लुम्बिनी प्रदेशमा आज भएको राष्ट्रियसभा उपनिर्वाचनमा सत्ता गठबन्धनबाट नेकपा एमालेका उम्मेदवार कुमार दसौंदी निर्वाचित हुनुभएको छ । नेकपा माओवादी केन्द्रसहितको साथ पाउनुभएका उहाँले ४ हजार २६ मतभार प्राप्त गरी निर्वाचित हुनुभएको हो । उहाँले नेपाली...बाँकी
गृहमन्त्रालय बाहेक अन्य मन्त्रालय लिन प्रधानमन्त्री पुुष्पकमल दाहाल प्रचण्डले रास्वपालाई गरेको प्रस्तावमाथि छलफल गर्न आकस्मिक रूपमा शनिबार साँझ बसेको रास्वपा केन्द्रीय समिति र संसदीय दलको संयुक्त बैठक निष्कर्षविहीन भएको छ । बैठक बस्नुअघि पार्टी सभापति रवि...बाँकी
प्रतिगमनलाई परास्त पार्ने र संविधानको रक्षा गर्ने मूल एजेण्डा सहित पाँच दलिय गठबन्धन सरकारको नेतृत्व गर्दै स्थानिय तहको चुनाव हुँदै प्रतिनिधि सभा तथा प्रदेश सभाको चुनावमा हातेमालो गरेका राजनैतिक दल प्रधानमन्त्री पदको लागि क्षतविक्षत भएको...बाँकी
लुम्विनी प्रदेश सभा सदस्य धनबहादुर मास्कीले पश्चिम दाङको विकासकालागी पहल गरिरहेको बताउनु भएको छ । आफु निर्वाचित भए लगत्तै २ वटा पुल निर्माणका लागी पहल गरी ठेक्का प्रक्रियामा गएको बताउदै बबई गाउँपालिका ५ को ट्वाङखोलामा...बाँकी
परराष्ट्रमन्त्री विमला राई पौड्याल श्रीलङ्का जाने कार्यक्रम तय भएको छ । श्रीलङ्काको ७५ औँ स्वतन्त्रता दिवसमा सहभागी हुन परराष्ट्र मन्त्री पौड्याल बिहीबार कोलोम्बोतर्फ प्रस्थान गर्ने कार्यक्रम छ रहेको स्रोतले जनाएको छ । मन्त्रिपरिषद बैठकले परराष्ट्र मन्त्रीको श्रीलङ्का भ्रमणलाई...बाँकी
सरकारले राष्ट्रपति विद्यादेवी भण्डारीका लागि निवास निर्माण गरिदिने तयारी गरेको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयबाट भण्डारीको अवकाशपछि प्रयोग हुनेगरी निवास निर्माणसम्बन्धी योजना अघि बढाएको हो । ‘राष्ट्रपतिज्यूको अवकाशपछि उहाँको सहज बसोबासका लागि राज्यकै तर्फबाट...बाँकी
नेकपा माओवादी केन्द्रका उपाध्यक्ष कृष्णबहादुर महराले गृहमन्त्री कसलाई बनाउने भन्ने विषय सरकारको भएको भन्दै प्रधानमन्त्री प्रचण्डले टुंग्याउने बताएका छन् । सोमबार पार्टीको पदाधिकारी बैठकपछि सञ्चारकर्मीहरुसँग बोल्दै उनले यो बिषयमा पार्टीमा छलफल नभएको बताएका हुन् ।...बाँकी
राष्ट्रपतिको निर्वाचन फागुन २५ गते हुने निर्वाचन आयोगले जानकारी गराएको छ । आयोगले सोमबार निर्वाचनको मिति तय गरेको हो । राष्ट्रपति विद्यादेवी भण्डारीको ५ वर्ष कार्यकाल २९ फागुन २०७९ मा सकिने छ । त्यसको चार...बाँकी
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले शहीदको सपना पूरा गर्न सबैले हातेमालो गरेर अगाडि बढ्नुपर्नेमा जोड दिएका छन् । चुनौतीपूर्ण परिस्थितिमा गठन भएको नयाँ सरकार सामाजिक न्याय, सुशासन र समृद्धिको लक्ष्यमा अघि बढ्ने दृढ सङ्कल्प उल्लेख...बाँकी
हुँदैन बिहान मिर्मिरमा तारा झरेर नगए ! बन्दैन मुलुक दुई-चार सपूत मरेर नगए !! ” सहिद ” व्यक्तिगत स्वार्थ विना काम गर्ने र देश र जनताको भलाइका लागि आफ्नो ज्यानको समेत बलिदान दिने व्यक्ति बुझिन्छन्...बाँकी