News Portal

राष्ट्रघाती गद्दारहरुलाई जनताले उचित सजाय अवश्य दिने छन् वीरबहादुर पुन

वीरबहादुर पुन केन्द्रीय सदस्य राष्ट्रिय जनमोर्चा, केन्द्रीय समन्वय समितिका नेता संग हाक साप्ताहिकले गरेकाे समसायमिक कुराकानी तपाईहरुले राष्ट्रघाती भन्दै आएको एमसीसी त सदनबाट पास भयो नि, अब के गर्नु हुन्छ तपार्ईहरु ? हो, राष्ट्रघाती एमसीसी सम्झौता संसदबाट अनुमोदन भएको छ...