आगामी जेठ ५ गतेदेखि १५ गतेसम्म १० दिन मेलम्ची खानेपानी आयोजनाले मेलम्ची सुरुङबाट पानी पथान्तरण बन्द हुने भएको छ । सोमबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै काठमाडौं उपत्यका खानेपानी लिमिटेडले जानकारी आगामी जेठ ५ गतेदेखि १५...बाँकी
नेकपा एमालेले भ्रष्टाचारविरुद्ध काठमाडौंमा प्रदर्शन गरेको छ । काठमाडौंको भृकुटीमण्डपमा एमाले नेता–कार्यकर्ताहरुले आज दिउँसो प्रदर्शन गरेका हुन् । उनीहरुले ‘दोषी नछुटुन्, निर्दोष नफसुन्’ लेखिएको ब्यानर बोकेर प्रदर्शनमा उत्रिएका छन् । नक्कली भुटानी शरणार्थी प्रकरणमा मुछिएका...बाँकी
नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेका नेकपा एमालेका सासद टोपबहादुर रायमाझीको पद के हुन्छ रु धेरैलाई चासो छ । नेपाली नागरिकलाई भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने ठगी धन्दामा रायमाझी आइतबार साँझ काठमाडौंको बुढानीलकण्ठ क्षेत्रबाट पक्राउ...बाँकी
नक्कली भुटानी शरणार्थी प्रकरणमा पूर्वसभासद् आङटावा शेर्पाविरुद्ध पक्राउ पुर्जी जारी भएको छ । रामेछापका शेर्पाविरुद्ध जिल्ला अदालतबाट पक्राउ पुर्जी लिएको काठमाडौं प्रहरी परिसर स्रोतले बताएकाे छ। शेर्पाले अमेरिका पठाइदिने भन्दै जिल्लाका विभिन्न व्यक्तिहरुबाट रकम असुलेको...बाँकी
यौन दुर्ववहारको आरोप लागेका कृषि विज्ञ मदन राईलाई प्रहरीले आज नियन्त्रणमा लिएको छ । खोटाङ प्रहरीले बिहान राईलाई उनकै शुभम् फाउन्डेसनबाट नियन्त्रणमा लिएको हो । राईमाथि शुभम फाउन्डेसनले सन्चालन गरेको विद्यालयमा अध्ययनरत विद्यार्थीलाई यौन दुर्व्यवहार...बाँकी
उत्तर अमेरिकाको रियो ग्राण्डे नदीको किनार हुँदै अमेरिका जाँदै गरेका मानिसहरू । पछिल्लो समय मेक्सिको हुँदै अमेरिका छिर्ने आगन्तुकलाई अमेरिकाले कडाइ गरेको छ । विश्वका विभिन्न देशबाट मेक्सिको पुगेर त्यहाँबाट पैदल हुँदै जोखिमपूर्ण यात्रा गर्दै अमेरिकी...बाँकी
दोस्रो जनआन्दोलनमा घाइते भएका काभ्रेका मुकेश कायस्थको बुधबार साँझ निधन भएको छ । ‘जिउँदा शहीद’ भनेर चिनिने कायस्थको बनेपास्थित शिर मेमोरियल अस्पतालमा उपचारको क्रममा निधन भएको हो । २०६२ चैत २७ गतेको आन्दोलनमा मुकेशको कञ्चटमा...बाँकी
कांग्रेस नेत्री तथा प्रतिनिधिसभा सदस्य आरजु राणा देउवाले नेपाल प्रहरीको साइबर ब्युरोमा उजुरी दिएकी छिन् । भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने ठगी प्रकरणमा बाहिरिएको अडियोको सत्यतथ्य जाँच गर्न माग गर्दै उनले उजुरी दिएकी हुन् । बुधबार...बाँकी
राेल्पा जिल्ला रुन्टिगढी गाउँपालिका मसिना र आसपासका क्षेत्रका महिलाहरु काफल दाङ निर्यात गरेर राम्रो आम्दानी गर्दै ! दाङ लैजान जिप भित्र र छतमा भरीभराउ काफल ।...बाँकी
उपप्रधान एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठले भ्रष्टाचारमा संलग्नहरुलाई सरकारले कुनै पनि हालतमा नछोड्ने बताएका छन् । बुधवार काठमाडौंमा आयोजित निर्मल लामा स्मृति प्रतिष्ठानको कार्यक्रमलाई सम्बोधन गर्दैगर्दा गृहमन्त्री श्रेष्ठले यस्तो बताएका हुन् । देशमा थुप्रै समस्या रहेतापनि ...बाँकी