News Portal

मेची महाकाली अभियानमा छौं : अध्यक्ष नेपाल

नेपाल कम्युनिस्ट पार्टी(एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले मेची महाकाली अभियानमा रहेको बताएका छन । नेपालले आफूहरु पार्टी सुदृढीकरणका निम्ति मेची महाकाली अभियानमा रहेको जनाए । पार्टीको जिल्ला भेला उद्घाटनको निम्ति प्यूठान आएका अध्यक्ष नेपालले सोमबार पत्रकार भेटघाट कार्यक्रमको सम्बोधन गर्दै...