News Portal

गृहपृष्ठ मुख्य समाचार, समाचार

आजको मौसम : कर्णाली र लुम्बिनी प्रदेशमा हल्का वर्षा

हाल देशमा पश्चिमी वायुको सामान्य प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । जसको प्रभावले देशको पहाडी भू-भागमा आंशिक देखि सामान्य बदली रही बाँकी भू-भागको मौसम सामान्यतया सफा रहनेछ । आज दिउँसो कर्णाली र लुम्बिनी...बाँकी

राष्ट्रपतिलाई अवकाशपछि राज्यको तर्फबाट घर बनाइदिने प्रस्ताव

सरकारले राष्ट्रपति विद्यादेवी भण्डारीका लागि निवास निर्माण गरिदिने तयारी गरेको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयबाट भण्डारीको अवकाशपछि प्रयोग हुनेगरी निवास निर्माणसम्बन्धी योजना अघि बढाएको हो । ‘राष्ट्रपतिज्यूको अवकाशपछि उहाँको सहज बसोबासका लागि राज्यकै तर्फबाट...बाँकी

कसलाई गृहमन्त्री बनाउने प्रधानमन्त्रीको अधिकार हो : महरा

नेकपा माओवादी केन्द्रका उपाध्यक्ष कृष्णबहादुर महराले गृहमन्त्री कसलाई बनाउने भन्ने विषय सरकारको भएको भन्दै प्रधानमन्त्री प्रचण्डले टुंग्याउने बताएका छन् । सोमबार पार्टीको पदाधिकारी बैठकपछि सञ्चारकर्मीहरुसँग बोल्दै उनले यो बिषयमा पार्टीमा छलफल नभएको बताएका हुन् ।...बाँकी

राष्ट्रपतिको निर्वाचन २५ फागुनमा गर्ने निर्वाचन आयोगको निर्णय

राष्ट्रपतिको निर्वाचन फागुन २५ गते हुने निर्वाचन आयोगले जानकारी गराएको छ । आयोगले सोमबार निर्वाचनको मिति तय गरेको हो । राष्ट्रपति विद्यादेवी भण्डारीको ५ वर्ष कार्यकाल २९ फागुन २०७९ मा सकिने छ । त्यसको चार...बाँकी

शहीदका सपना पूरा गर्न हातेमालो गर्न प्रधानमन्त्रीको आह्वान

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले शहीदको सपना पूरा गर्न सबैले हातेमालो गरेर अगाडि बढ्नुपर्नेमा जोड दिएका छन् । चुनौतीपूर्ण परिस्थितिमा गठन भएको नयाँ सरकार सामाजिक न्याय, सुशासन र समृद्धिको लक्ष्यमा अघि बढ्ने दृढ सङ्कल्प उल्लेख...बाँकी

वीर सहिद अमर रहुन्

हुँदैन बिहान मिर्मिरमा तारा झरेर नगए ! बन्दैन मुलुक दुई-चार सपूत मरेर नगए !! ” सहिद ” व्यक्तिगत स्वार्थ विना काम गर्ने र देश र जनताको भलाइका लागि आफ्नो ज्यानको समेत बलिदान दिने व्यक्ति बुझिन्छन्...बाँकी

रवि लामिछाने प्रधानमन्त्रीलाई भेट्न बालुवाटार पुगे

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग भेट गरेका छन् । आइतबार साँझ रवि बालुवाटार पुगेर भेटघाट गरेको प्रधानमन्त्रीको सचिवालय स्रोतले बताएको छ । आइतबार नै नेपाली नागरिकताको प्रमाणपत्र लिएका उनी आजै...बाँकी

गृह मन्त्रालय हामीले पहिले नै पाएको जिम्मेवारी हो : रास्वपा प्रवक्ता ढकाल

राष्ट्रिय स्वतन्त्र पार्टीका महामन्त्री एवम् प्रवक्ता मुकुल ढकालले आइतबार केन्द्रीय समितिको बैठक पछि गृह मन्त्रालयको जिम्मेवारी रास्वपाले पहिल्यै पाइसकेको जिम्मेवारी अहिले पनि आफ्नै जिम्मेवारी भएको बताएको बताएका छन् ‘हामी सरकारमा कसरी सहभागी हुने भन्ने विषयमा...बाँकी

रवि लामिछानेले फेरि पाए : नेपाली नागरिकता

रवि लामिछानेले नेपाली नागरिकताको प्रमाणपत्र लिएका छन् । उनी आज जिल्ला प्रशासन कार्यालय काठमाडौँ गएर नागरिकताको प्रमाणपत्र प्राप्त गरेका छन्। लामिछानेका सचिवालय प्रमुख दीपक बोहराले सर्वोच्चको आदेश अनुसार फेरि नागरिकता कायम भएको जनाएका छन् ।...बाँकी

नागरिकताको प्रमाणपत्र लिन आज जिल्ला प्रशासन कार्यालय काठमाडौं जाने

पूर्व उपप्रधान तथा गृहमन्त्री रवि लामिछाने नेपाली नागरिकताको प्रमाणपत्र लिन आज जिल्ला प्रशासन कार्यालय काठमाडौं जाने भएका हुन् । गृह मन्त्रालय उच्च स्रोतका अनुसार, उनले स्थानीय प्रशासनसँग समन्वय गरी नागरिकता लिने तयारी गरेका छन् ।...बाँकी