News Portal

गृहपृष्ठ भिडियो, मनोरञ्जन, मुख्य समाचार, समाचार

लोकप्रिय गायिका पुजा देवकोटा र गोविन्द अनेकको ‘जिन्दगी आधाभो’ सार्वजनिक

लोकप्रिय गायिका पुजा देवकोटा र गोविन्द अनेकको आवाजमा अत्यन्तै मर्मस्पर्शी लोक दोहोरी गीत ‘जिन्दगी आधाभो’ सार्वजनिक भएको छ । गोविन्द अनेकको शब्द तथा संगीत सृजना रहेको यस गीतको संगीत संयोजन राकेश सोनीले गरेका छन् ।...बाँकी

भागिरथ र शान्तिकाे आवाजमा ‘जले जलोस् हिउँचुली सुकोस फेवाताल’

पछिल्लो समय नेपाली लाेकदाेहाेरी क्षेत्रमा एकपछि अर्काे उत्कृष्ट्र सृजना पस्किँदै आएका लाेकप्रिय गायक भागिरथ चलाउनेले फेरि अर्को नयाँ गीत  ‘जलेजलोस् हिउँचुली सुकोस फेवाताल’ सार्वजनिक गरेका छन्  । भागिरथकै शब्द, संगीत तथा स्वर रहेको गीतमा गायनमा...बाँकी

महेश र अस्मिताले गाए प्रेम दिवस लक्ष्यित गीत ‘जून टिपि’

प्रेम सप्ताह चलिरहेकाे बेला लाेकप्रिय गायक सर्जक महेश काफ्लेले प्रेम दिवस विशेष गीत ‘जून टिपि’ सार्वजनिक गरेका छन् । गीतमा महेश काफ्ले र अस्मिता अधिकारीकाे आवाज दिएका छन् । महेश काफ्लेकाे शब्द एवं संगीतमा रहेकाे...बाँकी

बसन्त थापा र देवी घर्तीकाे आवाजमा माैलिक ठाडाे भाका गीत ‘दरम खोला’ सार्वजनिक

नेपाली लाेक दाेहाेरी गीत संगीत जगतमा लाेकप्रिय संगीतकार गायका रुपमा स्थापित परिचय बनाउन सफल लोकप्रिय गायक एवं सर्जक बसन्त थापाको ‘दरम खोला’ नामक अत्यन्तै माैलिक गीत सार्वजनिक भएकाे छ । बाग्लुङ जिल्लामा प्रचलित ठाडाे भाकाकाे...बाँकी

टिका पुन सांगीतिक साँझ सम्पन्न भएको उपलक्ष्यमा “धन्यवाद ज्ञापन तथा सम्मान पत्र वितरण कार्यक्रम

टिका पुन सांगीतिक साँझ -२०७९ भव्य र सभ्य रुपमा सम्पन्न भएको उपलक्ष्यमा “धन्यवाद ज्ञापन तथा सम्मान पत्र वितरण कार्यक्रम बुधबार सम्पन्न भएको छ । दर्पण संगीतालयकाे आयाेजनामा गत माघ २१ मा कार्यक्रम प्रज्ञाप्रतिष्ठानकाे सभाहलमा सानदार...बाँकी

चर्चित गजल ‘के लत बस्यो’लाई ३१ लाख बढी ‘भ्यूज’

एकाएक चर्चा कमाएको गजल ‘के लत बस्यो’ले सार्वजनिक भएको १७ दिनमै युट्युबमा ३१ लाख बढी भ्यूज पाएको छ । गायक तीलकसिंह पेलाको स्वर रहेको उक्त गजलको म्युजिक भिडियोलाई शनिबारसम्ममा ३१ लाख १४ हजारपटक हेरिएको हो...बाँकी

शान्तिश्री परियार र युवराज मगरकाे आवाजमा कालजयी गीत‘नरोउ मायालु’

नेपाली लोक संगीत जगतका अमर श्रष्टा स्व.झलकमान गन्धर्वले दशकाैं पहिले गाएको उक्त गीतमा गीतकार बलराम चौलागाँई र संगीतमा गणेश परियारको यथावत् रहेका छन् । पुन: रेकर्ड गरेर ल्याईएकाे गीतमा स्व. झलकमान गन्धर्व प्रति समर्पण गर्दै...बाँकी

हेमन्त र शान्तिश्रीको आवाजमा ‘बिल्ला हान्या हैन है’

लोकप्रिय गायक हेमन्त शर्माको नयाँ गीत ‘बिल्ला हान्या हैन है माथी हेर्ने राम छ’ सार्वजनिक भएको छ । गीतमा गायक हेमन्तलाई स्वरमा लोकप्रिय गायिका शान्तिश्री परियारले साथ दिएकी छन् । गायक शर्माकै शब्द संगीत रहेको...बाँकी

बसन्त विश्वकर्मा र शान्ति श्री परियारको आवाजमा ‘साईली’

पछिल्लो समय एकपछि अर्को सफल गीत दर्शक श्रोता समक्ष पस्किदै आएका लोकप्रिय गायक  बसन्त विश्वकर्माको फेरि नयाँ लोक दोहोरी गीत ‘साईली’ सार्वजनिक भएको छ । गीतमा गायक बसन्तलाई लोकप्रिय गायिका शान्ति श्री परियारले आवाजमा साथ...बाँकी

लोकप्रिय सर्जक कस्तुप पन्तको शब्द संगीतमा ‘पिरतीको बन्धन’

लोकप्रिय सर्जक कस्तुप पन्तको शब्द तथा संगीत, लोकप्रिय गायक  रामजी खाँड र पुजा देवकोटाको स्वर रहेको गीत ‘पिरतीको बन्धन’ सार्वजनिक भएको छ । गीतमा रमेश सेञ्चुरीले संगीत संयोजन गरेका छन् । माया प्रेमको विषय केन्द्रित...बाँकी