जिल्ला अदालत, काठमाडौंले नक्कली शरणार्थी प्रकरणमा पूर्वमन्त्रीद्वय बालकृष्ण खाँण र टोपबहादुर रायमाझी र सचिव टेकनारायण पाण्डेसहित १६ जनालाई पूर्पक्षका लागि थुनामा राख्न आदेश गरेको छ । न्यायाधीश प्रेमप्रसाद न्यौपानेको इजलासले दुई साता लामो थुनछेक बहसपछि...बाँकी
अनलाइन बेटिङ एप ‘वान एक्स बेट’मा सट्टेबाजी गर्ने र त्यसको विज्ञापन गरेको आरोपमा हास्यकलाकार मरिचमान श्रेष्ठ (बल्छी ध्रुबे) जुठे सहित ८ जनालाई प्रहरीले पक्राउ गरेको छ । नेपालमा प्रतिबन्ध गरिएको सो एपबाट सट्टेबाजी गरेको आरोपमा...बाँकी
काठमाडौं जिल्ला अदालतको अगाडि प्रदर्शन गरिरहेका विप्लव नेकपानिकट विद्यार्थी संगठन अनेरास्ववियु क्रान्तिकारीका १२ जनालाई प्रहरीले नियन्त्रणमा लिएकाे छ । बुधबार संगठनका अध्यक्ष प्रकाश शाहीसहित १२ जनालाई अदालतकाे गेटबाहिरबाट प्रहरीले नियन्त्रणमा लिएकाे हाे । नक्कली भुटानी...बाँकी
साना क्रियटरहरूलाई ध्यानमा राख्दै युट्युबले मनिटाइजेसन पोलिसी अर्थात् च्यानल मनिटाइज गर्ने नियमहरूमा केही परिवर्तन ल्याएको छ । कम्पनीले साना क्रियटरलाई मध्यनजर गर्दै च्यानल मनिटाइज गर्ने नियमलाई केही खुकुलो बनाएको जनाएको छ । कम्पनीले ‘युट्युब पार्टनर...बाँकी
नेपाली समुदायमा व्याप्त रहेको कुरितीका विरुद्धमा गायक, सर्जक बसन्त विश्वकर्माले सशक्त सन्देश सहितको ‘झुमा’ नामक बोलको गीत सार्वजनिक गरेका छन् । विश्वकर्माले गीतकाे शब्द संगीत र भिडियाे मार्फत सुदुर पश्चिम क्षेत्रको ‘काटाबच्छे’ सस्कृतिको चित्रण गरेका...बाँकी
प्युठानको स्वर्गद्वारीमा सोमबार दिउँसो भएको कार दुर्घटनामा परी मृत्यु भएका ८ जनाकै पहिचान खुलेको छ । घोराही उपमहानगरपालिका वडा नम्बर १५ तुलसीपुर चोकका ११ वर्षीय बालक शिशिर खनालको पहिचान भएसँगै मृतक सबैको सनाखत भएको हो...बाँकी
प्यूठानकाे स्वर्गद्वारी दुर्घटनामा परेका ८ जनाको मृत्यु भएको छ । दुर्घटनामा परि गम्भिर घाइते भएका ८ जनालाई उपचारका लागि जिल्ला अस्पताल बिजुवार लैजादै गर्दा बाटाेमा नै मृत्यु भइसकेकाे प्यूठान अस्पतालका निमित्त मेडिकल सुपरिटेन्डेन्ट प्रमिला खनालले...बाँकी
प्यूठानकाे स्वर्गद्वारी मन्दिर दर्शन गरेर फर्किदै गरेकाे लु १ च ६३४५ नम्बरको कार भिंग्री नजिकै टाकुरा भन्ने ठाउँमा दुर्घटना भएकाे छ । कार माथिल्लाे घुम्तीबाट तल्लाे घुम्तीमा अन्दाजी करिब ३५ मिटर तल झरेकाे छ ।...बाँकी
लोकप्रिय गायक रामचन्द्र चन्दको ‘मौरी जस्तै’ बोलको गीत सार्वजनिक भएको छ । गायक चन्द र गायिका टीका प्रसाइले गीतमा आवाज दिएका छन् । विक्रमबाबू बिश्वकर्माको शब्द तथा नन्दु परियारको संगीत रहेको गीतमा कृष्ण बिकले एरेन्ज...बाँकी
प्यूठानमा पहिलो पटक मौसम मापन यन्त्रको जडान गरिएको छ । यन्त्र मार्फत यहाँको माैसम मापन गर्न सकिनेछ । माण्डवी गाँउपालिका वडा नं. २ रातापानीमा स्मार्ट कृषि गाँउ कार्यक्रम अन्तरगत यन्त्रको जडान गरिएको छ । टेक्नोलोजी...बाँकी