकी

लोकप्रिय गायिका पुजा देवकोटा र गोविन्द अनेकको ‘जिन्दगी आधाभो’ सार्वजनिक

लोकप्रिय गायिका पुजा देवकोटा र गोविन्द अनेकको आवाजमा अत्यन्तै मर्मस्पर्शी लोक दोहोरी गीत ‘जिन्दगी आधाभो’ सार्वजनिक भएको छ । गोविन्द अनेकको शब्द तथा संगीत सृजना रहेको यस गीतको संगीत संयोजन राकेश सोनीले गरेका छन् ।...बाँकी

दोहोरी गीत प्रतिष्ठानले पायो पहिलो महिला नेतृत्व : रीता थापाको अध्यक्षतामा ७५ सदस्यीय नयाँ कार्यसमिति चयन

राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपालको अध्यक्षमा धादिङकी गायिका रीता थापा मगर सर्वसम्मत निर्वाचित भएकी छन् । शुक्रबार देखि धादिङ बेसीमा सुरु भइ आइतबार सम्पन्न प्रतिष्ठानको आठौँ केन्द्रीय महाधिवेशनबाट थापा सर्वसम्मत अध्यक्षमा निर्वाचित भएकी...बाँकी

भागिरथ र शान्तिकाे आवाजमा ‘जले जलोस् हिउँचुली सुकोस फेवाताल’

पछिल्लो समय नेपाली लाेकदाेहाेरी क्षेत्रमा एकपछि अर्काे उत्कृष्ट्र सृजना पस्किँदै आएका लाेकप्रिय गायक भागिरथ चलाउनेले फेरि अर्को नयाँ गीत  ‘जलेजलोस् हिउँचुली सुकोस फेवाताल’ सार्वजनिक गरेका छन्  । भागिरथकै शब्द, संगीत तथा स्वर रहेको गीतमा गायनमा...बाँकी

बिष्णु खत्रीकाे दोहोरी प्रतिष्ठान निर्वाचनमा नउठ्ने घोषणा, भन्छन : अग्रजबाटै साथ् पाइन

राष्ट्रिय लोक तथा दोहोरीगीत प्रतिष्ठान नेपालको महाधिवेशन फाल्गुन १२ देखि १४ धादिङमा सम्पन्न हुन गइरहेकाे छ । यसै सन्दर्भमा लोकप्रिय लोक तथा दोहोरी गायक बिष्णु खत्रीले भने आफुले यसपटक उमेद्वारी नदिने औपचारिक घोषणा गरेका छन...बाँकी