News Portal

गृहपृष्ठ Uncategorized, भिडियो, मनोरञ्जन

गायिका उर्मिला लाम्गादेको आवाजमा ‘मेरो बुवाको घर’

गायिका उर्मिला लाम्गादेको कर्णप्रिय आवाजमा सजिएको आशिषमय भजन गीत ‘मेरो बुवाको घर’को फिमेल भर्सन सार्वजनिक भएको छ । दर्शक स्रोतामाझ लोकप्रिय भैसकेको यस गीतका ओर्जिनल गायक, संगीतकार तथा गीतकार पास्टर रोहित थापा हुन् । भिडियोमा...बाँकी

दयाहाङ र मिरुना अभिनित ‘जारी’ले दुई सातामा कमायो १३ करोड

दयाहाङ राई र मिरुना मगरको मुख्य अभिनय रहेको फिल्म ‘जारी’ले घरेलु बक्स अफिसमा दुई अंकको कमाइ गरेको छ । वैशाख १ गतेदेखि प्रदर्शनमा आएको यो फिल्मले दोस्रो बिहीबारसम्म १३ करोड रुपैयाँ हाराहारीमा कमाइ गरेको निर्माता...बाँकी

हिमालय लोकस्टारको उपाधि रुकुमका बलराम विश्वकर्मालाई

हिमालय लोकस्टारको उपाधि रुकुमका बलराम विश्वकर्माले जितेका छन् । बुधबार राष्ट्रिय सभागृहमा सम्पन्न ग्राण्ड फिनालेमा उनी विजेता घोषित भएका हुन् । विजेता बलरामले १५ लाख रुपैयाँ नगदसहित अन्य पुरस्कार प्राप्त गरेका छन् । विजेता उपविजेता...बाँकी

गोधूलि भद्रकुमारी–ओली आदर्श आमा पुरस्कार -२०७९ ठेट गायिका पवित्रा रसाइलीलाई

गोधूलि साहित्य प्रतिष्ठानको १७ औं वार्षिकोत्सव कार्यक्रमको अवसरमा ठेट गीत गायिका बागलुङकी ७८ वर्षीय पवित्रा रसाइली सम्मानित भएकी छिन् । उनलाई गोधूलि भद्रकुमारी–ओली आदर्श आमा पुरस्कार २०७९ बाट नगद राशि सहित सम्मान गरिएकाे हो ।...बाँकी

कलाकर्मी संघको अध्यक्षमा उदिराम खड्का

कलाकर्मी संघको अध्यक्षमा उदिराम खड्का चयन भएका छन् । आइतबार काठमाडौँमा भएको पाँचौं अधिवेशनबाट खड्काको अध्यक्षतामा ३५ सदस्यीय नयाँ कार्यसमिति निर्विरोध चयन गरिएको हो । वरिष्ठ उपाध्यक्ष रुक्मिणी गिरी, सन्तोष गुरूङ, महिला उपाध्यक्ष सन्ध्या सानु...बाँकी

जिएस थापाले पाए सर्वोउत्कष्ट शव्द रचना तर्फकाे चाैथो ज्योति फिल्म म्युजिक अवार्ड

नेपाली गीत संगीतमा विगत लामाे समयदेखि क्रियाशिल रहेर उत्कृष्ट योगदान दिन सफल गायक गीतकार संगीतकार एवं माेडल जिएस थापाले सर्वोउत्कृष्ट शब्द रचना तर्फकाे चाैथाे ज्याेती फिल्म म्युजिक अवार्ड २०७९ हात पारेका छन् । नायक रमेश...बाँकी

प्यूठानमा तरकारी बोक्ने जिप दुर्घटना हुदा एकजनाकाे मृत्यु

प्यूठानमा बाट दाङ जाने क्रममा सरुमारानी गाउपालिका ६ मोतिपुर भन्ने ठाउमा लु ३ च ३८५५ नम्बर को तरकारी बोक्ने जिप आज दुर्घटना भएकाे छ । दुर्घटनामा परि  लमही नगरपालिका -८ सतबरिया दाङ बस्ने अन्दाजी २४/२५...बाँकी

बरिस्ठ लोक गायक बिमलराज क्षेत्रीको नयाँ गीत ‘घर त पर हो’ सार्वजनिक

बरिस्ठ लोक गायक विमलराज क्षेत्री र उनका जीवन संगीनि गायिका टिका कुमारी क्षेत्रीको स्वरमा नयाँ गीत ‘घर त पर हो’ सार्वजनिक भएको छ । गीतमा शब्द र संगीत गायक क्षेत्रीले नै सृजना गरेका हुन् ।...बाँकी

दाजुभाइ दिपेन र दिपेश थापाले गाएकाे गीतले पायाे कराेड भ्युज

एकै घरका दाजुभाइ गायक दिपेन थापा र दिपेश थापाले गाएकाे केही समयअघि बजारमा आएकाे गीत चिया सस्ताे छ कराेड क्लवमा प्रवेश गरेकाे छ । गीतमा विशाल रायमाझी हरिमाया रायमाझी शर्मिला रायमाझी चर्चित बाल गायिका आयुषा...बाँकी

चर्चित गायिका शान्ति श्री परियार र टिका सानूले एकासाथ गाए ‘माया साटेर’

चर्चित लाेकदाेहाेरी गायिका टिका सानू , शान्ति श्री परियार, निशान्त बिके र सन्दिप सेञ्चुरीकाे आवाजमा लाेकदाेहाेरी गीत ‘माया साटेर’ सार्वजनिक भएकाे छ । गीतमा विक्रम बाबु विश्‍वकर्माले शब्द सृजना गरेका छन् भने संगीत निशान्त बिकेले...बाँकी