रोल्पा जिल्ला रन्टिगढी गाउँपालिका–२ निवासी १९ बर्षीय राजेन्द्र विकको मृत्यु भएको १५ दिन भैसक्दा समेत परिवारले उनको शव बुझन मानेको छैन । जसले गर्दा शव १५ दिनदेखि घोराहीस्थीत राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानको शव गृहमा रहेका...बाँकी
राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपालको अध्यक्षमा धादिङकी गायिका रीता थापा मगर सर्वसम्मत निर्वाचित भएकी छन् । शुक्रबार देखि धादिङ बेसीमा सुरु भइ आइतबार सम्पन्न प्रतिष्ठानको आठौँ केन्द्रीय महाधिवेशनबाट थापा सर्वसम्मत अध्यक्षमा निर्वाचित भएकी...बाँकी
१३ वर्षअघिको आगजनी मुद्दामा जिल्ला अदालतले दोषी ठहर गरेका प्रतिनिधिसभा सदस्य अरुणकुमार चौधरी आइतबार कैलाली कारागारबाट रिहा भएका छन् । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रजातन्त्र दिवसको अवसरमा आम माफी दिएपछि नागरिक उन्मुक्ति पार्टीबाट कैलाली–२ बाट निर्वाचित...बाँकी
चर्चित एवम् लोकप्रिय गायिका टिका पुन प्रज्ञा सदस्यमा नियुक्त भएकी छिन् । बुधबार नेपाल संगीत नाट्य तथा प्रज्ञाप्रतिष्ठान सदस्यमा नियुक्त भएकी हुन् । उनले हिजै नेपाल संगीत नाट्य तथा प्रज्ञाप्रतिष्ठानकी कुलपति निशा समक्ष पद तथा...बाँकी
माछापोखरीको अस्थायी प्रहरी बिटमा आन्दोलनरत यातायात मजदुरले आज आगजनी गरेका छन् । दिउँसो एक बजेदेखि नै यस क्षेत्रमा आन्दोलनरत मजदुरहरुले केहीबेर अघि प्रहरीका दुई वटा भ्यान जलाएका थिए । प्रहरीविरूद्ध आक्रामक रुपमा प्रस्तुत भएका आन्दोलनकारीहरुले...बाँकी
प्यूठान जिल्ला स्वर्गद्वारी नगरपालिका वडा नं. २ खालमा एकीकृत घुम्ती स्वास्थ्य परिक्षण शिविर शनिवार सम्पन्न भएकाे छ । स्वर्गद्वारी नगरपालिकाकाे आयाेजना उक्त घुम्ती शिविर बाल माध्यमिक विद्यालयमा सम्पन्न भएको हाे । स्वर्गद्वारी नगरपालिका वडा नः...बाँकी
राष्ट्रपति विद्यादेवी भण्डारीको सवारीका बेला शुक्रबार प्रहरीले ट्रमा सेन्टरका वरिष्ठ अर्थोपेडिक सर्जन डा. जनिथलाल सिंहलाई कुटपिट गरेको आरोपमा प्रहरी वरिष्ठ हवल्दार शम्भुजंग गुरुङ निलम्बनमा परेका हुन्। भीआईपी सवारीका क्रममा चिकित्सकमाथि कुटपिट गरेको आरोपमा प्रहरी वरिष्ठ...बाँकी
लुम्विनी प्रदेश सरकारका बिना विभागीय मन्त्री कृष्णा केसीले राजीनामा दिएकी छन् । माओवादी केन्द्रका नेतासमेत रहेकी मन्त्री केसीले शनिबार विहान बुटवलमा मुख्यमन्त्री लिला गिरी समक्ष राजीनामा पत्र बुझाएकी मुख्यमन्त्री निकट स्रोतले बताएको छ । माओवादी...बाँकी
सुदूरपश्चिमका नव नियुक्त मुख्यमन्त्री कमलबहादुर शाहले शुक्रबार (आज) पद तथा गोपनीयताको शपथ लिने भएका हुन्। प्रदेश प्रमुखको कार्यालयमा दिउँसो आयोजना गरिने विशेष समारोहकाबीच शाहले प्रदेश प्रमुख देवराज जोशीबाट पद तथा गोपनियताको शपथ लिने कार्यक्रम छ।...बाँकी
एमाले नेतृत्वको सरकारका लागि बिहीबारसम्म विश्वासको मत लिने समय थियो । नागरिक उन्मुक्ति पार्टीको अडानका कारण संविधानद्वारा निर्धारित समय भित्र विश्वासको मत प्राप्त गर्न राखेको प्रस्ताव नै अस्वीकृत भएपछि सुदूरपश्चिममा मुख्यमन्त्री राजेन्द्रसिंह रावल पदमुक्त हुन...बाँकी