News Portal

गृहपृष्ठ Uncategorized, मुख्य समाचार, लुम्बिनी प्रदेश, समाचार

स्वर्गद्वारी दर्शन गरेर फर्किदै गरेकाे कार दुर्घटना, कारमा ८ जना सवार

प्यूठानकाे स्वर्गद्वारी मन्दिर दर्शन गरेर फर्किदै गरेकाे लु १ च ६३४५ नम्बरको कार भिंग्री नजिकै टाकुरा भन्ने ठाउँमा दुर्घटना भएकाे छ । कार माथिल्लाे घुम्तीबाट तल्लाे घुम्तीमा  अन्दाजी करिब ३५ मिटर तल झरेकाे छ ।...बाँकी

प्यूठानमा पहिलोपटक माैसम मापन यन्त्रको जडान गरियो

प्यूठानमा पहिलो पटक मौसम मापन यन्त्रको जडान गरिएको छ । यन्त्र मार्फत यहाँको माैसम मापन गर्न सकिनेछ । माण्डवी गाँउपालिका वडा नं. २ रातापानीमा स्मार्ट कृषि गाँउ कार्यक्रम अन्तरगत यन्त्रको जडान गरिएको छ । टेक्नोलोजी...बाँकी

जाल्पा सामुदायिक लघुवित्तले गर्यो मृतक कोमतीको परिवारलाई आर्थिक सहयोग

जाल्पा सामुदायिक लघुवित्त वित्तिय संस्था लिमिटेड शाखा कार्यालय सुर्पाल रोल्पाले प्यूठान जिल्ला स्वर्गद्धारी नगरपालिका वडा नं २ नयाँगाउँ प्युठान निवासी कोमती घर्तीको परिवारलाई ३ लाख ८६ हजार २ सय १८ रुपैया आर्थिक सहयोग गरेको छ...बाँकी

जंगलमा लागेको आगाे बस्तीमा पस्दा दुईजना घाइते १९ घर गोठ जलेर नष्ट

प्यूठान जिल्ला स्वर्गद्वारी नगरपालिका वडा नम्बर २ धनबाङकाे जङ्गलमा लागेको आगो अनियन्त्रित भएर बस्तीमा पस्दा ११ वटा घर र ८ गाेठ पूर्णरुपमा जलेर नष्ट भएका छन । आगलागीमा परेर ७६ वर्षीय बिर बहादुर बिक र...बाँकी

लुम्बिनीमा आज मन्त्रिपरिषद् विस्तार हुँदै, यी व्यक्ति बन्दैछन् मन्त्री

सोमबार लुम्बिनी प्रदेशको मन्त्रिपरिषद् विस्तार गर्ने तयारी भएको छ । मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले नेपाली कांग्रेस, जसपा र जनमत पार्टीका एकरएक जनालाई थपेर मन्त्रिपरिषद् विस्तार गर्न तयारी गरेका छन् । यस्तै माओवादीबाट पनि एक जना मन्त्री...बाँकी

स्वर्गद्वारी दर्शनकाे लागि जाँदै गरेकाे कार दुर्घटना हुँदा ३ जना घाइते थप विवरण आउँदै..

प्यूठानकाे स्वर्गद्वारी मन्दिर दर्शनका लागि जाँदै गरेकाे बा २१ च ५४०७ नम्बरकाे  कार भिङग्रीकाेट भन्ने ठाउँमा दुर्घटना  भएकाे छ । दुर्घटनामा परि तीन जना घाइते भएका छन् भने दुई जना  सामान्य घाइते भएका छन् ।...बाँकी

दाङ बस दुर्घटना : एकको मृत्यु, २८ घाइते, १२ को अवस्था गम्भीर

दाङको देउखुरीमा शुक्रबार बिहान दुई बस एक आपसमा ठोक्किँदा एक जनाको घटनास्थमै मृत्यु भएको छ । दुर्घटनामा परि २८ जना घाइते भएका छन् । बिहान ६ बजेर २० मिनेटकाे सयममा लमहीबाट भालुवाङतर्फ जाँदै गरेको लु...बाँकी

नेवानिले मलेसियाबाट भैरहवामा नियमित उडान गर्दै, बुकिङ खुला

नेपाल एयरलाइन्स (नेपाल वायुसेवा निगम) ले भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट नियमित उडान गर्ने निश्चित भएको छ । (नेपाल वायुसेवा निगम) (नेवानि) ले २९ जेठ ९१२ जुन २०२३० बाट नियमित उडान गर्ने गरी तालिका सार्वजनिक गरेको...बाँकी

काफल बिक्रिका लागि राेल्पाबाट दाङ लैजादै स्थानीय

राेल्पा जिल्ला रुन्टिगढी गाउँपालिका मसिना र आसपासका क्षेत्रका महिलाहरु काफल दाङ निर्यात गरेर राम्रो आम्दानी गर्दै ! दाङ लैजान जिप भित्र र छतमा भरीभराउ काफल ।...बाँकी

लुम्बिनीको सम्भावनालाई धेरै भन्दा धेरै उपयोग गर्नुपर्छ : प्रधानमन्त्री

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले बुद्ध जन्मस्थल लुम्बिनीको सम्भावना बताएका छन् । २५६७औँ बुद्ध जयन्ती मूल समारोहलाई  आज लुम्बिनीमा सम्बोधन गर्दै प्रधानमन्त्रीले  लुम्बिनीको सम्भावना असीमित रहेको बताए । उनले लुम्बिनीमा रहेका सम्भावनाहरूलाई थप उपयोग गर्दै अगाडि ...बाँकी