News Portal

गृहपृष्ठ खास खबर, मुख्य समाचार, लुम्बिनी प्रदेश, समाचार

प्यूठानमा वडाध्यक्षको नेतृत्वमा जनश्रमदानमार्फत बाटो मर्मत

प्यूठानको मल्लरानी गाउँपालिका वडा नम्बर ३ का वडाध्यक्ष नोमराज पाैडेलको नेतृत्व र सयौं स्थानीयको सहभागितामा जनश्रमदान मार्फत बाटो मर्मत गरिएको छ । पछिल्लो समय जिल्लामा सरकारी कामकाजमा जनश्रमदानलाई अनिवार्य गरिएता पनि स्थानीयको सक्रियता कमि भएको...बाँकी

चट्याङ लागेर रोल्पामा वडा सदस्यको मृत्यु

रोल्पामा चट्याङ लागेर वडा सदस्यको मृत्युु भएको छ । जिल्लाको सुनछहरी गाउँपालिका वडा नम्बर ३ निवासी ४९ वर्षका दिलबहादुर घर्तीको मृत्युु भएको हो । नैलिबाङ कुईपा धाराका दिलबहादुरलाई श्रावण ४ गते साँझ करिब ९ बजेर ३०...बाँकी

तुलसीपुरमा ७३ वर्षीया वृद्धामाथि बसभित्रै सामूहिक बलात्कार

दाङ तुलसीपुरको नयाँ बसपार्कमा ७३ वर्षीया वृद्धा बसभित्रै सामूहिक बलात्कारमा परेकी छन् । गएराति करिब १२:३० बजे पार्किङ गरिएको ना. ४ ख ७८४८ नम्बरको बसमा उपचारका लागि आएकी प्युठानकी एक  वृद्धालाई गाडीका स्टाफले बलात्कार गरेको...बाँकी

रोल्पामा विषालु च्याउ खादा एकै परिवारका तीन जनाको मृत्यु

रोल्पाको लुंग्री गाउँपालिका-५ मा विषालु च्याउ खादा बिरामी भएका एकै परिवारका तीनै जनाको मृत्यु भएको छ । असार २५ गते जंगली च्याउ खाएपछि विरामी भएका उनीहरूलाई थप उपचारका लागि भैरहवा पठाइएको थियो । उपचारकै क्रममा...बाँकी

वडाध्यक्षको मृत्युमा रुन्टीगढी गाउँपालिकाले दियो शोक विदा

रोल्पाको रुन्टीगढी गाउँपालिले आज शोक विदा दिएको छ । वुधवार मृत्यु भएका रुन्टीगढी गाउँपालिका वडा नंं ४ का वडाध्यक्ष टंकवहादुर पुनको शोकमा गाउँपालिकाले आज शोक विदा दिएको हो । वडाध्यक्ष पुनको स्क्रवटाईफाईटका कारण मृत्यु भएको...बाँकी

रोल्पाको घोडागाउँमा बन्यो सहिद स्मृति प्रवेशद्वार

दशवर्षे जनयुद्धकाे क्रममा सहादत प्राप्त गरेका सहिदहरुको स्मृतीमा राेल्पामा सहिद स्मृती प्रवेशद्वारकाे निमार्ण गरिएकाे  छ । जिल्लाकाे सुनिलस्मृती गाउँपालिका वडा नम्वर १ घोडा गाउँमा अवस्थित पर्यटकीय स्थल रातोमाटोमा उक्त सहिद स्मृती प्रवेशद्वारकाे निमार्ण गरिएकाे हाे...बाँकी

सल्यानमा बसमा करेन्ट लाग्दा बुबा छोराको मृत्यु, अन्य घाइते

दाङबाट रोल्पा जाँदै गरेको बसमा करेन्ट लागेर रोल्पा गंगादेव ४ का अन्दाजी ७२ वर्षीय कालुराम डाँगी र उनका छोरा अन्दाजी ३५ वर्षका टोपीलाल डाँगीको मृत्युु भएको छ । दाङको तुलसीपुरबाट रोल्पाको गंगादेव गाउँपालिका डलसिंगे जाँदै...बाँकी

स्वर्गद्वारीमा दर्शनार्थीलाई धर्मशालाको अभाव

प्रसिद्ध धार्मिक स्थल प्युठानको स्वर्गद्वारी महाप्रभुको दर्शन गर्न भक्तजनहरुको भीड बढ्दै गएको छ । नेपाल र भारतका विभिन्न स्थानबाट आउने तीर्थालुहरुमा मन्दिरप्रतिको आस्था र विश्वास बढेपछि दैनिक हजाराैं भक्तजन मन्दिरमा दर्शन गर्न आउने गरेका छन्...बाँकी

स्वर्गद्वारी कार दुर्घटनामा परेका आठै जनाको पहिचान खुल्यो

प्युठानको स्वर्गद्वारीमा सोमबार दिउँसो भएको कार दुर्घटनामा परी मृत्यु भएका ८ जनाकै पहिचान खुलेको छ । घोराही उपमहानगरपालिका वडा नम्बर १५ तुलसीपुर चोकका ११ वर्षीय बालक शिशिर खनालको पहिचान भएसँगै मृतक सबैको सनाखत भएको हो...बाँकी

स्वर्गद्वारी कार दुर्घटनामा मृत्यु हुनेहरुकाे पहिचान खुल्याे, मृतक सबै दाङका

प्युठानकाे स्वर्गद्वारीमा भएकाे कार दुर्घटनामा मृत्यु भएका ८ जनाकाे पहिचान खुलेकाे छ । कारमा २ महिला २ पुरुष र  ४ बालबालिका गरी ८ जना सवार रहेका थिए । मृत्यु हुनेहरुमा  दाङ्ग जिल्ला तुल्सीपुर उपमहानगरपालिका –...बाँकी