News Portal

गृहपृष्ठ मुख्य समाचार, समाचार, साहित्य

सञ्चारकर्मी महावीर विश्वकर्माको सवारी दुर्घटनामा निधन

चर्चित सञ्चारकर्मी महावीर विश्वकर्माको सवारी दुर्घटनामा परेर निधन भएको छ । चितवनको राप्ती नगरपालिका–६ हर्दीमा भएको माइक्रोबस दुर्घटनामा परी ३५ वर्षीय विश्वकर्माको निधन भएको चितवन प्रहरी प्रवक्ता डिएसपी विजयराज पण्डितले जानकारी दिए । चितवनको सुन्दरबस्ती–४...बाँकी

हाम्रो त्याे पहिलो भेट नै अन्तिम भेट बन्यो

र माया बस्दो रहेछ अन्जानमा बस्ने पनि यहीँ माया जानाजान बस्ने पनि यहीँ माया ख्याल ख्यालमा बस्ने पनि यहीँ माया दुई मन मिलेर बस्ने पनि यहीँ माया एकहोरो बस्ने पनि यहीँ माया ! माथि उल्लेखित...बाँकी

शताब्दी पुरुष सत्यमोहन जोशीको १०३ वर्षको उमेरमा निधन

शताब्दी पुरुष सत्यमोहन जोशीको १०३ वर्षको उमेरमा निधन भएको छ । ललितपुरको ग्वार्कोस्थित किष्ट मेडिकल कलेजमा उपचाररत जोशीको आज बिहान निधन भएको जोशी परिवारसँग निकट रहेका नइ प्रकाशनका सदस्य सचिव नरेन्द्रराज प्रसाईंले जानकारी दिए ।...बाँकी

सरकारले राष्ट्रिय गानका रचनाकार ‘व्याकुल माइला’ लाई मासिक ५० हजार रुपैयाँ दिने

सरकारले राष्ट्रिय गानका रचनाकार प्रदीपकुमार राई (व्याकुल माइला) लाई सहज जीवनयापनका लागि मासिक ५० हजार रुपैयाँ उपलब्ध गराउने निर्णय गरेको छ । यसअघि मासिक २५ हजार रुपैयाँ दिँदै आएकोमा असाेज ७ गते बसेकाे मन्त्रिपरिषद्काे बैठकले...बाँकी

कविता : जीवन

सम्झनाकाे विशाल तरंग हाे जीवन बुझ्नेलाई मीठाे उमंग हाे जीवन आउ खुलेर हेर फूलसंग फूलेर हेर सुन्यतामा लागेकाे सुन्दर रंङ्ग हाे जीवन ।   उकाली ओराली बाटाे हाे जीवन सुख र दु:खकाे  पाटाे हाे जीवन...बाँकी

विरही कार्कीकाे नयाँ गीत मायाको ढोका खोलिदेउ’ (भिडियो)

लोक गायक विरही कार्कीको नयाँ गीत ‘मायाको ढोका खालिदेउ’ को एक कार्यक्रमका बीच शुक्रवबार लोर्कापण गरिएको छ । गीतमा शब्द/संगीत स्वर विरही कार्कीले नै सृजना गरेका छन् भने महिला आवाजमा कार्कीलाई अञ्जु पन्तले साथ दिएकी...बाँकी

आज दर खाने दिन, औपचारिकरूपमा तीज पर्व सुरु

आज हरितालिका तीजको अघिल्लो दिन । आज बेलुका घरघरमा दर खाने सांस्कृतिक प्रचलन छ । दरखाने दिनसँगै चार दिने तीज पर्व विधिवत् रुपमा सुरु भएको छ । आजको दिन माइतीले चेलबेटीलाई बोलाएर दर खुवाउने परम्परा छ...बाँकी

राकेश साेनी र विन्दु बिसीलाई उत्कृष्ट माैलिक तीज गायिका र संगीतकारकाे अवार्ड

नवौं छायाँछवि तीज म्युजिक अवार्ड –०७९ मा माैलिक तीज गीत ‘छुनुमुनु गर्दै’ ले दुई विधामा अवार्ड प्राप्त गरेकाे छ । उत्कृष्ट माैलिक तीज गीत संगीतकारमा संगीतकार एवं संगीत संयाेजक राकेश साेनी  र उत्कृष्ट मौलिक तीजगीत गायिकामा...बाँकी

चलचित्र ‘जुना’ काे राष्ट्रपति विद्यादेवी भण्डारीद्वारा प्रथम पटक अवलाेकन

जीवन सेञ्चुरी निर्देशित चलचित्र ‘जुना’ सम्माननीय राष्ट्रपति विद्यादेवी भण्डारी द्वारा प्रथम पटक अवलोकन गरिएको छ । चलचित्रलाई उपराष्ट्रपति नन्द बहादुर पुन, महिला बालबालिका तथा जेष्ठ नागरिक मन्त्री मा. उमा रेग्मी , शिक्षा विज्ञान तथा प्रविधि...बाँकी

विष्णु माझीकाे ‘चरी जेलैमा २’ लाई आलाेचनात्मक प्रतिक्रिया बढी

नेपाली हिन्दु नारीहरुको विशेष पर्व हरितालिका तीज लगभग दैलोमा आइपुगिसक्यो भन्दा हुन्छ । तीज नजिकिँदै जादा तीज लक्ष्यित गीतहरू नेपाली संगीत बजारमा धमाधम सार्वजनिक भइरहेका छन । यसै सन्दर्भमा बहुचर्चित गायिका विष्णु माझीको तीज गीत...बाँकी