लोकप्रिय गायक विक्रम परियार र गायिका गरिमा कार्कीको आवाजमा बिल्कुलै नयाँ लोक दोहोरी गीत ‘अन्त नभने’ सार्वजनिक भएको छ । गीत शब्द सृजना लोकप्रिय गीतकार नेत्र अर्यालले गरेका छन् भने संगीत पछिल्लो समयका व्यस्त संगीतकार...बाँकी
सदाबहार लोकप्रिय गायक हेमन्त शर्मा र पछिल्लो समयकी लोकप्रिय गायिका अनु चौधरीको स्वरमा प्रेमील गीत ‘माया त भगवान हो’ सार्वजनिक भएको छ । गीत शब्द संगीत हेमन्त शर्मालेनै सृजना गरेका हुन । किरण सुनारको संगीत...बाँकी
नेपाली समुदायमा व्याप्त रहेको कुरितीका विरुद्धमा गायक, सर्जक बसन्त विश्वकर्माले सशक्त सन्देश सहितको ‘झुमा’ नामक बोलको गीत सार्वजनिक गरेका छन् । विश्वकर्माले गीतकाे शब्द संगीत र भिडियाे मार्फत सुदुर पश्चिम क्षेत्रको ‘काटाबच्छे’ सस्कृतिको चित्रण गरेका...बाँकी
लोकप्रिय गायक रामचन्द्र चन्दको ‘मौरी जस्तै’ बोलको गीत सार्वजनिक भएको छ । गायक चन्द र गायिका टीका प्रसाइले गीतमा आवाज दिएका छन् । विक्रमबाबू बिश्वकर्माको शब्द तथा नन्दु परियारको संगीत रहेको गीतमा कृष्ण बिकले एरेन्ज...बाँकी
लोकप्रिय गायिका जमुना सनम र लोकप्रिय गायक एवं सर्जक बसन्त थापाको आवाजमा रहेको लोक दोहोरी गीत ‘नाग नागीन’ सार्वजनिक भएको छ । गीतको शब्द, संगीत सृजना र संगीत संयोजन राजु सुनामले गरेका छन् । एचबिएन...बाँकी
सर्जक विक्रम बाबु विश्वकर्माले आफ्नै शब्द र अभिनयमा ‘अचार आँपैकाे’ बोलको गीत सार्वजनिक गरेका छन् । गीतमा दिपक दर्लामी मगर र विष्णु मगरले स्वर दिएका छन् । गीतमा थेगाे दिपक दर्लामी मगरकै रहेकाे छ भने...बाँकी
सर्जक निरोज भट्टको “तप्प आँशु खस्यो” बोलको गीत सार्वजनिक भएको छ । सार्वजनिक भएसंगै गीतले चर्चा बटुलीरहेको छ । निरोज भट्टको शब्द सृजना अनिश दवाडीको संगीत सृजना रहेको यस गीतमा लोकप्रिय गायिका पूर्णकला बिसी र...बाँकी
गायक अमित सुनारले ‘पात बजाउँदै’बोलको गीत सार्वजनिक गरेका छन् । गायक एवं माेडल अमित सुनार र गायिका शान्तिश्री परियारको आवाजमा नयाँ गीत ‘पात बजाउँदै’ सार्वजनिक भएकाे छ । गीतमा शब्द सृजना गीतकार विक्रमबाबु विश्वकर्माले गरेका...बाँकी
लोकप्रिय गायक राजन भुजेलको नयाँ गीत ‘यूके लण्डनमा’ सार्वजनिक भएको छ । राजन भुजेललाई स्वरमा पछिल्लाे समयकी लाेकप्रिय गायिका रेजिना परियारले साथ दिएकी छिन् । गीतकाे थेगाे राजन भुजेलले सृजना गरेका छन भने संगीत वरिष्ठ...बाँकी
निरोज भट्ट रचित ‘हारे मायालु’ बोलको गीत सार्वजनिक भएको छ। ‘हारे मायालु’मा संगीत रमेश परियारको रहेको छ भने गीत विक्रम परियार र रेजिना परियारले गाएका हुन् । गीतको अडियो पक्ष र भिडियो पक्ष उत्कृष्ट बनेको...बाँकी